२०७६ असार ४, बुधबार २२:२६

रुख काट्ने र बाटो खन्ने भएको गुनासो

घोराही, ४ असार/सामुदायिक वन उपभोक्ता महासंघ दाङले सञ्चालन गरेको हरियो वन कार्यक्रमकोसामुदायिक वन र स्थानीय सरकारबिच देउखुरीको लालमटियामा छलफल भएको छ । कार्यक्रममा बोल्ने सामुदायिक वनका प्रतिनिधिहरुले स्थानीयबासी, वनकर्मी र समुदायिक वन समूहसँगको समन्वय बिना देउखुरीको केहि वन क्षेत्रमा बिकास निर्माणका योजना सञ्चालन गरेको गुनासो गरेका छन । उनीहरुले राप्ति गाउँपालिकाका निर्वाचित केहि जनप्रतिनिधिहरुले वन

सुशासन र संबृद्धी नै मुख्य कार्यभार ः उपसभामुख थारु

घोराही, ४ असार/प्रदेश नम्बर ५ का प्रदेसभा उपसभामुख कृष्णी थारुले शान्ति, सुशासन र संबृद्धी नै अहिलेको मुख्य कार्यभार भएको बताउनुभएको छ । ठूलो बलिदानीबाट प्राप्त उपलब्धीलाई अब संबृद्धी सँग जोड्नु नै मुख्य कार्यभार भएको बताउनुभएको छ । दाङको घोराहीमा आज आयोजित द्धन्द्ध पिडित महिलाहरुको अधिकार र न्याय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभामुख थारुले परिवर्तनलाई संस्थागत

स्वर्गद्वारीको दुईसय बिघा अतिक्रमणमा

गोपाल शर्मा दाङ : स्वर्गद्वारी महाप्रभुले स्थापना गरेको आश्रमको दुईसय बिघा जमिन अतिक्रमणमा छ। लमही, घोराही र तुलसीपुरमा रहेको जग्गा ८ सय भन्दा बढीले कब्जा गरेको आश्रमका प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले बताए। जमिन भूमाफियाको कब्जामा रहेको छ। माओवादी सशस्त्रद्वन्ददेखि नै कब्जा हुन थालेको हो। जमिन फिर्ता लिन सकिएको छैन। एकसय ५० बिघा जमिन बाटोमा छ।

‘सरकारी आँखा’ लागेको एउटा दाङको सिद्धरत्ननाथ गुठीको हविगत

गजेन्द्र बोहरा र लिलाधर वली दाङ घोराही छेउका आशाराम चौधरीसँग अहिले आफ्नो नामको सम्पत्ति केही पनि छैन। कुनै बेला उनी गोरक्ष सिद्धरत्ननाथ गुठीको जमिन कमाउथे। २०४६ सालमा बहुदल आएपछि ‘मोही’ किसान पनि जुर्मुराए। उक्त गुठी नेपाल गुठी संस्थानले ‘राजगुठी’ अन्तर्गत ल्याइसकेको थियो। सरकारले मोहीयानी हकअन्र्तगत केही रैकर लिएर जमिन किसानलाई नै दियो। तर, किसानका लागि

मोहीलाई जग्गा दिनुपर्छः योगेन्द्र चौधरी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले दाङमा रहेको स्वर्गद्वारी गुठीको जग्गासम्बन्धी विवाद अन्त्य गर्न माग गरेका छन् । कांग्रेसका युवा नेता चौधरीले बुधबार रिपब्लिका दैनिकसँग कुरा गर्दै दाङमा स्वर्गद्वारी गुठीको विवाद अन्त्य गरेर बास्तविक मोहीको समस्या समाधान गर्नुपर्ने बताए । ‘दाङमा हजारौँको संख्यामा स्वर्गद्वारी गुठीको जग्गामा मोही बनेर बसेका सर्वसाधारणको मागको

कांग्रेस नेता कमलकिशोर घिमिरेको अगुवाइमा अग्निपिडितलाई दुइ लाख रुपैया राहत प्रदान

दाङ, असार ४ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ सिरुखर्क र तल्लो मालेगाउँका अग्निपिडितलाई स्थानीय अगुवाहरुले २ लाख बढी नगद रकम हस्तान्तरण गरेका छन । अग्निपिडितहरु बसोबास गर्दै आइरहेको सिरुखर्क गाँउमा एक कार्यक्रम गरी अग्निपिडित नौ परिवारलाई प्रतिपरिवार २३ हजार ६० रुपैयाका दरले २ लाख ७ हजार ५ सय ४० रुपैया प्रदान गरिएको नेपाली

५ नम्बर प्रदेश प्रहरी प्रमुखको बिदाई

शरद रेग्मी दाङ ,अषाढ ४ , प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीलाई बुधबार दाङका सामाजिक सङघ सस्थाहरुले बिदाइ गरेका छन । तुलसिपुर उधोग बाणिज्य सङघको आयोजनामा भएको कार्यक्रममा बोल्दै डिआईजि अधिकारीले कानुनि सर्बोच्चता अनुरुप नेपाल प्रहरी अगाडि बढनुपर्ने धारणा रनख्नुभएको छ ।कानुन भन्दा बाहिर गएर काम गर्ने अधिकार कसैलाई पनि