२०७६ कार्तिक २५, सोमबार २०:५३

घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट

घोराही १६ मा नेकपाको उम्मेदवार सुरेशबहादुर केसी ‘प्रताप नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि उमेदवारको टुंगो लगाएको छ । पार्टीको वडा र नगर कमिटीले पठाएका नाममा लामो समयको बहस पछि सुरेशबहादुर केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो । नेकपा भित्र गजेन्द्र खड्का र बिरामी भएर निधन भएका

गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त

शरद रेग्मी श्रीगाउ ,कार्तिक २५ मसिर १४ गते हुन गैरहेकाे उपनिर्वाचन नजिकिदै गर्दा गाउँ गाउमा चुनावी चहलपहल बढन थालेकाे छ । दाङ क्षेत्र न ३ खमा हुन गैरहेकाे निर्बाचनमा अा अाफ्नाे पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याई नभ्याई भएको छ । निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेपाली काङ्ग्रेसले पुराना ,त्यागी र जनअान्दाेलनमा महत्त्वपूर्ण

प्रेमी–प्रेमिकालाई नाङ्गै बनाएर भिडिओ खिच्नेलाई हवाइफायर गरेर प्रहरिले नियन्त्रणमा लियो

दाङ, २५ कात्तिक । प्रेमी प्रेमिकाको अश्लील भिडिओ बनाएर फिरौती रकम माग्ने अपराधिक समुहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ खमारी जंगलमा सोही ठाउँको विमल वली,नविन नेपाली र दुजबहादुर खत्रीलाई प्रहरीले हवाई फायरगरी नियन्त्रणमा लिएको हो । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रवक्ता चक्रडम्वर पालका अनुसार यहीँ कात्तिक ३