२०७५ मंसिर २३, आईतवार २२:३५

हापुर वटोलपुरदेखी विजौरी डाँडा सडकमा स्तरहीन वटासिल कालोपत्रेको सट्टामा पक्कि नाला निर्माण गर्न माग

आगामि वजेटमा उक्त सडकखण्डलाई स्तरीय दुइलेनको सडक कालोपत्रे गर्ने गरी प्रकृया अघि बढाउन माग घोराही, मंसिर २३ । घोराही–हापुर बटोलपुर–विजौरी डाँडा–रतनपुर–वगिया रातामाटा सडकखण्डलाई सडक स्तरोन्नति सम्वन्धिमा उपेक्षा गरीएको भन्दै घोराही उपमहानगरपालिका १२ नम्वर वडाका स्थानियहरुले घोराही उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । काग्रेस नेता भरतबहादुर न्यौपाने, काग्रेसकातर्फवाट वडा अध्यक्षमा प्रतिष्पर्धा गरेका निर्मल न्यौपाने र समाजसेवि लोकराज

नेपाल प्राध्यापक संघको अध्यक्षमा श्याम आचार्य निर्विरोध

घोराही । नेपाल प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाईको शनिवार सम्पन्न १५औँ अधिवेशनबाट श्यामकुमार आचार्य सर्वसम्मत सभापतिमा चयन हुनुभएको छ । संघको उपाध्यक्षमा समीरमणि गौतम, सचिवमा राजेन्द्र रेग्मी र कोषाध्यक्षमा अम्बिकाप्रसाद डाँगी चयन हुनुभएको छ । संघको सदस्यहरुमा किशोर पोख्रेल, सुमन घिमिरे, यम डाँगी, कुलबीर चौधरी र हरि रावत चयन हुनुभएको छ । यस्तै केन्द्रीय

रेडक्रस घोराहीमा पुनः चौधरी

घोराही । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङको आठौं उपशाखा सभा तथा अधिवेशनले थम्मन चौधरीलाई नै पुनः सभापतिमा चयन गरेको छ । शनिवार घोराहीमा भएको अधिवेशनले समितिका अन्य सदस्यहरुमा निशान्त आचार्य, इन्द्र बुढाथोकी, पदमप्रसाद पौडेल, कृष्णप्रसाद रिजाल, खगेश्वर पौडेल, प्रदीप मजगैयाँ, चिरञ्जीवी बुढाथोकी, हरिकला गिरी र उषा सुवेदीलाई चयन गरेको हो । शाखा अध्यक्ष चौधरीको

इन्जिनियरीङ कलेजमा नव आगन्तुकलाई स्वागत

घोराही,२३ मंसिर । राप्ती इञ्जिनियरिङ कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कलेजले नंया विद्यार्थीहरुलाई स्वागत गरेको हो । २०६४ सालमा स्थपना भएको कलेजले विभिन्न पूर्वाधारहरु विस्थापित गरेको छ भने एउटा सफल कलेजको रुपमा आफ्नो चिनारी दिएको छ । वार्षिकरुपमा विद्यार्थीहरुको चाप पनि बढ्दै गैरहेको छ । कार्यक्रममा

राप्ती इलेक्ट्रिसियसनको अध्यक्षमा पन्थी

दाङ । राप्ती इलेक्ट्रिसियसन एशोसियसन दाङको अध्यक्ष पुन तुलसीराम पन्थी चयन भएका छन । शनिवार घोराहीमा भएको एशोसियसनको छैठौँ अधिवेशन तथा बार्षिक साधारणसभाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले एशोसियसनको उपाध्यक्षमा रोमबहादुर रावत, सचिव काशीराम भण्डारी, सहसचिव भरतप्रसाद शर्मा, कोषाध्यक्ष तेजबहादुर चौधरीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा छबुनारायण भण्डारी, श्रीधर विष्ट, मेघप्रसाद पोख्रेल,

हिंसालाई रोक्न सासु बुहारी बिच अन्तरक्रिया

घोराही २३ मंसिर/समाजमा बढ्दो अबस्थामा देखिएको महिला हिंसालाई रोक्ने बिषयमा घोराही उप महानगरपालिकाले सासु बुहारी बिच छलफल गराएको छ । कतिपय अबस्था सासु बुहारीकै बिचमा बेमेल र मनमुटाबका कारण हिंसाले ठूलो रुप लिएको भन्दै उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले सासु बुहारीको बिचमा अन्तरक्रिया गरेको आयोजना गरेको हो । शाखा संयोजक पशुपती चौधरीको अध्यक्षता

शोभाराम बस्नेतको उपचारका लागि ४४ हजार बढि सहयोग संकलन

तुलसीपुर २३ मंसिर/ दाङका पुराना कम्युनिष्ट नेता शोभाराम बस्नेतको उपचारका लागि समिति गठन गरिएको छ । मृगौला रोगबाट ग्रष्ट तुलसीपुर ११ हस्नापुर निवासी बस्नेतको काठमाडौंमा उपचार भईरहेको भन्दै उनको उपचारमा सहयोग पु¥याउन दाङका कम्युनिस्ट नेता टिकाराम खड्काको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी,प्रदेश नम्वर ५ का प्रदेशसभा

हिंसा बिरुद्धको तीन महिने अभियान सुरु

घोराही २३ मंसिर/ दाङमा हिंसा बिरुद्धको ३ महिने अभियान सुभारम्भ गरिएको छ । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङको संयुक्त आयोजनामा आईतबार देखी हिंसा बिरुद्धको ३ महिने अभियान सुभारम्भ भएको हो ।अखिल नेपाल महिला संघ दाङका अध्यक्ष हुमा डिसीको अध्यक्षता एवं अखिल नेपाल महिला संघ केन्द्रीय सल्लाहकार परिषद अध्यक्ष मेनका

अनुसन्धानमा ‘गुड पर्फमेन्स’ देखाएपछि हवल्दार गौतमको असईमा पदोन्नति

सागर थापा घोराही । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत हवल्दार युवराज गौतमको असई पदमा बढुवा भएको छ । बि।सं २०५५ सालमा सिपाहीबाट नेपाली प्रहरीमा सत्य सेवा शुरक्षणम्को मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरु गरेका गौतम प्रहरी गुप्तचरीमा अब्बल भएको भन्दै प्रहरीकै असई पदमा बढुवा गरीएको हो । निरन्तर मुल्याङ्कन पद्धति तथा सेवा प्रवेशको

दाङमै सहायक सिडिओ भएका गोविन्द रिजाल सिडीओ भएर दाङमा

घोराही, मंसिर २३ । दाङको नयाँ प्रमुख जिल्ला अधिकारीकोरुपमा गोविन्द रिजाल आउदै हुनुहुन्छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको गोर्खा सरुवा भएपछि उनको ठाँउमा रिजाल आउन लागेका हुन् । रिजाल यसअगाडि दाङमै सहायक सिडिओ भएर काम गरीसकेका छन् । रिजाल रौतहटमा प्रमुख जिल्ला अधिकारी थिए । उनको हालै दाङ सरुवा भएको थियो । दाङ,डोटि,दैलेखको सहायक

दुर्घटना कम गर्न यामाहाको देश दौडाह

दीपक जीएम  घोराही, मंसिर २३ । यामाहाले दुर्घटना न्यूनिकरण गर्न देश भ्रमण सुरु गरेको छ । घोराहीमा रहेको भिक्टोरिया कलेजमा आईतबार श्रेष्ठ अटो मोबाइलले विद्यार्थीहरुलाई दुर्घटनादेखि बँच्नको लागि सेफ राइडिङ गराएको छ । अटो मोबाइल यामाहाका सञ्चालक दीपक श्रेष्ठले कलेजका विद्यार्थीलाई दुर्घटना न्यूनिकरण सम्बन्धि कक्षा पनि दिनुभएको थियो । दिन प्रतिदिन बढ्दै गैरहेको सड़क दुर्घटनालाई

भ्रष्टाचार उन्मुलनमा प्रतिवद्ध हुन आवश्यक–घोराही मेयर चौधरी

घोराही २३ मंसिर । भ्रष्टाचार उन्मुलनमा आम नागरिक प्रतिवद्ध भएर लागेमा अन्त्य हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भ्रष्टाचार विरुद्ध ऐक्यवद्ध नागरिक समाजले आइतवार घोराहीमा आयोजना गरेको भ्रष्टाचार विरुद्ध अन्र्तराष्ट्रि दिवसको अवसरमा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन् । म घुस खान्न, दिन्न, र सहन्न । भ्रष्टाचार विरुद्ध शुन्य शहनसिलता भन्ने मुल नारा सहितको कार्यक्रममा

घोराही १५ दीपशिखा चोक नजिकै ‘क्याफे फर यु बेकरी एण्ड डेरी’ पसल सञ्चालनमा

घोराही १५ दीपशिखा चोक नजिकै ‘क्याफे फर यु बेकरी एण्ड डेरी’ पसल आज देखि सञ्चालनमा आएको छ । उक्त पसलको आज घोराही उपमानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष रमेश कुमार पाण्डेले गरेका हुन् । उक्त पसलमा बेकरीका सबै प्रकारका खाद्य सामाग्रीसंगै जमराको जुस समेत उपलब्ध रहेको पसल सञ्चालक महिमा बस्नेतले जानकारी दिईन् । पसलको उद्घाटन

दाङवाट प्रदेश अध्यक्ष वलिभद्र रानाले भने–अव प्रदेश ५ मा घटेर ठेक्का लिने र पहुँचमा म्याद थप हुदैन’(भिडियोसहीत)

आउदो असार सम्म काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का तोडेर कालोसुचिमा राख्नुका साथै लाईसेन्स जफत गर्ने कानुन निर्माणका लागि मुख्यमन्त्रिसंग पहल भइरहेको छ’ प्रदेश निर्माण ब्यबसायी महासघका अध्यक्ष बलिभद्र रानाले भने- अब प्रदेश ५ ठेक्कामा लो बिलो र पहुचमा म्याद थप्ने काम हुदैन, निर्माण ब्यबसायीहरुले काम राम्रो गर्नुहोस, हैन भन्ने सम्पुर्ण निर्माण ब्यबसायी लज्जित हुने

दाङमा प्रहरी चढेको मोटरसाईकलमा आगलागी, प्रहरी सहायक निरीक्षक घाईते

तुलसीपुर, २३ मंसिर ।  ईलाका प्रहरी कार्यालय मलवार दाङका प्रहरी सहायक निरीक्षक प्रदिप कुमार खड्का चढेको मोटरसाईकलमा आगलागी भएको छ । तुलसीपुरको जसपुरबाट पेट्रोल लगेर कार्यालय जाने क्रममा एक्कासी आगलागी हुँदा ४३ बर्षीय प्रहरी सहायक निरीक्षक खड्काको दुबै खट्टा र हात जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । खड्का सवार कार्यालयको बा

दाङ निर्माण ब्यवसायि संघद्वारा नवनिर्वाचित प्रदेश अध्यक्ष रानासहीत निर्वाचितलाई स्वागत तथा सम्मान

दाङ, मंसिर २३ । नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश प्रमुख बलिभद्र रानाले घटेर ठेक्का लिने र पहुँचको भरमा म्याद थप गर्ने प्रबृतिको अन्त्य हुने बताउनुभयो । स्टिमेट अनुसार भन्दा कम लागतमा ठेक्का सम्झौता हुने र समयमै काम नभएका कारण राजनीतिक पहुँचका आधारमा म्याद थप्ने अहिलेको प्रबृत्तीलाई अन्त्य गर्दै नयाँ नीति अनुसार काम हुने रानाले बताउनुभयो

नेपाल राष्ट्रिय वाणिज्य संघद्वारा अटो टाउन व्यवस्थापन समितिका निर्वाचित कार्यसमितिलाई स्वागत सम्मान

दाङ, मंसिर २३ । नेपाल राष्ट्रिय वाणिज्य संघले घोराही अटो टाउन व्यवस्थापन समितिका नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान गरेको छ । संघले आइतबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई स्वागत सम्मान गरेको हो । संघका अध्यक्ष जीतबहादुर केसीको अध्यक्षता एवं नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य शिवकुमार आचार्यको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग

अटो टाउनको अध्यक्षमा खत्री निर्बाचित

दाङ, । घोराही अटो टाउन ब्यबस्थापन समितिको अध्यक्ष दुर्गा खत्री निर्बाचित हुनुभएको छ । समितिको आज सम्पन्न निर्बाचनबाट खत्री अध्यक्षमा निर्बाचित हुनुभएको हो । जसको उपाध्यक्षमा केशब बुढाथोकी, सचिबमा बिक्रम राना, कोषाध्यक्षमा नरबहादुर चौधरीलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा अब्दुल हमिद, स्तखार खाँन र खिमबहादुर नेपाली निर्बाचित हुनुभएको छ । उपाध्यक्ष बुढाथोकी र सचिब

मगर संघ दाङको अध्यक्षमा खलुप्रसाद पुन मगर निर्बाचित

घोराही, २३ मंसिर । नेपाल मगर संघ दाङको अध्यक्षमा खलुप्रसाद पुन मगर चयन हुनुभएको छ । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्बाचनबाट पुन मगर निर्बाचित हुनुभएको हो । खलु नेकपाका नेतासमेत हुन् । उनलाई सबै पार्टिको समर्थन रहेको बुझीएको छ । अध्यक्ष पदका प्रतिष्पर्धी खलुप्रसाद पुन मगरले ४८ मत प्राप्त गर्दा अध्यक्ष पदकी प्रतिष्पर्धी दिलकुमारी

समाजलाई सुरक्षित गर्न नागरिक प्रहरी साझेदारी कार्यक्रम

शरद रेग्मी तुलसीपुर मंसिर २३ । सामुदायिक सुरक्षालाई संस्थागत गरी समाजमा हुने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न तुलसीपुरमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ । सो अबसरमा बोल्ने बक्ताहरुले समाजमा हुने साना साना अपराध लाई स्थानीय स्तरबाट रोक्नुपर्नेका जोडदिएका थिय । उनिहरुले समाजलाई सुरक्षित गर्न समाजिक अभियानको सुरुवात गरेको बताएका हुन । कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका

मानव अधिकार दिवसमा मुख्यमन्त्रीको शुभकामना

दाङ, मंसिर २३ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संविधानको मर्म अनुसार प्रभावकारी कार्यान्वयन गरी सबै कानुनलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभएको छ । ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोख्रेलले संविधान र कानूनद्वारा प्रदत्त आधारभूत मानव अधिकारको प्रत्याभूतिका लागि मुलुकमा संस्थागत संरचना तथा नीतिगत एवं कानून निर्माण गरिएकाले

भ्रष्टाचार मुद्दामा तानिएका पूर्वमन्त्री विक्रम पाण्डे भन्छन्– अभियोगको सामना गर्छु

भ्रष्टाचार मुद्दामा किन तानिए पूर्वमन्त्री विक्रम पाण्डे अख्तियार दूरूपयोग अनुसन्धान आयोगले शुक्रवार पूर्वमन्त्री समेत रहेका निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे सहित २१ जनाविरूद्र बाँके जिल्लाको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ। दायर मुद्दामा राप्रपा (प्रजातान्त्रिक) नेता समेत रहेका पाण्डेले २ अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप

प्राध्यापकहरुको सरकारसंग माग–धर्मको बारेमा जनमत संग्रह गरौ

नारायण खड्का दाङ, मंसिर २३ । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले धर्मको बारेमा जनमत संग्रह गर्न माग गरेको छ। संघका पदाधिकारीहरूले आइतबार तुलसीपुरस्थित जनता विद्यापिठमा पत्रकार सम्मेलन गरी सो माग गरेका हुन्। ‘धर्मनिरपेक्षता किन जबरजस्ती लादिएको हो। धर्म जस्तो संवेदनशील विषय जनमत संग्रहबाट टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो धारणा हो,’ पत्रकार सम्मेलनमा संघका केन्द्रीय सभापति