भिभो मोबाइलको घोराहीमा रिटेल मिटिङ

भिभो मोबाइलको घोराहीमा रिटेल मिटिङ 1

घोराही । भिभो मोवाइलको राप्ती अंचलको आधीकारीक विक्रेता नमुना स्टलाइट प्रा लिले भिभो मोवाइल रिटेल मिट २०१९ सम्पन्न गरेको छ ।

भिभो मोबाइलको घोराहीमा रिटेल मिटिङ 2कार्यक्रम प्रालिका सञ्चालक राज रानाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता एवम दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य महेन्द्र वुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा मोवाइ पसलहरु लाइ अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा भिभो मोवाइलका सेल्स म्यानेजर नविन वज्राचार्य, कम्पनीका एरिया सेल्स म्यानेजर रामचन्द्र पौडेलल लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार नविन अभिलासीले गरेका थिए ।

SPONSORED

भिभो मोबाइलको घोराहीमा रिटेल मिटिङ 3

SPONSORED

भिभो मोबाइलको घोराहीमा रिटेल मिटिङ 4