२०७६ जेष्ठ २३, बिहीबार २१:४६

वेश्यावृतिमा संलग्नको आरोपमा होटल सचालकसहीत १९ जना पक्राउ

घोराही, २३ जेठ । दाङमा प्रहरीले वेश्यावृतिमा संलग्न १९ जनालाई पक्राउ गरेको छ । घोराहीका विभिन्न होटलहरुमा छापा हानेर प्रहरीले वेश्यावृतिमा संलग्न १४ जना महिला र ५ जना पुरषहरुलाई पक्राउ गरेको हो । घोराहीका विभिन्न होटलहरुमा युवतिहरु राखेर नै वेश्वावृति हुने गुनासो आएपछि प्रहरीले मंगलवार घोराहीका विभिन्न होटलहरुमा छापा हानेको थियो । पक्राउ परेकामध्य पुरुष

उच्च अदालतको गेटबाट विप्लव समुहका नेता पक्राउ

दाङ । अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य विरबल वलीलाई प्रहरीले उच्च दालत तुलसीपुरको गेटबाटै पक्राउ गरेको छ । वन्दी प्रत्यक्षीकरणमा परेको रिट माथि बिहीबार सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायधिशद्वय नहकुल सुवेदी र इश्वर पोखरेलको इजलासले गैरकानुनी रुपमा थुनामा राख्न नहुने भन्दै छोड्न आदेश दिएको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल

दाङ पुगेर मन्त्री मगरले भनिन् : खानेपानीको क्षेत्रमा अलौकिक परिवर्तन आउँछ

दाङ, २३ जेठ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले आगामी आर्थिक वर्षमा देशभरीको खानेपानीको क्षेत्रमा अलौकिक परिवर्तन आउने दाबी गरेकी छन् । ‘नयाँ संविधानले खानेपानीलाई मौलिक अधिकारका रुपमा राखिसकेको छ, त्यसैले हाम्रो देशका जनताहरु अब खानेपानीको अभावमा बाँच्नु नपर्ने बनाउनका लागि हामी लागिपरेका छौँ’, मन्त्री मगरले भनिन्, ‘आगामी आर्थिक वर्षको बजेटमा पनि खानेपानीलाई प्राथमिकतामा

सरकारी सवारी साधन प्रयोग नगर्ने काग्रेसका वडा अध्यक्षहरु भन्छन्–मोटरसाईकलको मुल्य बराबरको रकम विकासमा लगाउने इच्छा हो’

घोराही, २३ जेठ । स्थानीय तहमा निर्वाचन भएपछि जनप्रतिनीधीहरुमा सरकारी सेवा सुविधाको मोह ह्वात्तै बढेर गयो । जनप्रतिनीधीले सरकारी सेवा सुविधा उपभोग गर्नकालागी अछाडमछाड गरेका घटनाहरु पनि सार्वजनिक भए । दाङकै केही स्थानीय तहहरुमा झनै प्रमुख र उपप्रमुखबिच सरकारी सवारी साधन प्रयोगको विषयलाई लिएर भएको विवाद छताछुल्ल पनि भयो । तर घोराही उपमहानगरपालिकका तीन जना

के गाउँहरु ‘स्मार्ट’ बन्न सक्दैनन् ?

घनश्याम अस्तित्व चुनावहरु आउँछन् । सहरका नामहरु निकै जपिन्छन् । पछिल्लो पटक सम्पन्न प्रतिनिधी, प्रदेस शभा र स्थानीय तहका चुनावहरुमा पनि सहरहरु खुब जपिए । सबै सहरहरुले आफ्नो नाम अगाडी धेरै बिशेषणहरु थप्न पाए । सुन्दरता थप्न प्रयोग गरिने जानेभरका विशेषणहरु बोले नेताहरु । जस्तो कि स्मार्ट, नमूना, हरित, नम्बर वन, बिश्वकै सुन्दर या वा

स्थानीय सरकारलाई नागरिक सुझाव

निकेश कुमार लम्साल (दाङ घर भइ हाल काठमान्डौ बसेर वकालत क्षेत्रमा क्रीयाशिल हुनुहुन्छ ) कानूनको क्षेत्रमा एउटा भनार्ई निकै प्रख्यात छ – पिडितलाई न्याय गरेर मात्रहुँदैन । पिडितले न्यायपाएको महशुस समेत गर्न सक्नुपर्दछ । त्यसैगरी हामीले विकास गरेर मात्रहुँदैन । प्रत्येकव्यक्तिले विकास भएको महशुस गर्न सक्नु पर्दछ । तर बिडम्बना स्थानीयतहको निर्वाचनभएको दुई वर्ष बितिसक्दापनिजनताले

पत्रकार महासंघ राजनिति गर्ने अखडा भएकै कारण महासंघको सदस्यवाट राजिनामा दिए–पत्रकार लेनिन् वन्जाडे

पार्टीको झन्डा समाएर पत्रकारिता गर्छुु भन्नेहरू अभिषाप हुन् । उनीहरू चौथो होइन, ुप्यारालाइसिसु भएका काम नलाग्ने अंग हुन् १‬ ‪पत्रकारिताको शुद्धीकरण गर्नु छ भने पत्रकार महासंघ नामक राजनीतिक अखडा भंग गर्नुपर्छ । दलीय प्रेस संगठनहरू खारेज गर्नुपर्छ । अनिमात्र चर्को बोल्ने आँट आउँछ ।‬ ‪पत्रकार भएकै कारण उपल्लो दर्जाको नागरिक भइँदैन । प्रेस पास भनेको

खड्ग बुढाथोकि बने मदिरा ब्यवसायिको सल्लाहकार

घोराही, जेठ २३ । दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथोकि मदिरा ब्यवसायि महासंघको सल्लाहकारमा चयन भएका छन् । राप्ती अञ्चल लिकर्सका पुर्ब अध्यक्ष तथा सल्लाहकारसमेत रहेका बुढाथोकि हालै मदिरा ब्यबसायी महासंघको सल्लाहकारमा चयन भएकोमा ब्यवसायि श्रीधर धितालले जानकारी दिए ।

महालेखा परीक्षकले साविक उपक्षेत्रीय अस्पतालको नाममा ५ करोड वढि रकम वेरुजु देखायो

आव ०७३÷७४ मा मात्रै भवनको २ करोड बढि वेरुजु, ब्यक्तिका नाममा रहेका वेरुजुको छानविन चल्दै, तत्कालिन मेसुसहीत कर्मचारीहरु छानविनको दायरामा घोराही, जेठ २३ । साविक राप्ती उपक्षेत्रीय अस्पतालको नाममा ५ करोड बढि रकम बेरुजु देखीएको छ । महालेखा परीक्षकको लेखा परीक्षणको रिर्पोटमा साविक उपक्षेत्रीय अस्पतालको नाममा ५ हरोड २९ लाख ७८ हजार ५ सय १४

आमा, म जन्मन चाहन्छु !

लक्ष्मी केसी । आमा, मलाई नमार, म यो संसार देख्न चाहन्छु । तिम्रो न्यानो मायाले भरिएको काखमा खेल्न चाहन्छु, अनि बाबाको हौसला र प्रेरणाले भरिएको औंला समाई तातेताते गर्दै यो सुन्दर संसार घुम्न चाहन्छु । मलाई मेरो जीवन बाँच्नु छ अरुले जस्तै, जीवन जिउनु छ अरुको जस्तै । यो संसारमा आएर तिम्रा दुःखसुखमा साथ दिन

कलाकार संघ निर्वाचनः को हुन् सह- कोषाध्यक्षकी उमेदवार पवित्रा आचार्य ?

नेपाली कलाकारहरुलाई यतिबेला चुनाबी सरगर्मीले छोएको छ । यहि जेठ २५ गते सम्पन्न हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनको उमेदवारी दर्ता प्रक्रिया सकिँदैगर्दा नेतृत्वपङ्ग्तीका आकांक्षी कलाकारहरु आफ्नो पक्षमा मत माग्न लागिपरिरहेका छन् । यीनै भीडमा एक नाम हो, सह-कोषाध्यक्ष पदकी उमेद्वार पवित्रा आचार्य । एक दशक देखि चलचित्र कलाकारितामा सकृय पवित्रा अभिनयसँगै कोरियोग्राफीमा पनि