पत्रकार महासंघ राजनिति गर्ने अखडा भएकै कारण महासंघको सदस्यवाट राजिनामा दिए–पत्रकार लेनिन् वन्जाडे

पत्रकार महासंघ राजनिति गर्ने अखडा भएकै कारण महासंघको सदस्यवाट राजिनामा दिए–पत्रकार लेनिन् वन्जाडे 1

पार्टीको झन्डा समाएर पत्रकारिता गर्छुु भन्नेहरू अभिषाप हुन् । उनीहरू चौथो होइन, ुप्यारालाइसिसु भएका काम नलाग्ने अंग हुन् १‬

‪पत्रकारिताको शुद्धीकरण गर्नु छ भने पत्रकार महासंघ नामक राजनीतिक अखडा भंग गर्नुपर्छ । दलीय प्रेस संगठनहरू खारेज गर्नुपर्छ । अनिमात्र चर्को बोल्ने आँट आउँछ ।‬

SPONSORED

पत्रकार महासंघ राजनिति गर्ने अखडा भएकै कारण महासंघको सदस्यवाट राजिनामा दिए–पत्रकार लेनिन् वन्जाडे 2

‪पत्रकार भएकै कारण उपल्लो दर्जाको नागरिक भइँदैन । प्रेस पास भनेको स्विमिङ पुल, पार्किङ, नाटकरसिनेमा घरको पास होइन । ‘पत्रकार भएकैले व्यापारिक प्रतिष्ठान, सरकारीरगैरसरकारी निकायबाट फाइदा लिएको छैन’ भनेर कतिले छाती फुलाई हात उठाउन सक्छौं रु‬

SPONSORED

पत्रकार महासंघ राजनिति गर्ने अखडा भएकै कारण महासंघको सदस्यवाट राजिनामा दिए–पत्रकार लेनिन् वन्जाडे 3

म सक्छु ?

SPONSORED

पत्रकार महासंघ राजनिति गर्ने अखडा भएकै कारण महासंघको सदस्यवाट राजिनामा दिए–पत्रकार लेनिन् वन्जाडे 4

मैले पत्रकारिता थालेको अस्ति जेठ ६ गते ठ्याक्कै २० वर्ष पुगेछ । योबीचमा मैले कहिल्यै पनि दलीय संगठनको सदस्यता लिइनँ । राजनीति हावी भयो भनेर पत्रकार महासंघबाट राजीनामा दिएँ । ‘पत्रकार हुँ’ भनेर प्रिमियरको निम्तोबाहेक कहिल्यै नाटक घर र सिनेमा हलबाट पास मागिनँ ।

एकपटक क्यूएफएक्समा काम गर्ने साथीले आफ्नो भागको फ्रि टिकटचाहिँ दिएको थियो, ‘धोनी’ फिल्म हेरेको हुँ०

हामी आफू सच्चिऊँ र नैतिकताभित्र बसौं— द्वारिकालालहरूका लागि त कानुन छँदै छ