रातो झोला कस्को हो ?

रातो झोला कस्को हो ? 1

रातो झोला कस्को हो ? 2दाङ, २८ पुस । दाङको तुलसीपुरमा रहेको विपी चोकमा फेला परेको रातो झोला कसको हो त्यसको पहिचानका लागि प्रयास सुरु भएको छ । औषधीको पर्चा, केही नयाँ कपडा र भारु रुपैया रहेको उक्त झोला मंगलबार फेला परेको हो ।

रातो झोला कस्को हो ? 3रातो झोलामा रहेको एउटा पर्चामा बसन्ती नाम लेखेको पत्रकार शरद रेग्मीले फेसबुक स्टाटसमा लेख्नुभएको छ । उक्त ब्याग विपी चोकमा रहेको राप्ती ईलेक्ट्रोनिक्स तथा मोबाइल सेन्टर सुरक्षित राखिएको पनि रेग्मीले स्टाटसमा लेख्नुभएको छ ।

SPONSORED

रातो झोला कस्को हो ? 4

उक्त ब्यागलाई राप्ती ईलेक्ट्रोनिक्स तथा मोबाइल सेन्टरका सञ्चालक खड्गबहादुर पुनले राख्नुभएको छ । बसन्ती नाम लेखेकाले उक्त झोला लिनका लागि पनि आग्रह गरिएको छ ।

SPONSORED

रातो झोला कस्को हो ? 5

SPONSORED

रातो झोला कस्को हो ? 6