जागरण मिडिया

विप्लवका कार्यकर्ता धरौटीमा रिहा भए लगत्तै पुनः पक्राउ परे

दाङ-अदालतबाट धरौटीमा रिहा भए लगत्तै विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई जना कार्यकर्ता पुनः पक्राउ परेका छन्। संगठितरुपले राज्य विरुद्धको अपराध गरेको मुद्दामा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो। राप्ती गाउँपालिका–१ निवासी विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्तिमोर्चा दाङका अध्यक्ष ३३

आफ्नो डिउटी निर्वाह गरेकी महिला प्रहरी कर्मचारीको पक्षमा उभिए आइजिपी र मेट्रो प्रमुख

आस्था राउत नाम गरेकी गायिकाले आफुलाई अत्यन्त सु-प्रसिद्ध ठानेर विमानस्थलमा समेत सुरक्षा जाँच नगर्नु पर्ने ठान्दै आफ्नो डिउटी निर्वाह गरेकी एउटा महिला प्रहरी जवानलाई हेपेर व्यवहार गरेको विषय कुनै हिसाबले उचित थिएन झन भिडिओ रेकर्ड गरेर प्रहरीलाई गाली गरेर उनले थप गल्ती गरेकोमा दुईमत भएन । यस घटनामा सुरुमै प्रहरीले कसैको अनुहार हेरेर व्यवहार गर्दैन ,

तुलसिपुर महोत्सब उद्घघाटन गर्न आउने भट्टराईले घोराहीको पनि महोत्सब उद्घघाटन गर्ने

घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६ को उद्घाटना सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गर्नुहुने भएको छ । भट्टराईले तुलसिपुर महोत्सव सुरुमा उद्घघाटन गर्ने र सोहि अवसर पारेर घोराहीमा पनि

तुलसीपुर महोत्सवले विकास र पर्यटनमा टेवा पुर्याउने विश्वास, १५ करोडको कारोवार हुने लक्ष्य

शरद रेग्मी, दाङ । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत विरुले तुलसीपुरमा हुन लागेको महोत्सवले तुलसीपुर सहित पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ । तुलसीपुरमा हुन लागेको तुलसीपुर महोत्सव २०७६ का बारेमा जानकारि दिने उदेश्यले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावतले त्यस्तो बताउनु भएको हो । तुलसीपुर उद्योग बाणिज्य संघले

दाङ उबासघका कोषाध्यक्ष सुशिल पोख्रेलको महासचिबमा आकाङ्क्षा

घोराही, माघ २ । दाङ जिल्ला उबासघका कोषाध्यक्ष शुशिल पोख्रेलले आउदो उबासघको अधिबेशनमा आफ्नो दाबी महासचिबमा रहेको बताएका छन । उनले कुराकानीकाक्रममा आफ्नो सघको महासचिबमा दाबी रहेको बताए । उनले एक कार्यकाल सदस्य र कोषाध्यक्ष भएर काम गरेको अनुभब रहेको भन्दै महासचिबमा आफुले दाबी नछाड्ने पनि सुनाए ।

गायकद्वय नरेश–मेक्समले कागायिका कोमल ओलीलाई झ्याई पार्ने

काठमाडौं । वरिष्ठ गायिका कोमल ओली र युवा पुस्ताका गायक मेक्सम खातीको स्वरमा नयाँ लोकदोहोरी गीत रिलिज भएको छ । नरेश खातीको संगीतमा रहेको ‘लौन कोमल ओली…’को बोलको गीत रिलिज भएको हो । दोहोरी गीतमा ओली र खातीको स्वरमा ठट्यौली पारामा गीत बनाइएको छ । गीतको शब्द नरेश खाती आफैले लेखेका हुन् । म्युजिक भिडियामा

भिभिआइपी सुरक्षा देखि संगठनको आर्थिक पारदर्शितामा उत्कृष्ट भए आइजिपी सर्बेन्द्र खनाल

 पुष २,प्रहरीले करिव डेढ बर्षको अवधिमा विशिष्ट व्यक्तिको सुरक्षादेखि विशिष्ट व्यक्तिको पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले कमाण्ड सम्हालेपछि नेपाल प्रहरीमा भएका झण्डै २० महिनामा धेरै जसो अपराधीहरु पक्राउ परेका छन् भने चिनीया राष्ट्रपतिको भ्रमण सुरक्षासम्म नेपाल प्रहरीले कुशलतापूर्व सम्पन्न गरेको थियो । यो डेढबर्षको अवधिमा विश्वका विभिन्न देशका उच्च

मुख्यमन्त्री पोख्रेल र चिनिया राजदुत बिच भेटघाट, द्विपक्षिय हितका बिषयमा छलफल

दाङ ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग आज नेपालका लागि चीनका महामहिम राजदूत होउ यान्छीले भेट गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिदै प्रदेश पाँचले आर्थिक विकासमा हासिल गरेको उपलब्धीप्रति बधाई दिनुभयो । मुख्यमन्त्रीले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम

सगरमाथा सिमेन्ट गुणस्तरहीन पुष्ट्रि : सिमेन्टको बोरामा १३ प्रतिशत माटैमाटो भेटियो

उत्पादित सामान र स्पष्टीकरणलाई हेरेर विभागले तीन महिनाका लागि उद्योग बन्द गराउने तयारीमा काठमाडौं । घोराही सिमेन्टले माटैमाटो भएको सिमेन्ट बेचेको फेला परेपछि सरकारले त्यसको उत्पादन रोक्ने तयारी गरेको छ । घोराहीले उत्पादन गरेको एक बोरा सिमेन्टमा माटोको मात्रा १३ प्रतिशत भन्दा बढी देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसको उत्पादन रोक्ने तयारी थालेको हो

कृषि औद्योगिक महोत्सवको स्टल निर्माण शुरु

घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६ को लागि स्टल निर्माण शुरु गरिएको छ । घोराहीको कृषि सामाग्री सस्थानको प्राङ्गनमा स्टल निर्माण शुरु गरिएको स्टल व्यवस्थापन समितिका संयोजक वलदेव योगीले जानकारी दिनुभयो ।

तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री भट्टराई दाङ आउदै

शरद रेग्मी तुलसीपुर, २९ पुस । पर्यटन भ्रमण बर्ष २०२०को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई आउने भएका छन् । माघ ९ गते सुभारम्भ हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजकसमितिका संयोजक विर वहादुर रावत(विरु)ले बताएका छन् ।

बाल बिबाह र बाल श्रम विरुद्ध नाटक अभियान

तुलसीपुर, २८ पुस । तुलसिपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास साखाले नाटकको माध्यमबाट बाल बिबाह र बाल श्रम विरुद्ध अभियान चलाएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास साखाले आयोजक रहेको यो अभियान युनिसेफ नेपालको सहयोग तथा सम्बन्धित वडा कार्यालयको समन्वयमा बाल बिबाह तथा बाल श्रम बिरुद्ध कचहरी नाटक सन्चालन गरिएको हो

तेक्‍वान्दोमा २ स्वर्ण जित्ने सुनितालाई सम्मान

  खुला अन्तराष्ट्रिय तेक्‍वान्दो प्रतियोतामा २ स्वर्ण जित्ने दाङ घोराही निवासी खेलाडी सुनिता बिष्टलाई घोराहीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ। अल्फा तेक्‍वान्दो डोजाङले एक कार्यक्रमको आयोजना गरि तेक्‍वान्दो खेलाडी बिष्टलाई सम्मान गरिएको हो। डोजाङका अध्यक्ष समीर सिद्धिकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै भारतमा भएको

विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य पाण्डे समातिए

दाङ, २८ पुस । विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो । पाण्डे विप्लव समूहको पश्चिम दाङका सेक्रेटरी समेत हुन् ।

मा.वि भोजपुरको ५० औँ स्वर्ण जयन्तिमा पुर्व विद्यार्थि गेहेन्द्र बस्नेतसहीत विभीन्न ब्यक्ति सम्मानित

दाङ,२८ पुष । तुलसीपुर उपमहानगरपालीका १४ भोजपुरमा अबस्थित बालमितेरी माध्यामीक बिद्यालयले आफ्नो ५० औँ आफ्नो स्थापना दिवसलाई स्वर्ण जयन्तिकारुपमा मनाएको छ। शनीबार एक औपचारीक कार्यक्रमका बिच आफ्नो स्वर्ण जयन्ती मनाउनुका साथै विद्यालयको शैक्षिक गतिबिधी प्रस्तुत गरीएको थियो । बिद्यालय बि.सं २०२६ सालमा स्थापना भएर संचालनमा आएको हो । कार्यक्रममा बिद्यालय व्यबस्थापन अध्यक्ष शंकर खड्काको अध्यक्षतामा

चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा शिव पुन निर्वाचित

दाङ । चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा शिव पुन निर्वाचित भएका छन् । संघको सोमबार भएको चौथो अधिबेशनबाट सर्वसम्मत रुपमा पुन अध्यक्षमा चयन भएका हुन् । यसअघि उनी संघको कोषाध्यक्ष थिए । यस्तै संघको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा पूर्ण केसी, सह–सचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमा तिर्थराज चौधरी चयन भएका छन् । नौ सदस्यीय कार्यसमिति

नापतौल विभागले घोराही सिमेन्टको गुणस्तरमा फेरि समस्या देखायो

दाङ,पुस २८ । दाङको घोराही सिमेन्टमा फेरि समस्या देखिएको छ । यसअघि पनि घोराही सिमेन्टले उत्पादन गर्दै आएको ‘सगरमाथा सिमेन्ट’ ओपिसी सिमेन्टमा पटक÷पटक समस्या देखापर्दै आएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक सञ्जिव ठाकुरले सगरमाथा सिमेन्टको ओपिसीमा माटोको मात्रा फेला परेको जानकारी दिए । पटक÷पटक सगरमाथा सिमेन्टको उत्पादनमा समस्या देखिएपछि सरकारले त्यसको उत्पादन

गैह्रसरकारी संस्थाको मनपरी, एक करोड ५० लाखको कार्यक्रमका बारेमा समाजकल्याण परिषद र स्थानिय तहलाई समेत जानकारी दिइएन

गैह्रसरकारी संस्थाको मनपरी, एक करोड ५० लाखको कार्यक्रमका बारेमा समाजकल्याण परिषद र स्थानिय तहलाई समेत जानकारी दिइएन काठमाडौं, २७ पुष । नेपालमा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाका नाममा राजनीति भइहरेको तथ्य फेला परेको छ । कुनै राजनीतिक दललाई सहयोग पुग्ने गरी कार्यक्रम संचालन गर्दा मानव अधिकार र समानताका क्षेत्रमा काम गरेको दावी गर्ने गैह्रसरकारी संस्था पनि विवादित

महरा प्रकरण : पीडितको स्वास्थ्यजाँच गर्ने डाक्टर झिकाउन अदालतको आदेश

फाइल तस्वीर । २७ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले डाक्टरलाई बयानका लागि झिकाउने आदेश दिएको हो । त्यसैगरी प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि झिकाउने आदेश

स्वाभिमान बेचिसकेकाहरुका लागि राष्ट्रिय एकता दिवसको महत्व नहुन सक्छ : आचार्य

काठमाडौं, २७ प्ुष । संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय एकता दिवस हाम्रो सम्पदा भएको भन्दै यो अवसरमा नेपालीहरुबीचको एकता अझै मजबुद हुँदै जानुपर्ने शुभकामना दिएका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा एक ट्विट गर्दै आचार्यले लेखेका छन्,‘उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन। राष्ट्रिय एकता दिवस

सडक डिभिजनका प्रमुखलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले

दाङ : सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ । घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर पनि भेटिएको छ । दाङबाट सरुवा भएर गइसकेका चौधरी आइतबार रमना लिन जिल्लामा आएका थिए ।

अव घोराहीमा सर्वोत्तम बहुउद्देश्यीयले सहुलियत सहकारी बजार सञ्चालन गर्ने

दाङ । सर्वोतम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड घोराही दाङको पाँचौे बार्षिक साधारणसधामा शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता एंव घोराही उपमहागरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले बहुउद्देश्यीय सहकारी संस्थाको प्रकृति नै फरक हुने हुदा यसलाई बचत तथा ऋणको कार्यमा

मोवाइल तथा इलेक्ट्रोनिक्स ब्यवसायिहरुको जिल्ला अध्यक्षमा पुनः दिपक पाण्डे

गोविन्द खड्का घोराही, २७ पुस । मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समिति दाङको अध्यक्षमा पुनः दिपक पाण्डेय चयन हुनुभएको छ । समितिका शनिवार अम्विेकश्वरी मन्दिरमा सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेनशनले पाण्डेय लाई दोस्रो कार्यकालका लागि चयन गरेको हो । समितिको उपाध्यक्षमा शालिकराम खनाल, सचिव शेष नारायण शर्मा, कोषाध्यक्षमा शरद केसी, सहसचिवमा कृष्णबहादुर कुँवर चयन

विद्यानिलकण्ठ क्याम्पसमा माघी विशेष कार्यक्रम सम्पन्न

हेमराज परिवर्तन, घोराही,२५ पुष । दाङको घोराहीमा रहेको विद्यानिलकण्ठ क्याम्पसमा (आज) शुक्रबार माघी विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । माघी पर्व हिन्दुहरुको बिषेश पर्व अन्तर्गत पर्दछ । विशेष गरी थारु समुदायले यो पर्वलाई महानचाडका रुपमा हर्षउल्लाहशका साथ मनाउने गर्दछन । यो पर्वलाई पुषको पाक्य माघको खाक्य भनेर पनि चिनीन्छ । यसै क्याम्पसमा

प्रदेश ५ मा पनि माघ ५ गतेदेखि सुरु हुने प्रदेशसभाको राजधानी र नामले प्रवेश पाउछ-पुर्वाधारमन्त्रि चौधरी

चालु बर्षमै नाम र स्थायी राजधानीको बिषय टुंगाँउछौ घोराही । प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले संबिधान अनुसार प्रदेशको नाम र नाम टुंगो लाग्ने बताउनुभएको छ । दाङको घोराहीमा आजदेखि सुरु भएको माघी महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । राजधानी र नामको बिषय निकै पेचिलो बन्दै गएको भन्दै माघ

घोराहीमा खुल्यो,सी फूड पाइने ‘मेट्रो दाङ’ रेष्टुरेण्ट

दाङको लोकल र लोकप्रिय खानालाई ब्राण्डिङ बनाउने प्रयास दाङ । घोराहीमा एक पछि अर्कौ स्तरिय होटेल तथा रेष्टुरेण्टहरु खुल्न थालेका छन् । पछिल्लो समय झन्डै एक करोडको लगानीमा एउटा रेष्टुरेण्ट खोलिएको छ । ‘मेट्रो दाङ’ नाम दिइएको फरक खाले रेष्टुरेण्ट खोलिएको छ । जस्लाई जिल्लाको सबैभन्दा बढी लगानीमा खोलिएको रेष्टुरेण्ट भएको दाबी गरिएको छ ।

इन्टरपोलमा पनि नेपाल प्रहरी अब्बल, आइजीपी खनालले बढाए देशकै शान

काठमाडौं । पछिल्लो समय अपराधको दायरा बढी चुनौतीपूर्ण बन्दै गएको छ । आजको चुनौतीपूर्ण र विश्वव्यापी आपराधिक परिदृश्यमा परम्परागत पुलिस विधि नागरिकको सुरक्षाका लागि अप्रयाप्त भइसकेको छ । अन्तर्राष्ट्रिय पुलिस संगठन (इन्टरपोल) ले पनि फरार अभियुक्तहरूलाई कानुनको दायरामा ल्याउने सवालमा खासै प्रभावकारी भूमिका खेलिरहेको छैन । प्रविधिको विकाससँगै मानिसहरुको आवतजावतका कारण साइबर अपराध, मानव बेचबिखन

व्यवसायीलाई मात्रै दोष दिन मिल्दैन्

विकास निर्माणको काम सुस्त हुँदा निर्माण व्यवसायी विभिन्न समयमा आलोचित हुने गरेका छन् । निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा नागरिकले सास्ती पाउनुपरेको अवस्था पनि छ । निर्माणका लागि कच्चापदार्थ, समय अभावलगायतका कारण देखाउँदै निर्माण व्यवसायी पनि पानीमाथिको ओभानो प्रयास गर्छन् । देशमा संघीय संरचनासँगै नागरिकले विकासको तिब्र आकांक्षा गरेका थिए । तर विभिन्न कारण नागरिकले सोचेजस्तो विकास पाउन

अध्यक्ष र महासचिवको मिलेमतोमा दाङ जिल्ला उद्योग वाणिज्य संघको बैठक वसालिएन-कोषाध्यक्ष सुशिल पोख्रेल

घोराही, २५ पुस । स्थानीय सरकारले व्यवसाय दर्ताको गैर व्यवसायिहरु लाइ राजश्व छलि गरेर रसिद काटेको व्यवसायीहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरूले यस्तो बताएका हुन् । उनीहरुले विहिवार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो बताएका छन् । पत्रकार सम्मेलनमा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष वशन्त जोसीले वडा कार्यालयहरुले

आफैले सही गरेर दिएको सदस्यतालाई गैरकानुनि मैले भन्न सक्दैन, छानविनमा गलत भेटिए सदस्यतावाट हटाउला- महासचिव कार्कि

घोराही, पुस २५ । दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले स्थानिय तहको ब्यावसायिक प्रमाणपत्रका आधारमा संघको सदस्यता दिईएको भन्दै आफुले सही गरेर दिईएको सदस्यता आफैले गैरकानुनि भन्न नसक्ने बताए । संघका पदाधिकारी र सदस्यहरुको विहिवार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै महासचिव कार्किले गलत ब्यक्तिलाई सदस्यता नदिईएको दावि गर्दै यलि कतै गलत ब्यक्तीले