TOP NEWS

पुरा भएन रंगशाला विलो टेण्डर, ढिलो काम…

खेमराज रिजाल, बेलझुण्डि(दाङ), १६ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी खेलाडी छान्न विभिन्न विधाका प्रतियोगिताहरु विहिवारदेखि सुरु भएका छन् । मुलुक शोकमा रहेका कारण औपचारीक उद्घाटन नभएपनि विहिवारैदेखि बांकेको नेपालगन्जबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन प्रदेशस्तरीय छनौट प्रतियोगिताहरु सुरु भैसकेका छन् । अवको दुइदिनपछि दाङमा पनि प्रदेशस्तरीय छनौट प्रतियोगिता हुंदैछ । राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन

दाङ पुगेर विमा समितिका अध्यक्ष चापागाइले भने–जनताको लगानि सुरक्षित गर्न कृषि विमा गरौँ’

विमाको दायरा बढाउदै २० प्रतिशत पु¥याउने लक्ष्य रहेको भन्दै विमाको सचेतिकरणमा जोड घोराही, फागुन १६ । नेपाल विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइले देशभरी विमाको वारेमा सचेतिकरण आवश्यक रहेको भन्दै त्यसतर्फ विमा समिति लागि परेको बताएका छन् । विहिवार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष चापागाइले सचेतनाको अभावका कारण विमा गर्न सर्वसाधारणले चासो नदिएको भन्दै यो

दुर्घटना नगराउने सवारी चालकलाई ५१ हजार पुरुस्कार 

शरद रेग्मी तुलसीपुर, १५ फागुन । राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समितिले दुर्घटना नगराउने चालकहरुलाइ पुरस्कृत गर्ने निर्णय गरेको छ । बर्षभरीमा एउटा पनि दुर्घटना नगराउने चालकहरुमध्येवाट गोलाप्रथाद्धारा ६ जना चालकलाइ छनौट गरी पुरस्कृत गरीने भएको छ । एक जना चालकलाइ ५१ ह्जार रुपैया र कदरपत्र सहित पुरस्कृत गरीने समितिका प्रशासनिक सचिव नारायण न्यौपानेले बताएका

हिन्दुराष्ट्र र राजतन्त्रपछि देशमा प्राप्त उपलब्धि अब समीक्षा गर्नुपर्ने बेला आयोः कमल थापा

काठमाडाैं, फागुन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । अध्यक्ष थापाले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका

रुकुमपूर्वमा राजधानीबारे सुझाव संकलनः दाङ नै अन्तिम विकल्प हुने सुझाव

मत खरिद बिक्री हुन नदिन समितिको ध्यानाकर्षण जयमान बुढा मगर प्रदेश नम्बर ५ सरकारकोले प्रदेशको नामाकरण तथा स्थायी राजधानीको लागि सुझाव संकलन एवं अन्तकृया कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम प्रदेस सरकारले विशेष समिति गठन गरेअनुसार रुकुम पूर्वको रुकुमकोट सिस्ने क्याम्पसमा कार्यक्रम गरिएको थियो । पहिलोपटक रुकुमपूर्व र बाँकेबाट कार्यक्रम शुरु गरिएको हो ।

मुख्यमन्त्रि शंकर पोख्रेलले भने–पश्चिम दाङको विकास गर्ने उत्तरजिको सपना प्रदेश नेतृत्वकर्ताको हिसावले मैले पुरा गर्छु’

तुलसीपुर ११ फागुन र सवारी दुर्घटनामा निधन भएका प्रदेश सांसद उत्तरकुमार ओलीको प्रदेश सरकार स्तरीय राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । उहाँको जन्मस्थान दंगीशरण गाउँपालिका–६ बागर नजिकै चिरेघाटखोलामा अन्त्यष्टि गरिएको हो । प्रदेश सरकारको निर्णय अनुसार राजकिय सम्मानका साथ नेपाल प्रहरीले शोक सलामी अर्पण गरेको थियो भने संघिय सभामुख कृष्णबहादुर महरा, ५ नं। प्रदेशका

पाण्डवेश्वरी धाममा ६ लाख भक्तजन उतार्ने लक्ष्य, महायज्ञको तयारी अन्तिम चरणमा

घोराही, ९ फागुन । धारपानीको पाण्डवेश्वरी धामको बृहत्त विकास र पर्यापर्यटन सम्बर्द्धन गर्न यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताइएकाे छ । महायज्ञ सफल बनाउन मूल आयोजक समितिले श्रीमदभागवत ज्ञान महायज्ञलाई लक्षित गरी आज घोराहीमा मोटरसाईकल र्याली निकालेको थियो । बिहान ११ गते कर्मचारी मिलन केन्द्र देखि शुरु

साझा उम्मेद्वार भएर चुनाब जिते, हामिले प्रतिवद्धता पुरा गछौः अध्यक्ष डिसी

दाङ, ३ फागुन । घोराही खानेपानी संस्थाका अध्यक्ष देवीवहादुर डिसीले आफुहरुले चुनावमा गरेका प्रतिवद्धता पुरा गर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित खानेपानी संस्थामा पदाधिकारीहरु लाई स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘हाम्रो पहिलो प्राथकिम्ता उपभोक्ता लाई शुद्ध खाने पानी खुवाउने हो’ अध्यक्ष डिसीले भने ।

दुइ बर्ष अगाडि थन्किएको दुरबिन प्रबिधि प्रतिष्ठानमा सुरु गर्ने यी हुन सर्जन डा. गकुल भट्ट

खेमराज रिजाल दाङ। घोराही उपमहानगरपालिकाकि २६ बर्षिय सविना चौधरी(नाम परीवर्तन)को सोमवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुरवीन प्रविधिबाट एपेण्डिक्सको सफल सल्यक्रिया भयो । दश हजार रुपैया शल्यक्रिया शुल्कमा उनको सफल शल्यक्रिया संपन्न भयो । संभवतः उनको बुधवार अस्पतालबाट डिस्चार्ज हुने छ । त्यसैगरी सोमवारै घोराहीकै ५१ ब्र्षिय महिला सर्मिला शर्मा(नाम परीवर्तन)को पनि सोहि प्रतिष्ठानमा पित्तथैलिको पत्थरीको

प्रदेश ५ : प्रदेशसभा र मन्त्रीका गाडी किन्दा ५७ लाख घोटाला !

रकम फिर्ता गर्न पोखरेल सरकारलाई लेखा समितिको आदेश २५ माघ, बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले प्रदेशसभा सचिवालय र मन्त्रालयहरुले गाडी किन्दा प्रचलित मूल्यभन्दा ५७ लाख रुपैयाँ बढी खर्च भएको निश्कर्ष निकालेको छ । शुक्रबार बसेको समितिको बैठकले गाडी खरिदबाट प्रदेश सरकारलाई ५७ लाख घाटा लागेको निश्कर्ष निकाल्दै उक्त रकम प्रदेश सरकारको सञ्चित

दाङमा कार्तिकदेखी हालसम्म अवैध नदिजन्य उत्खनन् गर्ने १ सय २३ सवारीसाधनमाथि कारवाही

घोराही, माघ १३ । अवैध नदिजन्य उत्खनन् गर्ने ३ वटा ट्याक्टर दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । दाङका प्रहरी प्रमुख एसपि वेलप्रशाद पाण्डेले तुलसीपुर उप–महानगरपालिका ८ पातुखोला रग्वारखोला स्थित रा१त २३२४, रा१त १६१७ र रा१त १९०० नं को ट्याक्टरहरुले गैह्र कानूनी रुपमा उत्खनन् गरी लगिरहेको अवस्थामा फेला पारी उक्त ट्याक्टरलाई आवश्यक कारवाहीको लागी नियन्त्रणमा लिएको

प्रदेश ५ मा गाडी खरिद प्रकरण : उपसमितिले उठायो १३ प्रश्न

सार्वजनिक खरिद ऐन पालना गरेको ठहर ६ माघ, बुटवल । लेखा समिति अन्तर्गतको उपसमितिले प्रदेश सरकारले सार्वजनिक खरिद ऐन अनुसार नै ४३ वटा गाडी खरिद गरेको निश्कर्ष निकालेको छ । तर, सौदाबाजी र नियत प्रष्ट हुन नसकेको बताएपछि थप अध्ययन गर्न समय दिइएको छ । प्रदेश ५ को प्रदेशसभा र विभिन्न मन्त्रालयका लागि खरिद गरिएका

दाङलाई स्थायि राजधानि बनाउछौ भनेर कम्यूनिष्टहरुले जनता झुक्याएर चुनाव जिते – दिपक गिरी

सुवाश डिसी – झुपु बुढा क्षेत्री, दाङ, माघ ६ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले  दाङलाई स्थायि राजधानि बनाउने देखी सडक, पुल निर्माण तिव्र गतिमा हुने लगायतका विभिन्न आश्वासन र सपना वाडेर कम्यूनिष्टहरुले जनता झुक्याएर चुनाव जितेको दावि गरेका छन् । चुनावको वेला राजधानि ल्याउने वाँचा कम्युनिष्टको गुलिया नारा भएको टिप्पणि गर्दै मुख्यमन्त्रि र

विद्यालयको पूर्बाधार र कक्षा थपका लागि महायज्ञ

घोराही, ३-माघ /  बराहक्षेत्र माद्यामिक विद्यालय सेवार वनगाउँको भौतिक पूर्वाधार विकास र प्राविधिक शिक्षा सञ्चालनका लागि आज देखी घोराहीमा श्रीमदभागवत धनधान्यान्चल विराट ज्ञान महायज्ञ सुरुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको ५८ बर्ष पुरानो बराह क्षेत्र माविको स्तरउन्नतीका लागि आर्थिक संकलन गर्न विद्यालयले महायज्ञको आयोजना गरेको हो । महायज्ञ मूल समितिका संयोजक

‘केमिकल’ प्रयोग गरि ‘चुक’ बनाउने दाङमा एक ब्यक्ति पक्राउ

तुलसीपुर, ३-माघ /  विभिन्न केमिकल सहित दाङमा एक ब्यक्ति पक्राउ परेका छन् । पर्वत आरथर नगरपालिका वडा नं. ९ घर भई घोराही उप–महानगरपालिका वडा नं. ३ स्थित चित्र वहादुर खत्रीको घरमा डेरा गरी वस्ने २७ बर्षीय अमृत सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । आफ्नो कोठामा विभिन्न किसिमका केमिकल रसायन मिसावट गरी अमिलो पदार्थ चूक

स्थायी राजधानि वारे मुख्यमन्त्रि शंकर पोख्रेलकै लाइनमा काग्रेस प्रभावशालि नेता दिपक गिरी

विहीवारको वुटवलको जनप्रदर्शनको पुर्वसन्ध्यामा मुख खोल्दै गिरीले भने–प्रदेश राजधानी कहाँ हुनुपर्छ भन्ने होईन , तर कस्तो ठाउँमा हुनुपर्छ भन्ने महत्त्वपूर्ण पक्ष हो’ माघ २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी बुटवल तत्काल तोक्न माग गरीरहेकै वेला काग्रेसका प्रभावशाली नेता दिपक गिरीले प्रदेश ५ को स्थायि राजधानि वारे दाङ आएर मुख

नागरीक समाज र सरोकार समितिले भन्यो– वन्द, हड्ताल नगरी दुवै पक्ष वार्तामा आएर समस्या समाधान गर’

दाङ, । नागरीक समाज दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या वार्ताको माध्यमबाट समाधान गर्ने दुवै पक्षलाई आग्रह गरेको छ । अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा कर्मचारीहरुले आन्दोलन गरेर विरामिको उपचार प्रभावित पार्ने कुरा जायज नहुने भन्दै शान्तिपुर्ण तरीकावाट संयमित भएर आन्दोलनरत पक्षलाई आफ्ना सघर्षका कार्यक्रमलाई अघि बढाउन समाजले सुझाएको छ । समाजका संयोजक चन्द्रराज पन्तले कर्मचारीहरुले

दाङ प्रथम पोल्ट्री महोत्सवको तयारी

दाङ, माघ २ । माघ १० गतेदेखि दाङको घोराहीमा शुरु हुने ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्टी महोत्सव तथा प्रदर्शनी–२०७५ को तयारीलाई तीब्र पारिएको छ । महोत्सव तयारी स्वरुप बुधवार दाङका राजनीतिक दल र नागरिक समाजसँग छलफल गरिएको छ । छलफलमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले दाङका कुखुरा व्यवसायी किसानहरुले जिल्लालाई मासु तथा खण्डामा

क्यान्सरपिडित दाङ तुलसिपुरका रोमहर्ष भण्डारीलाई सांसद कोमल वलिको आर्थिक सहयोग, सहयोगका लागि सबैमा अपिल(भिडियोसहीत)

Posted by Mukunda Sharma Omkar Dhoni on Sunday, January 13, 2019 जो क्यान्सरपिडितका लागि लड्दा लड्दै आफै थलिए (भिडियोसहित) कुनै अप्रिय घटना तथा गम्भीर रोगबाट छुटकारा पाएकाहरुले आफ्नो बाँकी जीवन त्यस्तै पिडितहरुका लागि खर्चेको उदाहरणहरु प्रशस्तै पाइन्छन्।  तर यस्तो कुनै घटनाबिना नै त्यस्ता पिडितहरुका लागि निरन्तर साथ् र सहयोग जुटाउदै आएका व्यक्तिहरु कमै होलान्।  तिनै कमै

स्वर्गद्वारी आश्रको जग्गा काण्ड–वडा अध्यक्ष, आश्रम र ब्यवसायि मिलेपछि पुरानो सहमति खारेज

दाङका सिडिओ भन्छन्–रोहवर हाम्रो भएपनि उहाहरु मिलेपछि सहमति भएको हो’, नयाँ वोतलमा पुरानै रक्सि,  विना टेण्डर–नयाँ सहमति घोराही, पुस २९ । घोराही रतनपुर स्थित स्वर्गद्वारी आश्रमको जग्गामा निर्माणाधिन अवस्थामा रहेको संरचना निर्माण गर्न नयाँ सहमति गरेर जिम्मा दिईएको छ। आश्रमको जग्गामा ब्यक्तिको रजाई भन्ने शिर्षकमा पटक–पटक समाचार प्रकाशीत भएपछि जिल्ला प्रशासन कार्यालय दाङले दुवै पक्षलाई

मनोहर बुढाथोकीले १० लाख घुस खाएको आरोप (भिडियो सहित)

दाङ, पुस २६ । युवा संघ नेपालका प्रदेश नं. ५ का संयोजक मनोहर बुढाथोकीले प्रहरी र अदालतमा केश मिलाई दिन्छु भन्दै लाखौं घुस खाएको आरोप लागेको छ । बबई गाउँपालिका वडा नं. ५ हापुरे निवासी देवी पुनले पूर्व नेकपा एमाले दाङका जिल्ला सचिवालय सदस्य समेत रहेका बुढाथोकी माथि त्यस्तो आरोप लगाएकी हुन । पुनका छोरा

करार खेती कार्यक्रममा आएनन् भूमिहीन किसान

२६ पुस, बुटवल । जग्गाको भाडा सरकारले तिरिदिएर भूमिहीन/सुकुम्वासीहरुलाई कृषि तथा पशु–पंक्षीपालनमा संलग्न गराउने उद्देश्यले प्रदेश ५ सरकारको शुरु गरेको करार खेती कार्यक्रममा किसानको चासो कम पाइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भूमिहीनबाट निवेदन माग गरे पनि मापदण्ड पुगेका निवेदन अति न्यून संख्यामा आएका छन् । कृषि पेशा अपनाउन इच्छुक तर आफ्नो

डिआइजि अधिकारी भन्छन्–अपराध नियन्त्रणमा नागरीक सहयोग अपरीहार्य

विद्यालय–प्रहरी सम्पर्क कार्यक्रम सुरु घोराही, पुस २५ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत विद्यालय प्रहरी सम्पर्क कार्यक्रम दाङमा वुधवारदेखी सुरु भएको छ । साझेदारी कार्यक्रम अन्तरगत प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको गोरखा ईन्टरनेशनल पब्लीक सेकेण्डरी स्कूल घोराहीबाट सुरु गरिएको छ । कार्यक्रमको पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले उद्घाटन गर्नुभएको हो । विद्यालयमा

गोरु तस्करलाई तुलसीपुर प्रहरीले गुपचुप छोडेको खुलासा

तुलसीपुर २५ पुस गोरु हालेको ट्रक सहित पक्राउ परेका तस्करलाई तुलसीपुर प्रहरीले गुचपुच छोडेको छ । तुलसीपुर उपमहागनरपालिका–८ अश्वारामा सोमबार विहान २ बजे तस्करले ट्रकमा गोरु लोड गर्दै गरेको थाहा पाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । तस्कर सहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले आर्थिक प्रभावमा परेर बिच बाटोबाटै छोडेको हुन सक्ने स्थानीयबासीले आरोप लगाएका छन्

समन्वय समिति प्रमुखसहीत सुरक्षा निकायको ध्यान खोलामा अवैध उत्खनन्तर्फ, १० टेक्ट्रर नियन्त्रणमा

दाङ २४ पुस। खोलाहरुमा अवैध नदीजन्य पदार्थको उत्खनन् रोकिन सकेको छैन । जिल्लाका नदी तथा खोलाहरुमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन भैराखेको छ । अवैध उत्खनन रोकिन नसक्दा राज्यलाई लाखौ राजश्व घाटा समेत लागेको छ । मंगलबार जिल्ला अनुगमन समन्वय समितिले बबइ गाउँपालिका ७ को कालीतराबाट अवैध नदीजन्य पदार्थ उत्खनन गर्दै गरेका १० टेक्ट्रर नियन्त्रणमा

दाङका स्थानीय तहमा ३३ करोड बेरुजु, घोराहीमा मात्रै २० करोड वेरुजु

बैठक भत्ता र अनुगमन भत्ता देखी डोजर खरीदमा पनि वेरुजु, जनप्रतिनिधिको भत्ताको मात्रै अहिले १ करोड ६७ लाख २९ हजार ९ सय ३० रुपैयाँ वेरुजु देखियो गोपाल शर्मा दाङ, पुस २३ । दाङका स्थानीय तहमा बेरुजुका चाङ देखिएका छन्। स्थानीय तह स्थापना भएको पहिलो वर्षमा आएका जनप्रतिनिधिले मनलाग्दी जथाभावी खर्च गर्दा बेरुजुको चाङ भएको हो।

प्रतिष्ठानलाई जसले जन्मायो, त्यसलाई बढि मायाँ हुन्छ, एकाध समस्या देखीदैमा संस्था नै ठिक छैन भन्नु गैरजिम्मेवारी अभिब्यक्ति–योगेन्द्र चौधरी

अन्य प्रतिष्ठानले अरवौरुपैया लैजादा दाङको प्रतिष्ठानमा बजेट रोकेर सत्तारुढ पार्टिले असहयोग गर्नुलाई जायज मान्न नसकिनेमा जोड घोराही, पुस २० । नेपालि काग्रेसका युवा नेता योगेन्द्र चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आफुले तत्कालिन समयमा निकै मेहनत गरेको भन्दै संस्थालाई जन्म दिनेलाई त्यसको बढि मायाँ हुने बताएका छन् । जागरण अनलाइनसंग कुरा गर्दै प्रतिष्ठानको जन्म

तुलसीपुरमा जथाभाबि हर्न बजाउने झन्डै चार सय सवारी कारवाहिमा

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २० पौष । तुलसीपुरमा एक महिनाको अवधीमा जताभावी हर्न बजाउने झन्डै चार सय सवारी साधनलाई कारवाहि गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर बजार क्षेत्रको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने तिन सय उनासी वटा सवारी साधनलाई कार्यबाहि गरिएको कार्यालयले जानकारी दिएको छ । कारवाहिमा १ सय ८९ वटा सवारी

पुर्व सांसद राजु खनालले भने–शंकर र महराले मैले गरेको जति विकास पनि गरेका छैनन्’

स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केन्द्रवाट आउने सबै बजेट रोक्नु आत्मघाति कदम भएको खनालको जोड घोराही, पुस १९ । नेपालि काग्रेस दाङका नेता राजु खनालले प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल र सभामुख कृष्णबहादुर महराले आफुले गरेको जति विकास नगरेको बताएका छन् । उनले दाङलाई राजधानी बनाउने भन्ने देखी विभिन्न विकासे नाराहरु दिएपनि आफुले गरेको जस्तो विकासका

अहिलेसम्म केन्द्र, प्रदेश र स्थानिय तहवाट बजेट प्राप्त भएको छैन, बजेट आएमा सेवा निशुल्क गर्न सकिन्छ–उपकुलपति भण्डारी

घोराही, पुस १९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकि उपकुलपति डा. संगिता भण्डारीले प्रतिष्ठानमा केन्द्रिय, प्रदेश र स्थानिय सरकारवाट बजेट प्राप्त नभएको गुनासो गरेकि छिन् । उनले प्रतिष्ठानलाई सबैले सहयोग गर्नुपर्नेमा अहिले बजेट कतैवाट नआएको भन्दै बजेटको ब्यवस्थापन नहुदा काम गर्न समस्या भएको बताइन् । जागरण अनलाइनसंग कुरा गर्दै उपकुलपति भण्डारीले केन्द्र, प्रदेश र स्थानिय सरकारवाट