TOP NEWS

नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले भने–यहि अवस्थामा शुल्क नवढाऔँ भनेकै हो, शुल्क बृद्धिले नकारात्मक भावना पैदा भयो’

घोराही, पुस १६ । नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुल्क बृद्धि अहिलेको अवस्था गर्न नहुने पक्षमा आफ्नो पुर्ववत अडान कायमै रहेको भन्दै यसवाट प्रतिष्ठान ब्याक हुनुपर्ने सुझाव दिएका छन् । उनले प्रतिष्ठानले सेवामा पुर्णरुपमा सुधार गरेर मात्र शुल्कमा केही हेरफेर गरेको भएमा प्रतिष्ठानप्रति जनताको विश्वास बढ्दै जाने अवस्था सिर्जना हुनेमा

सरोकार समितिका संयोजक नारायण भुसालले भने–स्वास्थ्य प्रतिष्ठानको शुल्क बृद्धि तत्काल फीर्ता गर्नुपर्छ’

घोराही, पुस १६ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क बृद्धि र तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालले दिदै आएको सेवा सुविधामा गरेको कटौतिको कुराले सरोकार समितिको ध्यानाकर्षण भएको जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिको सोमवार घोराहीमा बसेको बैठकले शुल्क बृद्धि र पाई आएको सुविधा

नेविसंघ दाङमा ५ जना आकांक्षी, नेतृत्वमा खुमबहादुर पक्षका धेरै दावि

दाङ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन दाङमा पूर्व निर्धारित मितिमा हुन सकेन । केन्द्रीय निर्देशन अनुसार पुस १४ र १५ गते जिल्ला अधिवेशन गर्ने भन्ने थियो । त्यसका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराईलाई अधिवेशन बनाउने जिम्मेवारी तोकिएको थियो । उनी यो बीचमा दाङमा आएर पनि फर्किएका छन् । पूर्व निर्धारित

प्रहरीलाई ५० हजार घुस दिन खोज्ने गोरु तस्कर पक्राउपछि लेनदेनमा गोरु तस्कर हुने तथ्य उजागर

दाङ, पुस १५ । प्रहरीलाई ५० हजार घुस दिन खोज्ने दुईजना गोरु तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं। ४ निवासी ३० बर्षीय अब्दुल्ला देवान र बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं। १२ निवासी ३७ बर्षीय नवराज थापालाई पक्राउ गरिएको ५ नं। प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ

बाँकेबाट दाङ हुँदै भारततर्फ अवैध रुपमा यसरी हुदो रहेछ गोरु तस्करी

गोरु तस्करीमा आफ्नो वचाउ गरेको दाङको प्रहरीको दावि गलत सावित, डिएसपीलाई ५० हजार घुस दिन खोज्दा ‘गोरु तस्कर’ प्रहरीको फन्दामा परेपछि वाहीरियो थप रहष्य काठमाडौं । ईलाका प्रहरी कार्यालय कोलपुरका प्रमुख ९डिएसपी० रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने दुई जना ‘गोरु तस्कर’ लाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार डिएसपी सिंहको कार्यकक्षमा छिरेर घुस दिन खोजेपछि

प्रदेश ५ मा दुर्घटना भई मृत्यु हुनेमा “दाङ” प्रदेशकै पहिलो नम्बरमा

दीपक बोहरी, दाङ १४ पुस । चालुआर्थिक बर्षको अहिलेसम्म प्रदेश नं। ५ मा दुर्घटनाबाट सबै भन्दा धेरै मृत्यु हुनेको संख्या दाङमा रहेको छ । प्रदेश नं। ५ प्रहरी कार्यालयका अनुसार दाङमा सबै भन्दा धेरै ६१ जनाको मृत्यु भएको छ । एकैपटक २३ जनाको मृत्यु हुनेगरि तुलसीपुर ३ राम्रीमा भएको दुर्घटनाले गर्दा अन्य जिल्लाको तुलनामा मृत्यु

स्वास्थ्य सेवा शुल्क बढाउंदै प्रतिष्ठान, शुल्क बृद्धि हुन्छः रजिष्टार

दाङ । हस्तान्ततरणको चार महिना नवित्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य उपचार सेवा शुल्कमा भारी बृद्धि गर्ने तयारी गरेको छ । प्रतिष्ठानलाइ स्वनिर्भर बनाउने भन्दै यस अघि लिंइदै आएको स्वास्थ्य उपचार शुल्कमा भारी बृद्धिको तयारी भैरहेको समाचार श्रोतले जनाएको छ । त्यसैगरी नेपाल सरकारले निशुल्क गरेको आमा सुरक्षा कार्यक्रममा पनि प्रतिष्ठानले शुल्क लिने तयारीमा प्रतिष्ठान

उपमहानगरपालिकाका सबै स्तरका करार कर्मचारी र सामाजिक परीचालकको पुसदेखी म्याद थप हुँदैन– प्रमुख प्रशासकिय अधिकृत सुनार

विज्ञापन गरेर प्रकृयामा लैजाने कुरामा दृढ रहेको प्रमुख प्रशासकीय अधिकृतको धारणा सार्वजनिक घोराही, पुस ११ । घोराही उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले पुसदेखी सबै प्रकारका करार कर्मचारीहरुको म्याद नथपिने बताएका छन् । उनले आफु आउनु भन्दा अगाडि नै कार्यपालिका बैठकवाट पुस सम्म उपमहानगरपालिकाका सबै करार कर्मचारीहरुको पुस सम्म म्याद थपिएको भन्दै अव आवश्यक जनशक्ति

प्रधानमन्त्रिको समय नमिलेपछि स्वास्थ्य प्रतिष्ठानको सिनेट बैठक स्थगित

दाङ, पुस ७ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलि आइतवार भनिएको दोस्रो सिनेट बैठक स्थगित भएको छ । प्रधानमन्त्रिको समय नमिलेपछि अन्तिममा आएर सिनेट बैठक स्थगित भएको हो । प्रधानमन्त्रिले सुरुमा समय दिएपनि पछि समय नमिलेपछि प्रतिष्ठानको सिनेट बैठक तत्कालका लागि स्थगित भएको प्रतिष्ठान स्रोतले जनाएको छ । प्रधानमन्त्रिसंग समय मिलाएर फेरी सिनेट बैठकको छिट्टै

भोलि दुर्घटनाको शोकमा घोराही र तुलसिपुरका सामुदायिक÷संस्थागत विद्यालय बन्द

घटनाप्रति दुःख ब्यक्त गर्दै एकदिन बिद्यालय बन्द हुने घोराही, पुस ७ ।  तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै घोराही र तुलसीपुर उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द हुने भएका छन् ।तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं। ३ राम्रीमा शिक्षक र बिद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख ब्यक्त गर्दै घोराही

दाङ दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, ५ जनाको सनाखत,घाइते मध्ये १४ लाई बाँके रिफर

दाङ – शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।  घाइतेलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका

तुलसीपुर विमानस्थलमा आधुनिक टर्मिनल भवन वन्ने

तुलसीपुर ६ पुुस/ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ टरिगाउँमा रहेको विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय टर्मिनल भवन वन्ने भएको छ । भवन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया समेत अगाडि वढाइसकेको छ । प्राधिकरणले टेण्डर आव्ह्वान गर्दै प्रक्रिया अगाडि वढाएको हो । ६० लाखको लागतमा टर्मिनल भवन निर्माण गरिन लागेको प्राधिकरणले प्रकाशन गरेको टेण्डरमा उल्लेख गरिएको

दाङमा अधिकांश स्थानिय टिभि अवैध(को–को परे अवैधमा हेर्नुहोस)

घोराही, पुस ५ । जिल्ला हुलाक कार्यालय दाङले दर्ता विना सञ्चालन भएका अधिकांश स्थानिय टिभि च्यानलहरु वन्द गराउनका लागि स्थानिय प्रशासनसहीत केन्द्रमा पत्राचार गरीसकेको जनाएको छ । हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले आफु कार्यालय प्रमुख भएर आएपछि घोराही, लमही, तुलसिपुर लगायत विभिन्न स्थानमा दर्ता विना सञ्चालित स्थानिय टिभिहरुको अनुगमन गरी प्रतिवेदन सुचना प्रशारण विभागमा

अग्नी पिडित परिवारलाई ६ लाख राहत

घोराही ५ पुस/ बंगलाचुली गाउँपालिका—८ गुरासेका अग्निपिडित नवराज पुनको परिवारलाई राहत प्रदान गरिएको छ । नवराजको परिवारलाई प्रदेश र जिल्ला दैबिक उद्धार समितिबाट राहत प्रदान गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको तीन लाख र जिल्ला दैबिक उद्धार समितिको तीन गरी छ लाख रुपैया आज जिल्ला प्रशासन कार्यालय मार्फत् प्रदान गरिएको हो । प्रमुख

व्यवसायिक विकासको लागि सहकार्य गर्ने तयार छौ ःप्रजिअ

दाङ, ३ पुस । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाको औद्योगिक तथा व्यवसायिक विकासका लागि स्थानिय प्रशासन सहकार्य गरेर अगाडि तयार रहेको बताएका छन् । भखरै सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारी लाई दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको स्वागत सम्मान कार्यक्रममा यस्तो बताएका हुन । सवैको सहकार्य वाट मात्र जिल्लाको विकास गर्ने सकिने

हराएको डेढ लाख बढी रकम प्रहरीले खोजेर दियो

नारायण खड्का दाङ, पुस ३ एक जना व्यक्तिले हराएको डेढ लाख बढी रकम प्रहरीले खोजी गरेर फेला पारेपछि सम्बन्धित व्यक्तिलाई दिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँ निवासी ४१ वर्षीय अमरसिंह केसीले सोमबार बेलुका सल्यानबाट घर फर्किंदै गर्दा झोलासहित डेढ लाख बढी रुपैयाँ हराएका थिए। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका

प्रधानमन्त्रिले अध्यक्षता गर्ने गरीे स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकको तयारी

दाङवाट नागरीक अगुवाद्वय चन्द्रराज पन्त र नारायण भुसाललाई पनि सिनेट सदस्यकारुपमा आमन्त्रित दाङ, पुस २ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो सिनेट बैठक हुने भएको छ । प्रतिष्ठानले सिनेट सदस्य र केहीलाई आमन्त्रितकारुपमा प्रधानमन्त्रिको अध्यक्षतामा बैठक वोलाईएको भनेर पत्र पठाइसकेको छ । प्रतिष्ठानकि उपकुलपति डा. संगिता भण्डारीले आफै हस्ताक्षर गरेर सिनेट सदस्य र आमन्त्रित केहीलाई

संस्कृत विश्वविद्यालयको १३ सय बिघा जग्गा अरुकै कब्जामा

फाइल तस्बिर गोपाल शर्मा दाङ : नेपाल संस्कृत विश्वविद्यालय स्वामित्वको विभिन्न ठाउँका १ हजार ३ सय ३६ बिघा जग्गा अरुकै कब्जामा छ। ती जग्गा २०५८ सालदेखि नै विश्वविद्यालयले उपभोग गर्न सकेको छैन। विश्वविद्यालयले जग्गा अरुले भोगचलन गरिरहेको र मालपोत भने तिरिरहेको स्विकारेको छ। विश्वविद्यालयको दाङको देउखुरी क्षेत्रका गोवहडिया, राजपुर, सतबरिया, बेला, गंगापरस्पुरलगायत ठाउँका १ हजार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक वोलाइयो

काठमान्डौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटको बैठक वोलाईएको छ । प्रतिष्ठानका सबै गतिविधि अनुमोदन गर्नुका साथै बजेट सुनिश्चितताको लागि सिनेट बैठक वोलाउन लागिएको हो । सिनेट बैठक पुस ८ गते काठमान्डौमा वोलाईएको प्रतिष्ठानले जनाएको छ । सिनेट बैठकको अध्यक्षता प्रधानमन्त्रिले गर्ने प्राब्धान छ । सिनेट बैठक बसाल्नका लागि प्रधानमन्त्रि केपि शर्मा ओलि समक्ष प्रतिष्ठानका

योगदान पत्रकारिता पुरस्कार पौडेललाई, पत्रकार, पुरस्कार संस्थापक, सञ्चारमाध्यमलाई सम्मान गरीने(नामसहीत)

१-पुस /   नेपाल पत्रकार महासंघ दाङले संस्थाका संस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेललाई योगदान पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । महासंघले यस वर्ष स्थापना गरेको उक्त पुरस्कारबाट पहिलो पटक उनलाई पुरस्कृत गर्न थालेको हो । महासंघको आज बसेको बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । बैठकले प्रतिभा तथा पुरस्कार छनौट समितिले सिफारिस गरेका नामहरु

नेपालमा अपराधको अर्को रूप ‘हनिट्रयाप’ : प्रेम जालको पासो

-बिनोद ढकाल काठमाडौं, २८ मंसिर । प्रेमजालको पासोमा परेर कतिपयले आफ्नो घरबार देखि जीवन नै समाप्त पारेका घटना पर्याप्त छन् । खासगरी सम्पत्ति भएका घरका युवा, पुरूषहरू यसरी प्रेम जालको पासोमा परी बर्बाद भएका छन् । यसलाई अपराधको अर्को रूप ‘हनिट्रयाप’ भन्ने गरिएको छ । नेपालमा यस्ता प्रकृतिका उदाहरणहरू पर्याप्त छन् । त्यसमध्येका केही अनुसन्धान

जिसस दाङले नदिजन्य पदार्थको अनुगमनलाई प्रभावकारी बनाउने

दाङ, । जिल्ला समन्वय समिति दाङले पेश्की फच्यौट कार्यमा कडाई गर्ने भएको छ । जिल्ला समन्वय समितिमा विभिन्न संघ सस्था, उपभोक्ता समिति र व्यक्तिको नाममा पेश्की छ । लामो समयसम्म पनि पेश्की फच्यौट नभएको भन्दै बुधवार बसेको जिल्ला समन्वय समिति दाङको बैठकले तत्तकाल सुचना प्रकाशित गरेर पेश्की फच्यौट गर्न आउन अनुरोध गर्ने निर्णय गरेको छ

हर्न बजाउने दुईसय चालक कारवाहीमा

नारायणी रजौरे तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीले पालना नगर्ने २०४ चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मोटरसाइकलका चालकका साथै बस,

उपकुलपति भण्डारीलाई लक्षित गर्दै लक्ष्मण आचार्यले भने–सक्नुहुन्छ कर्मचारी समायोजन गर्नुहोस, सक्नुहुन्न पद छोड्नुहोस’

प्रतिष्ठानको छलफल विना निष्कर्ष टुंगियो, कर्मचारीहरु अस्पतालको सेवा ठप्प पार्ने घोराही २६ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको संघर्ष समितिले बुधवार आफ्नो मागका वारेमा प्रतिष्ठानकि उपकुलपतिसहीत स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति छलफल गरेपनि विना निष्कर्ष टुंगिएको छ । प्रतिष्ठानकि उपकुलपति डा. संगिता भण्डारी, रजिष्टार रामप्रशाद प्याकुरेल, सहायक निर्देशक डा. बसन्त लामिछाने,सरोकार समितिका संयोजक

प्रतिष्ठानका कर्मचारीले बुझाए प्रजिअ रिजाललाई ज्ञापनपत्र

घोराही २५ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको संघर्ष समितिले मंगलवार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजाललाई ज्ञापनपत्र बुझाएको छ । प्रतिष्ठानले कर्मचारी समायोजनमा विभेद गरेका कारण विभेद नगरियोस भनि प्रजिअ रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् । राप्ती उपक्षेत्रीय अस्पताल रहदा विकास समिति मार्फत कार्यरत ६२ जना कर्मचारीलाई प्रतिष्ठानमा समायोजन गर्ने सुचना प्रकाशन गरी

चार महिनामा ४ सय ३५ उद्यमी थपिए

लिलाधर वली दाङ । जिल्लामा चालु आर्थिक वर्षको ४ महिनाको अवधीमा ४ सय ३५ नया उद्यमी थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ४ महिनाको अवधीमा दर्ता भएका ३ सय ६९ उद्योगमा गरी ४ सय ३५ जना नया उद्यमी थपिएका हुन । यसरी थपिएका नया उद्यमी मध्ये पुरुष ३ सय ७३ जना र महिला

दाङमा नेकपाको ५५/ ४५ को भागबण्डा, जिल्ला नेतृत्वको विवाद भने कायमै

नारायण खड्का दाङ, लामो प्रयासपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दाङमा नेतृत्वको लागि भागबण्डामा सहमति कायम गरेको छ। बुधबार घोराहीस्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा बसेको पार्टी एकता कार्यदलको बैठकले ५५/४५को भागबण्डामा सहमति जुटाएको हो। सहमति अनुसार  दाङमा पूर्व एमालेलाई ५५ प्रतिशत र पूर्व माओवादीलाई ४५ प्रतिशत हिस्सा परेको छ। ‘दुई पार्टीको भावनात्मक एकतालाई आत्मसाथ गर्दै

रुकुम पूर्व पर्यटन महोत्सवको तयारी पुरा

महोत्सवको उद्घाटनमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरसहीत पुर्वमन्त्रि प्रभाकर र राष्ट्रिय सभा सदस्य कोमल वलि जाने विनोद केसि रुकुमपूर्व २४ मंसिर प्रथम रुकुम पूर्व पर्यटन साँस्कृतिक महोत्सवको सबै तयारी पुरा भएको छ । मंसिर २५ गते देखि सुरु हुने महोत्सव पुस ५ गते सम्म सञ्चालन हुने महोत्सवको मञ्च व्यवस्थापन तथा स्टल निर्माणको काम करिब

दाङमै सहायक सिडिओ भएका गोविन्द रिजाल सिडीओ भएर दाङमा

घोराही, मंसिर २३ । दाङको नयाँ प्रमुख जिल्ला अधिकारीकोरुपमा गोविन्द रिजाल आउदै हुनुहुन्छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको गोर्खा सरुवा भएपछि उनको ठाँउमा रिजाल आउन लागेका हुन् । रिजाल यसअगाडि दाङमै सहायक सिडिओ भएर काम गरीसकेका छन् । रिजाल रौतहटमा प्रमुख जिल्ला अधिकारी थिए । उनको हालै दाङ सरुवा भएको थियो । दाङ,डोटि,दैलेखको सहायक

दाङमा प्रहरी चढेको मोटरसाईकलमा आगलागी, प्रहरी सहायक निरीक्षक घाईते

तुलसीपुर, २३ मंसिर ।  ईलाका प्रहरी कार्यालय मलवार दाङका प्रहरी सहायक निरीक्षक प्रदिप कुमार खड्का चढेको मोटरसाईकलमा आगलागी भएको छ । तुलसीपुरको जसपुरबाट पेट्रोल लगेर कार्यालय जाने क्रममा एक्कासी आगलागी हुँदा ४३ बर्षीय प्रहरी सहायक निरीक्षक खड्काको दुबै खट्टा र हात जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । खड्का सवार कार्यालयको बा