लोक सेवा आयोगले फारम पेश गर्ने म्याद बढायाे !

लोक सेवा आयोगले फारम पेश गर्ने म्याद बढायाे ! 1

काठमाडाैं, असार ३ । लोक सेवा आयोगले विभिन्न पदका लागि आह्वान गरेकाे  विज्ञापनमा आवेदन फारम पेश गर्ने म्याद बढाएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले असार १० गतेसम्म फाराम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ । जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी पदका लागि आवेदन माग गरेको थियो।

SPONSORED

लोक सेवा आयोगले फारम पेश गर्ने म्याद बढायाे ! 2

आयोगको सर्भरमा अत्यधिक चाप भइ दरखास्त अपलोड गर्न कठिनाइ भएकोले असार १० गतेसम्म फाराम भर्ने समय कायम गरिएको सूचनामा उल्लेख छ। यस्तै, आवेदकले दोब्बर दस्तुर तिरी आवेदन भर्ने म्याद असार १७ गतेसम्म कायम गरिएको छ।

SPONSORED

लोक सेवा आयोगले फारम पेश गर्ने म्याद बढायाे ! 3

लोक सेवा आयोगले फारम पेश गर्ने म्याद बढायाे ! 4

SPONSORED

लोक सेवा आयोगले फारम पेश गर्ने म्याद बढायाे ! 5