२०७५ भाद्र ३, आईतवार २२:१८

मकवानपुर जिल्ला अदालतद्वारा नारायणी ब्युरो संयोजकको घरमा म्याद पुर्जी

मकवानपुर, ३ भदौ । मकवानपुर जिल्ला अदालतले नेकपा निटक अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा नारायणी ब्युरो संयोजक मदन के.सी.को घरमा म्याद पुर्जी टाँसेको छ । बाम गठबन्धनको सरकारले विस्फोटक पदार्थ पड्काई आगजनी गरेको मुद्धामा मकवानपुर जिल्ला अदालतबाट आईतबार ३० दिने म्याद पुर्जी जारी गरी संगठनका केन्द्रिय सदस्य तथा नारायणी ब्युरो संयोजक मदन के.सी.

अमेरीका पुगेर पुर्वमन्त्रि तथा काग्रेस प्रभावशालि नेता दिपक गिरीले भने–अव हामि एकजुट भएर कम्युनिष्टसँग लडौँ’

ड्यालस (टेक्सस) – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री दीपक गिरीले दलभित्र आन्तरिक द्वन्द्व गर्नेभन्दा एकजुट भएर कम्युनिष्टसँग लड्नुपर्ने अवस्था रहेको बताएका छन् । शनिबार टेक्ससको ड्यालसमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा पूर्बमन्त्री गिरीले दल र भातृसंस्थाहरु तितरबितरको अवस्थामा रहेको समेत उल्लेख गरे । ‘दलको सबै विभाग समेत गठन भएको छैन, नेविसंघको अवस्था तीनतीनवटा

विद्यार्थीहरुद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा सरसफाई

घोराही, ३ भदौ । घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको प्रांगङमा सरसफाई गरेका छन् । क्याम्पसका प्रध्यापक सुघोष क्षेत्री र इश्वरी घिमिरेको नेतृत्वमा वि.वि.एस् चौथो वर्ष र एम्.वि.एस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले संयुक्त रुपमा व्यवस्थापन संकाय भवनको प्रांगङमा सरसफाई गरेको हुन् । क्याम्पसमा विद्यार्थीहरुले बिहानी सत्रमा पढ्नु पर्ने र भवनको प्रांगनमा झारपातहरु उम्रिएरकाले किरा

आइटिएफ तेक्वान्दो दाङले घोराहीमा सामुहीकरुपमा खेलाडिलाई सम्मान गर्यो

खेलाडिहरुल पनि गरे आइटिएफको डेमो प्रर्दशन घोराही, भदौ ३ । आइटिएफ तेक्वान्दो संघ दाङले आइतवार घोराहीमा एक कार्यक्रमकाविच राष्ट्रिय तथा अन्तरािष्ट्रय खेलाडिहरुलाई सम्मान गर्नुका साथै आइटिएफ डेमो प्रर्दशन गरेको छ । आइटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष प्रेम बुढाको अध्यक्षता एंव घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यता तथा संघका केन्द्रिय महासचिव अञ्जु रावत

प्रदेश ५ को दाङमा पार्टि एकता नहुँदै नेतृत्व दुई चिरामा

एमालेका तत्कालिन अध्यक्ष टिकाराम खड्का र नेकपाका केन्द्रिय सदस्य मेटमणि चौधरीको असहमतिले विवाद छताछुल्ल घोराही, भदौ ३ । नेकपाका बरीष्ठ नेता माधव नेपाल पक्षका नेताहरुद्वय टिकाराम खड्का र केन्द्रिय सदस्य मेटमणि चौधरीले प्रदेश ५ को कार्य दलले दुई पार्टि एकताको भावना विपरीत आफु निकट मानिसलाई नेकपा दाङको अध्यक्षमा एकल सिफारीस गरीएको आपत्ति जनाउदै तत्कालै सच्याउन

टिकाराम खड्का र मेटमणि चौधरीले नेकपा दाङको अध्यक्षमा भएको सिफारीसको कडा विरोध

खड्का र चौधरीले प्रदेशको कार्यदलको निर्णय सच्याउन माग गर्दै महासचिव विष्णु पौडेललाई असहमति पत्र बुझाए घोराही, भदौ ३ । नेकपाका बरीष्ठ नेता माधव नेपाल पक्षका नेताहरुद्वय टिकाराम खड्का र केन्द्रिय सदस्य मेटमणि चौधरीले प्रदेश ५ को कार्य दलले दुई पार्टि एकताको भावना विपरीत आफु निकट मानिसलाई नेकपा दाङको अध्यक्षमा एकल सिफारीस गरीएको आपत्ति जनाउदै तत्कालै

भट्टराई समाज दाङको अध्यक्षमा नारायण भट्टराई चयन

तुलसीपुर, ३ – भदौ/ भट्टराई समाज दाङको अध्यक्षमा नारायण भट्टराई चयन भएका छन । शनिवार तुलसीपुरमा भएको दोस्रो जिल्ला अधिबेशनबाट भट्टरार्ई अध्यक्ष पदमा निर्बिरोध चयन भएका हुन । उनी तुलसीपुर नगर जेसीजका महासचिव र विज्ञान शिक्षक समाज क्षेत्र नं ३ का अध्यक्ष समेत हुन ।

दाङमा हलोजुवादेखि डिंगाबाच्छासम्म कर, तुलसीपुर उपमहानगरपालिकाले सिफारिसमा पाँच सय रुपैयाँ शुल्क तोक्यो

हलोजुवादेखि डिंगाबाच्छासम्म कर तुलसीपुर उपमहानगरपालिकाले किसानलाई हलोजुवा सिफारिस गर्दा ५० र कुकाठ दाउराको सिफारिसमा पाँच सय रुपैयाँ शुल्क तोकेको छ दुर्गालाल केसी दाङ — यहाँका नगरपालिकाले विभिन्न शीर्षकमा मनपरी कर असुलिरहेका छन् । कृषि उपज, पशुपालन व्यवसायमा पनि कर लगाएका छन् । सामान्य सिफारिसमा पनि ठूलो शुल्क लिने गरिएको छ । हलोजुवादेखि डिंगाबाच्छासम्म करको फन्दामा परेका छन् । बुटवलमा

महिला सामुदायिक केन्द्रको स्थापन दिवस

देवीराम कुसारी, गोल्टाकुरी, ३-भदौ / नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको २५ औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थापना दिबशको अबसरमा दंगिशरण २ नमुना वस्तिमा सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रम अन्तरगत शान्ति दुत देविराम कुसारीको नेतृत्वमा नमुना वस्तिको प्रतिक्षालयमा झाडी तथा अन्य सरसफाई गरिएको छ । कार्यक्रममा सेवा केन्द्रका मानो सामाजिक विमर्षकर्ता

२६ बुँदे माग राख्दै दाङमा शिक्षकहरु आन्दोलित

दाङ — नेपाल शिक्षक महासंघको आव्हानमा आइतबार देखि बिभिन्न माग राखेर मुलुकभरका शिक्षकहरु आन्दोलित भएका छन् । दाङमा शिक्षकले आइतबार बिद्यालयको गेटमा टर्च लाइट झुण्ड्याउनुका साथै कालो फित्ता बाँधेर शिक्षण गरिरहेका छन् । दाङको सिद्धरत्ननाथ मावि नारायणपुरका अान्दाेलनरत शिक्षकहरु विद्यालय गेटमा टर्च लाइट झुण्ड्याउँदै । तस्बिर : दुर्गालाल केसी । अस्थायी शिक्षकको अबिलम्ब परीक्षा गरिनुपर्ने, स्थानीय तहको

चलचित्र पत्रकार सङघको जिल्लाबासिहरुलाई चुलेनिम्तो । स्टार पल शाह सहितका कलाकार हरु दाङमा

शरद रेग्मी भदौ ३ दाङ भोलि सोमबार दाङको तुलसिपुरमा हुन गैरहेको बृहत् सास्कृतिक कार्यक्रमको सबै तयारी पुराभएको छ । चलचित्र पत्रकार सघङ दाङको आयोजनामा हुन लागेको कार्यक्रम लाई सास्कृतिक उत्सबको दिन भन्दै जिल्ला लाई फिल्मनगरिको रुपमा बिकास गर्दै जाने बताईएको छ । बिष्णु चलचित्र मन्दिर तुलसिपुरमा दिउसो १२ बजे देखि सुरुहुने सास्कृतिक कार्यक्रममा  जिल्लाबासिहरुलाई चुलेनिम्तो

मुख्यमन्त्रि पोख्रेलको घोराही–तुलसिपुरमा विद्युतिय बस सञ्चालन गर्ने योजना–अहिले सम्भाब्यता अध्ययन गरीदै

घोराही, भदौ ३ । प्रदेश ५ को सरकारले घोराही–तुलसिपुरमा विद्युतिय बस सञ्चालन गर्ने नितिगत निर्णय नै गर्यो । त्यसलाई निति तथा कार्यक्रममा पनि ल्यायो । अहिले उक्त योजनाको सम्भाब्यता अध्ययनको तयारी चलिरहेको छ । मुख्यमन्त्रि शंकर पोख्रेलले घोराही–तुलसिपुरमा विद्युतिय बस सञ्चालन गर्ने भनेर निति तथा कार्यक्रममै राखेका हुन् । पोख्रेलको उक्त योजनाको सम्भाब्यता अध्ययन गर्ने

घोराहीका वडा नम्बर ६ र १५ बाट पनि राजस्व संकलन

घोराही, ३ – भदौ/ घोराही उपमहानगरपालिकाले थप दुई वटा वडाबाट पनि एकीकृत सम्पत्ती राजस्व संकलन थालेको छ । यो सँगै घोराही उपमहानगरपालिकाले ८ वटा वडाबाट राजस्व संकलन सुरु गरेको छ । यस अघि ६ वटा वडाबाट राजस्व संकलन थालेको घोराही उपमहानगरले आइतबार देखी वडा नम्बर ६ र १५ वटा पनि राजस्व संकलन थालेको हो ।

भदौ ६ गते मुख्यमन्त्रि शंकर पोख्रेल दाङ आउदै, बौद्ध गुम्वाको ‘मनदिल पुन भ्यूटावरको उद्घाटन गर्ने

घोराही, भदौ ३ । प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल गृह जिल्ला दाङ आउने भएका छन् । पोख्रेल यहि भदौ ६ गते घोराहीको ढोडेनीस्थित नमछु बौद्ध गुम्बा परिसरमा ‘मनदिल पुन भ्यूटावर’ को उद्घाटन गर्न दाङ आउन लागेको मुख्यमन्त्रिको सचीवालयले जनाएको छ । पूर्व भारतीय सेनाका अनरेरी क्याप्टेन ८७ बर्षीय मनबहादुर पुन र श्रीमती ७८ बर्षीया

मनकारी रिटायर्ड क्याप्टेनको सामाजिक काम–अब भ्यू टावरबाट देखिने भयो दाङ

नरेन्द्र केसी समाजले एउटा आरोप लगाउने गर्छ– फौजीहरु बढी कठोर हुन्छन्, उनीहरुलाई सामाजिक गतिबिधिप्रति त्यति रुचि हुँदैन । तर, घोराहीका एक जना रिटायर्ट अनरेरी क्याम्टेनले भने यो कुरा गलत भएको मात्र पुष्टि गरेका छैनन्, धन हुनेहरुसँग समाजका लागि केही गर्न मन पनि चाहिन्छ भन्ने पुष्टि गरेका छन् । ८४ पूजामा बनेको पुण्य योजना कुरा तीन

लागु औषधमा भरीयामात्रै पक्राउ गर्दै आएको दाङ प्रहरीले चरेशको कारोवारीलाई समातेर मुद्दा चलायो

घोराही, ३ – भदौर दाङमा प्रहरीले ठूलो मात्रामा लागु औषध चरेस सहित दुई जना महिला सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आइतबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी ६० किलो चरेस सहित पक्राउ गरेका ५ जनालाई सार्वजनिक गरेको हो । लमही नगरपालिका ९ अमेलियामा लागु औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा

नयाँ एसपिको लागु औषधमाथि अप्रेसन, १० किलो वाट अनुसन्धान गर्दै जादा ६० किलो चरेस सहित ५ जना

पक्राउ पक्राउ पर्नेमा एकैघरका श्रीमान÷श्रीमति घोराही, ३ – भदौ/ दाङमा प्रहरीले ठूलो मात्रामा लागु औषध चरेस सहित दुई जना महिला सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आइतबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी ६० किलो चरेस सहित पक्राउ गरेका ५ जनालाई सार्वजनिक गरेको हो । लमही नगरपालिका ९ अमेलियामा लागु औषधको

उद्योग बाणिज्य संघको दाङ शाखा वंगलाचुली गाउँपालिकामा

दाङ, भदौ ३ । दाङ जिल्ला उद्योग वाणिज्य संघको वंगलाचुली शाखा स्थापना गरीएको छ । संघले एक कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरेको हो । शाखा उद्घाटन कार्यक्रम संघका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)को प्रमुख आतिथ्यता एवम वगलाचुली गाऊपालिकाका अध्यक्ष भक्तवहादुर वलीको विशिष्ट आतिथ्यतामा भएको थियो

नर्तीमा कारको ठक्करबाट घाइते मोटरसाइकलका दुवैजनाको मृत्यु

ओमप्रकाश गुप्ता देउखुरी ३ भदौ । भारतीय कारको ठक्करबाट शनिवार देउखुरीको लमही नगरपालिका १ नर्तीमा घाइते दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती गाउँपालिका ७ सिसहनियाँका ४९ बर्षीय धनबहादुर सुबेदी र सोही ठाउँका ५० वर्षीय बिष्णुबहादुर जिसीको मृत्यु भएको हो । घाइतेलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि बुटवल रेफर गरिएको थियो

आन्दोलनका नाममा पैसा असुल्छन् विद्यार्थी नेता

बिर्तामोड : विद्यार्थी संगठनले रकम असुलीका लागि नयाँ शैक्षिक क्षेत्रका बेला हडताल तथा बन्दको कार्यक्रम गर्ने गरेको पाइएको छ । प्याब्सन झापाले विद्यार्थी संगठनले गर्ने आन्दोलन र विरोध मत्थर पार्न बर्सेनि लाखौं रकम चन्दास्वरूप खर्च गर्ने गरेको छ । आन्दोलन र तालाबन्दी खोल्न भन्दै विद्यार्थी नेताले व्यक्तिगत रूपमै प्याब्सनबाट लाखौं रकम बुझ्ने गरेको खुलेको छ

कर तिर्दैनन् क्रसर : क्रसर हटाउने नगरपालिकाको तयारी

बुटवल : स्थानीय तहले हाटबजारमा मकै पोल्नेसँग बैठकी कर असुले पनि लाखौं कारोबार गर्ने क्रसर उद्योगलाई करको दायराभन्दा बाहिर राखेका छन् । रूपन्देहीमा रहेका कुनै पनि क्रसर उद्योगका लागि स्थानीय तहले कर तोकेका छैनन् । रूपन्देहीमा झण्डै साढे दुई दर्जन क्रसर उद्योग छन् । तिलोत्तमा नगरभित्र मात्रै रहेका २४ क्रसर उद्योगमध्ये कुनैले पनि कर तिरेका

डोजराध्यक्ष ! आफ्नै डोजरले सडक खन्छन् स्थानीय सरकारका अगुवा

आफ्नै डोजरले सडक खन्छन् स्थानीय सरकारका अगुवा बुटवल  : विकास भनेको सडक निर्माण भएको छ । विकासको बिम्ब डोजर । अनि स्थानीय सरकारका अगुवा बनेका छन्, निजी डोजरका मालिक । प्रदेश ५ का गाउँ–नगरका पदाधिकारी कति ठेक्कापट्टामा छन्, कतिले प्रत्यक्ष–अप्रत्यक्ष डोजरमै लगानी गरेका छन् ।नियमले गाउँ–नगरका प्रतिनिधिलाई नाफा कमाउने काममा संलग्न हुन वा ठेक्कापट्टा गर्न दिँदैन ।

सांसद सुजिता शाक्यले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि यस्ता सुझाव दिइन्

प्रतिनिधि सभा सदस्य सांसद सुजिता शाक्यले राष्ट्रिय चिकित्सा शिक्षक विधेयकको छलफलमा सहभागि हुँदै सल्लाह सुझाव दिएकि छिन् । उनले आइतवार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ सम्वन्धमा प्रतिनिधि सभा, संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिको सैद्धान्तिक छलफलको क्रममा विभिन्न विषयहरु राखीएको जानकारी दिइन् । उनले उक्त विधेयक माथि आफुसहीत खगराज अधिकारी र अन्जना विसुंखेले अधिकांश विषयलाई

नयाँ एसपि आएलगत्तै एक्सनमा उत्रिए, दाङमा ठुलो मात्रामा चरेस बरामद

फाइल फोटो दाङ, ३ भदौदाङमा प्रहरीले ठुलो मात्रामा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले जिल्लाको देउखुरी क्षेत्रबाट ठुलो मात्रामा चरेस बरामद गरेको हो । ६१ किलो चरेस सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । शुक्रवार १० किलो चरेससहित २ जनालाई र शनिवार ५१ किलो चरेस सहित ३

सरकारी अस्पताल बने रिफर सेन्टर, कतै सुधार, कतै लापरवाही

प्रवल रे ग्मी दाङ।  । जिल्लामा रहे का ठूला सरकारी अस् पतालहरु दिनप्रतिदिन रिफर से न्टरको  रुपमा परिणत हुदै  गइरहे का छन् । तथ्याङ्कअनुसार अञ्चल अस् पताल तुलसीपुरमा रिफर हुने  बिरामीहरुको  संख्या दिनह“ु बढ्दै  गइरहे को  छ भने  राप्ती उपक्षे त्रीय अस् पताल घो राहीमा घटे को  दे खिन्छ । रिफर गर्नुको  कारणबारे  ठूला सरकारी अस्पतालमा काम गनेर्  मे डिकल सुपरिटे न्डे न्टहरुको  प्रतिक्रिया भने  असुरक्षाका साथै  दरबन्दी अनुसारका दक्ष जनशक्ति, पर्याप्त

दश पालिकाका दश नमूना काम, खरमुक्त घरदेखि अँध्यारोमुक्त वस्तीसम्म

गिरिराज ने पाली दाङ, ३ भदौ । स्थानीयतहको  संरचना निर्माणसगै  जिल्लाका दश स्थानीय तहहरुले  आ–आफ्ना तहमा आवश्यकताका आधारमा नमूनायो ग्य काम अघि सारे का छन् । खाने पानी, शिक्षा, स्वास्थ्य, सडकजस्ता सधै  नियमित ह“ुदै  आइरहे का यो जनाका साथसाथै  स् थानीय तहहरुले  तहगत नमूना काम पनि अघि सारे का छन् । खरमुक्त घरदे खि उज्यालो  वस् तीसम्म, अग्र्यानिक कृषि उत्पादनदे खि वृहत जलाशय निर्माणसम्मको  कामलाई स्थानीय तहहरुले  मुख्य

घोराहीमा अर्को सुनँचादी पसल सञ्चालनमा,श्री महालक्ष्मी ज्वेलर्सको उद्घाटन

दाङ, भदौ ३ । नजिक आउँदै गरेका चार्डपर्वहरुमा गरगहनाहरुको कारोबार बढ्दै गर्दा घोराहीमा अर्को सुनँचादी पसल सञ्चालनमा आएको छ । घोराहीको न्युरोडमा रहेको पसलको आईतबार उद्घाटन गरीएको हो । पसलको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले उद्घाटन गर्नुभएको हो । घोराहीको न्युरोडमा श्री महालक्ष्मी ज्वेलर्सको उद्घाटन गरीएको हो । करिब पौने २ करोडको

जबर्जस्ती करणीको प्रयास गर्ने विक कारागार चलान

शिवु खनाल, देउखुरी ३ भदौ / जबर्जस्ती करणीको प्रयास गर्ने एक ब्यक्ति पक्राउ परेका छन् । एक महिना अघि अमिलियामा दुई युवतीलाई जागिर लगाईदिन्छु भनि लमही नगरपालिका वडा नम्बर ९ कालिखोला देखि सडक छेउको वनमा जबर्जस्ती करणीको प्रयास गर्ने बोधराज विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । गएको साउन २ गते अमेलिया खानेपानीमा जागिर लाईदिन्छु

गढवामा सावन , कजरी गीतका साथै रामायण वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न

बिक्रम यादब देउखुरी,गढवा भाद्र,२ नेपाल अवधी सस्कृती सरक्षण प्रतिष्ठान केन्द्रिय कार्यालय गढवा तथा अवधी नमुना ग्राम गढवा को सयुक्त आयोजनामा सावन तथा कजरी गीतका साथै रामायण वाचन प्रतियोगिता कार्यक्रम आज गढवामा सम्पन्न भएको छ । नाग पन्चमी ९गुडिया ० तथा ४६४औ तुलसिदास जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले भारत को युपि,बिहार तथा नेपाल को तराइ मा