विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य पाण्डे समातिए

विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य पाण्डे समातिए 1

दाङ, २८ पुस । विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य पाण्डे समातिए 2

जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो । पाण्डे विप्लव समूहको पश्चिम दाङका सेक्रेटरी समेत हुन् ।

SPONSORED

विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य पाण्डे समातिए 3

SPONSORED

विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य पाण्डे समातिए 4