जागरण मिडिया

स्थानिय छोटे राजाले राजश्व छलेर ‘गैर व्यवसायीलाई सिफारीस दिए, ‘गैर व्यवसायी भित्र्याउन दिदैनौं’-उपाध्यक्ष वसन्त जोशि

घोराही, २५ पुस । स्थानीय सरकारले व्यवसाय दर्तामा गैर व्यवसायीहरूलाई राजस्व छली गरेर रसिद काटेको व्यवसायीहरूले आरोप लगाएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघमा रहेका उपाध्यक्ष, महासचिवसहितका पदाधिकारीहरूले यस्तो बताएका हुन् । उनीहरूले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरेका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोसीले वडा कार्यालयहरूले राजस्व छली गरेर रसिद काटेर नक्कली व्यवसायी

चिसो बढेको भन्दै दुई दिन घोराहीका विद्यालय बन्द

घोराही, २३ पुस/ घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले अत्यधिक चिसो बढेकाले भोली र पर्सी नगर भित्रका विद्यालयहरु बन्द रहने जनाएको छ । नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज एक सूचना जारी गर्दै बर्षे विदा कट्टी हुने गरी भोली र पर्सि दुई दिन बिदा दिएको जनाएको छ । महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको

शान्ति सुधाद्वारा धर्नाको अति विकट रज्जेको प्राविलाई शैक्षिक सामग्री सहयोग

दाङ,२३ पुस । शान्ति सुधा आवासीय माध्यामिक विद्यालयले घोराही उपमहानगरपालिकाको विकटमा रहेको नेपाल राष्ट्रिय प्राथामिक विद्यालयका विद्यार्थीलाई एक लाख मुल्य बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयले २६ औँ स्थापना दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका वडा नं. ५ को विकट क्षेत्र रज्जेमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोसाकसहित शैक्षिक सामग्री सहयोग गरेको हो । विद्यालय

दाङ उवासंघका अध्यक्ष भुसाल र महासचिव कार्किले संयुक्त स्वरमा भने-गैर ब्यवसायिलाई सदस्यता दिईएको छैन, सबै वैध सदस्य हुन्

घोराही, पुस २३ । दाङ जिल्ला उद्योग वाणिज्य संघमा गैर ब्यवसायिलाई सदस्यता दिईएको भन्द नेपालि काग्रेस निकट ब्यवसायिहरुको संगठन प्रजातान्त्रि उद्यमी ब्यवसायि संघले सार्वजनिकरुपमै विज्ञप्ती जारी गरेर असन्तुष्टि जनायो । संघका अध्यक्ष गुरुप्रशाद कडेलले बुधवार अपरान्ह विज्ञप्ती जारी गर्दै राजश्व नै छलेर गैर ब्यवसायिलाई सदस्यता दिएको भन्दै सदस्यतामाथि छानविन गर्न दाङ जिल्ला उद्योग वाणिज्य सं्रघलाई

महामलेशियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई

काठमाडौं । मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्ल ताज हात पारेकीछन् । शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता भएकी हुन् । उक्त विशेष कार्यक्रममा २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज

राप्ती स्वास्थ्य प्रतिष्ठानले सार्वजनिक गर्यो आफ्नो नागरीक वडापत्र

घोराही, पुस २३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफुले दीने सेवासहीत सम्पुर्ण विवरण समेटिएको नागरीक वडापत्र सार्वजनिक गरेको छ । प्रतिष्ठानले मानिसले सजिलै देख्ने नाम दर्ता गर्ने ठाँउमा आफ्नो नागरीक वडापत्र राखेको छ । नागरीक वडा पत्रमा प्रतिष्ठानले अहिले दिइरहेको सेवा र आगामि योजना लगायतका कुराहरु समेटिएका छन् ।

उच्च अदालत तुलसीपुरमा पहिलो चौमासिकमा १७४ फर्छ्योट

दाङ : उच्च अदालत तुलसीपुरमा मुद्दाको चाप बढेको छ। तर अदालतले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १३९.२० प्रतिसतले लक्ष्य भन्दा बढी न्याय सम्पादन गरेको छ। गत आर्थिक वर्ष जिम्मेवारी सरेको १९५ वटा मध्ये पहिलो चौमासिकमा १७४ फछर्यौट गरिएको अदालतले जनाएको छ। उच्च अदालत तुलसीपुरमा बुधबार पत्रकारसँगको अन्तरक्रियामा मुख्य न्यायाधीश रमेशप्रसाद पोख्रेलले चालु आर्थिक वर्षको पहिलो

विद्यार्थीलाई बृत्ति छनौट बारे योजना बनाउन दाङका पाँच वटा विद्यालयमा बृत्ति मार्ग निर्देशन कार्यक्रम शुरु

 देशभरका डेढ सय विद्यालयका ६ हजार बढि विद्यार्थी लाभान्वित दाङ, पुस २३ । माध्यमिक तहको पढाईको शुरुमै कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले दाङका ५ वटा सामुदायिक विद्यालयमा दोस्रो चरणको वृत्ति–मार्गनिर्देशन कार्यक्रम शुरु गरिएको छ । दाङका सरस्वती माध्यमिक विद्यालय भरतपुर, गंगा मा.वि., मा.वि. रझेना,

आईजीपीको ठाडो आदेशपछि १५ सय जनाको घरजग्गा कब्जा गर्ने राजपा केन्द्रीय सदस्य रामबाबु यादव पक्राउ !

आईजीपीको ठाडो आदेशपछि १५ सय जनाको घरजग्गा कब्जा गर्ने राजपा केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको हो ।यादवलाई नयाँ शक्तिको तर्फबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका सञ्जय रौनियारसँग मिलेर सर्लाहीका नागरिकको घरजग्गा आफ्नो नाममा लिने गरेको आरोप लागेको छ । यादव र रौनियारबाट १५ सय

दाङ उवासंघमा गैर व्यवसायीलाई सदस्यता दिइयो, छानविन गरौँ ः प्रजातान्त्रीक उद्यमी संघका अध्यक्ष कडेल

दाङ, २३ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले गैरव्यवसायिहरुलाई समेत उद्योग वाणिज्य संघमा प्रवेश गराउन खोजेको भन्दै नेपालि काग्रेस निकट ब्यवसायिहरुको संगठन प्रजातान्त्रीक उद्यमी संघले कडा आपत्ति जनाएको छ । उद्योग वाणिज्य संघका केहि पदाधिकारी तथा सदस्यहरुको स्वार्थका कारण गैरव्यवसायिहरुलाई समेत संस्थामा आवद्ध गराएर आगामी चुनावलाई प्रभावित पार्न खोजेको संघले जनाएको छ । संघका

जन्मदिनमा जिएमद्वारा किशोरिलाई प्याड उपहार

दाङ । घोरााही निबासि दिपक जिएमले आफ्न्नो जन्म दिनमा विद्यार्थीहरुलाई सहयोग गरेका छन । गणतन्त्र दैनिकमा कार्यरत जिएमले घोराही उपमहानगरपालिका वडा नं. ३ मा रहेको मावि झिङ्नी बन्जाडी र घोराही उपमहानगरपालिका वडा नं १४ मा रहेको प्रावि बालमन्दिरका विद्यार्थीहरुलाई सहयोग गरेका हुन । मावि झिङ्नी बन्जाडीमा पुगेर उनले छात्राहरुको लागि सेनेटरी प्याड र विपन्न विद्यार्थीहरुको

ब्यापारी श्रेष्ठ हत्या आरोपीलाई जन्मकैदको फैसला

तीन जनाले पाए सफाई दाङ / तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा घटनामा संलग्नलाई जन्मकैदनको फैसला सुनाइएको छ । घटना भएको करिब तीन बर्षपछि सुनवाई गर्दै जिल्ला अदालत सल्यानले १० बर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो । सल्यान अदालतका न्यायधीश कुलप्रसाद केसीको इजलाशले गएको पुस १५ गते सुनवाई गर्दै आठ जनालाई कारागार चलान गरेको

“सुशासन र समृद्ध नेपाल” को लक्ष्य पुरा गर्न नेपाल प्रहरी अग्रणी स्थानमा रहने गरी कार्य गर्नु : डिआइजि बिश्वराज पोखरेल

“सुशासन र समृद्ध नेपाल” को लक्ष्य पुरा गर्न नेपाल प्रहरी अग्रणी स्थानमा रहने गरी कार्य गर्नु : प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरे काठमाण्डौ,२१ पुस नेपाल सरकारले अंगिकार गरेको सुशासन र समृद्ध नेपालको लक्ष्य पुरा गर्ने राज्य संयन्त्रहरूमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहने गरी कार्य गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले

परिवार नियोजन संघ दाङको अध्यक्षमा तिर्थ सन्तोषि चयन

घोराही, २० पुस । नेपाल परिवार नियोजन संघ दाङ शाखाको ४१ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन आइतवार घोराहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष तिर्थ सन्तोषीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुले दुर्गम र सेवाको पहुँच नभएका क्षेत्रमा परिवार नियोजन संघले आफ्नो सेवालाई पु¥याउनु पर्ने बताएका थिए । कार्यक्रममा संस्थाको विकासका

विशेष योगदान गरेको भन्दै परीवार नियोजन संघद्वारा इट्टा ब्यवसायि रोम ओलि सम्मानित

घोराही, पुस २० । नेपाल परिवार नियोजन सघ दाङले युवा ब्यवसायि तथा समाजसेवि घोराही निवासि रोम ओलीलाई विशेष सम्मान गरेको छ । आइतवार सम्पन्न संघको घोराहीमा सम्पन्न ४१ औ बार्षिक साधारण सभा तथा १४ औ अधिबेशनमा परिवार नियोजन सघको चौतर्फि बिकासका महत्वपुर्ण सहयोग गरेको भन्दै दाङ जिल्ला इट्टा ब्यबसायी सघका अध्यक्ष ओली सम्मानीत भएका हुन्

परिवार नियोजन संघको साधारणसभा सम्पन्न

घोराही, २० पुस । नेपाल परिवार नियोजन संघ दाङ शाखाको ४१ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन आइतवार घोराहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष तिर्थ सन्तोषीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुले दुर्गम र सेवाको पहुँच नभएका क्षेत्रमा परिवार नियोजन संघले आफ्नो सेवालाई पु¥याउनु पर्ने बताएका थिए । कार्यक्रममा संस्थाको विकासका

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा

घोराही । नेपाली कांग्रेसका जिल्ला सदस्य कमल ओलीले पार्टी परित्याग गर्नुभएको छ । नारायणपुरमा सार्वजनिकरुपमै उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । पार्टि परीत्याग घोषणा गरे लगत्तै प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल घोराही १० नारायणपुर पुग्नु भएको हो । वलि परीवारले काग्रेस छाडेको सार्वजनिकरुपमा घोषणा गरे लगत्तै पोख्रेल नारायणपुर पुग्नु भएको थियो । नेकपा

जन्मदिनको अवसरमा दुई युवाहरुले गरे रक्तदान

घोराही, पुस २० । दाङका दुई जना युवाहरुले आफ्नो जन्मदिन रक्तदान गरेर मनाएका छन् । तुलसिपुर १६ निवासि विवेक शर्मा र उहाँको मित्र पुरुषोत्तम डाँगीले जन्मदिनको अवसरमा रक्तदान गरेका हुन् । बि पोजेटिभ ब्लड अभावको समयमा उनिहरुले रक्तदान गरेका छन् । शर्मा हाल जनज्योति विद्यामन्दीर घोराहीमा पढाउदै आएका छन् ।

त्रिभुवन नगर जेसिजमा पद तथा गोपनियताको सपथसंगै पद हस्तान्तरण, अध्यक्षमा माधव पौडेल

घोराही, पुस २० । त्रिभुवन नगर जेसिज घोराहीमा पद तथा गोपनियताको सपथसंगै पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका विच जेसिजका अध्यक्ष वसन्त अधिकारीले वर्तमान अध्यक्ष माधव पौडेललाई जेसिजको माला लगाइदिएर पद हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सांसद अनिता देवकोटाले जेसिजले युवा पुस्ताको मन जितेको भन्दै युवाको

चलचित्र महोत्सवको तयारी, प्रदेश ५ का सभामुखबाट उद्घाटन गरिने

दाङमा  हुन थालेको बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को उद्घाटन प्रदेश ५ का सभामुख पूर्ण घर्ती मगरले गर्नुहुने भएको छ । पुस २२ गते विहान ११ बजे भिंग्रेली भिलेजमा कार्यक्रम उद्घाटन हुने छ । उद्घाटनका अवसरका बिभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने छ । महोत्सवको मुख्य आयोजकमा पहल नेपाल रहेको छ भने सह–आयोजकमा नेपाल फिल्म एवं

लोकतान्त्रिक मगर संघको एकता भेला तथा सपथ कार्यक्रम

दाङ, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट लोकतान्त्रिक राष्ट्रिय मोर्चा दाङको एकता भेला तथा सम्मेलन एवं सपथ ग्रहण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । दाङको घोराहीमा रहेको नेपाल मगर संघको सभाहलमा कार्यक्रम भएको हो । भेलाको नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले उद्घाटन गर्नुभएको थियो । एकता प्रक्रियाका क्रममा जिल्लामा मगर मोर्चाको प्रथम

राप्ती स्वास्थ्य प्रतिष्ठानमा वालवालीकाको उपचार सेवा सुरु

न्युन बजेटका वावजुद पनि सेवा प्रभावकारी बन्दै दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा वालवालिकाको उपचार सेवा सुरु भएको छ । पछिल्लोपटक विशेषज्ञ चिकित्सक र मेडिकल अफीसरहरु थपिएसंगै सेवा प्रभावकारी हुन थालेको हो । प्रतिष्ठानमा वालवालिकाको उपचार सेवा सुरु भएसंगै सहजता थपिएको छ । प्रतिष्ठानमा वाल रोग सम्वन्धि विरामिहरुलाई उपचार सेवा डा.नेत्र प्रशाद वन्जाडेले दिइरहनु

राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा ९ जनाको उम्मेदवारी

आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि प्रदेश ५ मा ९ जनाले मनोनयन दर्ता गराएका छन्। राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीबाट तीन–तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पाटीबाट एक जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेश ५ मा नेकपाबाट अपाङ्ग सदस्यमा जगप्रसाद

ट्राफिक नियम मिच्नेको घरमै पुगेर जरिवाना गर्न मुख्यमन्त्री शंकर पोख्रेलको कडा निर्देशन

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिसिटिभी क्यामराको प्रयोगलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिनु भएको छ । सवारी साधनले गरेको गल्ती मानिसको आंखाले देखेको भन्दा फरक र अझ बढी बिश्वसनीय हुनसक्छ त्यसैले सडकमा राखिएका क्यामराका फुटेजहरुको अध्यायन गरी कार्वाही थालौं मुख्यमन्त्रीले भन्नु भयो । हामीसंग रहेका सिसीटिभी क्यामराहरुको सदुपयोग गरौं गल्ती गरेको पाईए सवारीधनीको

दाङबाट विप्लव समुहका एक कार्यक्रता पक्राउ

दाङ, पुस २० । पश्चिम दाङबाट नेत्र विक्रम चन्द (विप्लब) समुह नेकपाका एकजना कार्यकर्तालाई पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी अर्जुन शाहीलाई पश्चिम दाङबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । शाहीलाई आइतबार सादा पोशाकमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । शाहीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको

घोराही चेम्वरको आधारभुत लेखा तथा कर निति वारे अभिमुखीकरण

घोराही, पुस १९ । घोराही चेम्वर अफ कमर्शको आयोजना तथा सनराइज बैँक लिमिटेडको सहयोगमा एक दिने आधारभुत लेखा तथा कर निति वारे अभिमुखीकरण कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ । घोराही चेम्वर अफ कमर्शका अध्यक्ष मञ्जु वज्राचार्यको अध्यक्षता एंव नेपाल महीला चेम्वर अफ कमर्शकी केन्द्रिय महासचिव लिमा अधिकारीको प्रमुख आतिथ्यता तथा सनराइज बैँकको मुख्य कार्यालय

मुख्यमन्त्रि शंकर पोख्रेलवाट पत्रकार निशान दाजु भट्टराई सम्मानीत

घोराही । जागरण अनलाइनका सम्पादक निशान दाजु भट्टराइ उत्कृष्ट पत्रकारकोरुपमा सम्मानित भएका छन् । गणतन्त्र राष्ट्रिय दैनिकको तेह्रौं वार्षिक उत्सको अबसरमा मुख्यमन्त्री शंकर पोख्रेल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा पत्रिकाका प्रकाशक९सम्पादक सविन प्रीयासनले संयुक्तरुपमा उत्कृष्ट पत्रकारकोरुपमा सम्मान गरेका हुन् । भट्टराई गणतन्त्र पत्रिकाको समाचारदाता हुँदै उप सम्पादक भएर काम गरीसकेका छन् । उनिसहीत

विकासमा भन्दा आलोचनामा सञ्चारमाध्यमले ध्यान दिए, अव समृद्धि र विकासलाई प्राथमीकता दिऔँ–मुख्यमन्त्रि शंकर पोख्रेल

दाङ। प्रदेश नं। ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देशमा राजनीति स्थायित्वपछि अहिले आर्थिक रुपमा समृद्धितर्फ अघि बढि रहेकाले नेपाली जनता निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन । दाङको घोराहीबाट प्रकाशित भइरहेको गणतन्त्र दैनिकको १३ औँ वार्षिक उत्सवलाई शुक्रबार सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले देश आर्थिक रुपमा समृद्धिको बाटोमा अघि बढेको बताएका हुन । देश आर्थिक समृद्धिको

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाद्वारा सार्वजनिकरुपमा पार्टी सदस्यता च्यातेर पार्टी छाडेको घोषणा

नेपाली कांग्रेसका जिल्ला सदस्य कमल ओलीले पार्टी परित्याग गर्नुभएको छ । नारायणपुरमा सार्वजनिकरुपमै उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । त्यस्तै कांग्रेसका सक्रिय सदस्य डिल्ली ओली र सक्रिय सदस्य मञ्जु ओलीले पनि पार्टी परित्याग गर्नुभएको छ । उहाँहरुले चाँडै नेकपामा प्रवेश गर्ने बताउनुभएको छ । तीनैजनाले सार्वजनिकरुपमा पार्टी सदस्यता च्यातेर पार्टी छाडेको घोषणा गर्नुभएको हो

शोभाराम ‘बा’ लाई फेरी पनि धोका !

तुलसीपुर,१९ पुस । नेकपा दाङको पुराना नेताका रुपमा चिनिन्छन, शोभाराम बस्नेत । उनले जिल्लामा धेरैलाई कम्युनिष्ट बनाए । उनी बाट धेरै प्रभावित भएर धेरै कम्युनिष्ट पनि भए । उनलाई अग्रज भनेर नै धेरैले उनलाई शोभाराम बा भनेर सम्वोधन गर्ने गर्छन । तर पछिल्लो समय उनलाई नेकपाको नेतृत्व पङ्तीले चिन्न सकेन । हरेक पटक आश्वासन पाउने