सर्वसम्मत घोराही चेम्वरको अध्यक्ष वनिन् मञ्जु बज्राचार्य

सर्वसम्मत घोराही चेम्वरको अध्यक्ष वनिन् मञ्जु बज्राचार्य 1
घाेराही । घाेराही चेम्बर अफ कमर्सकाे नेतृत्वमा मञ्जु बज्राचार्य चयन भएकी छिन् ।
चेम्बरकाे शनिबार विधिवत रूपमा सम्पन्न प्रथम पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यकाे नेतृत्वमा १९ सदस्यीय कार्यसमितिले पूर्णता पाएकाे हाे ।

चेम्बरका घाेराही उपमहानगरपालिकाका अध्यक्ष मञ्जु बज्राचार्यकाे अध्यक्षता एवम् नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा मल्लले सरकारकाे कर प्रणालीले व्यवसायीहरू मारमा परेकाे बताए । उनले व्यावसायिक एकता नै चेम्बरकाे प्राथमिकता रहेकाे भन्दै जिल्लाका व्यवसायीहरूलाई एकसाथ अगाडि बढ्न अनुराेध गरे ।

सर्वसम्मत घोराही चेम्वरको अध्यक्ष वनिन् मञ्जु बज्राचार्य 2

SPONSORED

सर्वसम्मत घोराही चेम्वरको अध्यक्ष वनिन् मञ्जु बज्राचार्य 3

कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, काग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, जीपी फाउण्डेशनका जिल्ला संयाेजक खगराज पाण्डे, राप्रपा संयुक्तका त्रिभुवन थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देबेन्द्रकुमार मल्ल, जनमाेर्चामा नगर अध्यक्ष हरि खरेल, दाङ जिल्ला उद्याेग वाणिज्य संघका पूर्व उपाध्यक्ष  ओविन्द्रबहादुर महरा, तुलसीपुर चेम्बर अध्यक्ष टाेपबहादुर घर्तीले शुभकामना मन्तव्य व्यक्त गरे ।

SPONSORED

सर्वसम्मत घोराही चेम्वरको अध्यक्ष वनिन् मञ्जु बज्राचार्य 4

सर्वसम्मत घोराही चेम्वरको अध्यक्ष वनिन् मञ्जु बज्राचार्य 5

SPONSORED

सर्वसम्मत घोराही चेम्वरको अध्यक्ष वनिन् मञ्जु बज्राचार्य 6

यसैगरी, घाेराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, विपी विचार समाजका सचिव रूपलाल बस्नेत, दाङका घाेराही खानेपानी तथा सरसपरफाई उपभाेक्ता संस्थाका उपाध्यक्ष भरत पाण्डे, राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङका उपाध्यक्ष काशीराम केसी, प्रजातान्त्रिक उद्याेगी व्यवसायी संघका अध्यक्ष गुरूप्रसाद कँडेल, नेपाल महिला संघ दाङकी अध्यक्ष गाेमा रावत, घरेलु तथा साना उद्याेग महासंघ दाङका अध्यक्ष प्रदिप मज्गैया, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरी, त्रिभुवननगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारी, दाङ महिला जेसीजकी अध्यक्ष रेखा शर्मा, लायन्स क्लब घाेराही सिटीका अध्यक्ष भरतराज देवकाेटा, शीशा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीले शुभकामना व्यक्त गरेका थिए ।

सर्वसम्मत घोराही चेम्वरको अध्यक्ष वनिन् मञ्जु बज्राचार्य 7

नवगठित कार्यसमितिमा अध्यक्ष मञ्जु बज्राचार्य, उपाध्यक्ष दुर्लभ केसी तथा शरद खनाल, महासचिव विमल श्रेष्ठ, सचिव राजीव उल्लाह खान, कोषाध्यक्ष विपिन श्रेष्ठ, सहसचिव लक्ष्मी गिरी थापालगायत १९ सदस्यीय रहेकाे छ ।

सर्वसम्मत घोराही चेम्वरको अध्यक्ष वनिन् मञ्जु बज्राचार्य 8

कार्यक्रम संयाेजक एवम् उपाध्यक्ष शरद खनाल स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा उपाध्यक्ष दुर्लभ केसीले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण सचिव बिमल श्रेष्ठले गरेका थिए ।