प्रदेश ५ को बजेट सन्तुलीत र समावेशी : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ को बजेट सन्तुलीत र समावेशी : मुख्यमन्त्री पोखरेल 1

प्रदेश ५ को बजेट सन्तुलीत र समावेशी : मुख्यमन्त्री पोखरेल 2

बिहिबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक बर्ष २०७६÷०७७ को आय व्ययको अनुमाथिको छलफलमा सहभागि प्रदेशसभा सदस्यहरुले उठाएका प्रशनको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले वजेट सन्तुलीत र समावेशी रहेको दाबी गरेका हुन् ।

SPONSORED

प्रदेश ५ को बजेट सन्तुलीत र समावेशी : मुख्यमन्त्री पोखरेल 3

विकासका दृष्टिकोणले वजेट सन्तुलीत रहेको दाबी गर्दै सन्तुलीत वजेटलाई असन्तुलीत ढंगले प्रस्तुत नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे । स्रोतको सिमितताका कारण धेरै योजना समावेश हुन नसकेको बताउदै मुख्यमन्त्री पोखरेलले पहुँच र प्रभावको आधारमा नभएर आवस्यकताको आधारमा योजना छनोट गरिएको दाबी गरे ।

SPONSORED

प्रदेश ५ को बजेट सन्तुलीत र समावेशी : मुख्यमन्त्री पोखरेल 4

कार्यान्वयन गर्न सकिने योजनामा वजेट बिनियोजन गरिएकोले वजेट कार्यान्वयन हुन सक्दैनकी भनि आशंका गर्ने र निरास हुनुपर्ने ठाउ नरहेको उल्लेख गरे ।

SPONSORED

प्रदेश ५ को बजेट सन्तुलीत र समावेशी : मुख्यमन्त्री पोखरेल 5

जनताका अपेक्षा धेरै भएका कारण वजेट छरिएको जस्तो देखिएको भन्दै उनले कार्यबिधि बनाएर खर्च गनुपर्ने भएका कारण कृषि र शिक्षामा केही एकमुष्ठ रकम राखिए पनि त्यो गत बर्षको तुलनामा धेरै कम भएको बताए ।