प्रतिष्ठानले चिकित्सकलाई भन्यो– आधिकारिक राजीनामा देऊ, अन्यथा सेवा बन्द नगर

प्रतिष्ठानले चिकित्सकलाई भन्यो– आधिकारिक राजीनामा देऊ, अन्यथा सेवा बन्द नगर 1

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामूहिक राजीनामा दिएका भनिएका चिकित्सकहरुलाई औपचारिकरुपमा प्रतिष्ठानमा राजीनामा पेश गर्न भनेको छ ।
प्रतिष्ठानले चिकित्सकलाई भन्यो– आधिकारिक राजीनामा देऊ, अन्यथा सेवा बन्द नगर 2
अन्यथा सेवा बन्द नगर्न उसले आग्रह गरेको छ । प्रतिष्ठानले सूचना जारी गरी काम गर्न इच्छुक नभए राजीनामा दिन सकिने तर सेवा बन्द गरेर अस्पतालको सेवा प्रभावित बनाउन नपाइने जनाएको छ ।

SPONSORED

प्रतिष्ठानले चिकित्सकलाई भन्यो– आधिकारिक राजीनामा देऊ, अन्यथा सेवा बन्द नगर 3