विचार

कोमल वलि भन्छिन्–‘मोदिको भ्रमणलाई राष्ट्रिय हितमा प्रयोग गरौ, राष्ट्रिय हीतमा उभिन वर्तमान सरकार सक्षम छ’

कोमल वलि राष्ट्रिय सभा सदस्य आज विहान ब्यूँझने वित्तिकै मैले मोबाइलमा ट्विटर र फेसबुक चलाएँ । सामाजिक सन्जालका अधिकांश कमेन्टहरुमा मेरो ध्यान पुग्यो । अहिले सबैभन्दा बढी उठाइएको विषय रहेछ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण । र, मोदीको आसन्न नेपाल भ्रमणबारे अधिकांशले विरोध गरेका छन् । अधिकांशले भनेका छन्– हिजो नाकाबन्दी गरेर हामीलाई दुःख

फूटबल विकासका लागि स्थानीयस्तरबाटै  जागौ 

नरेन्द्र पुन अनुपम सुन्दरता र विविधताले  भरिपूर्ण दक्षिण एशियाकै  सबै भन्दा ठूलो  उपत्यका दाङ ५ नं. प्रदे शमै  सबै भन्दा सम्भावना बो के को  अव्वल स थानमा रहे को  छ । यहा“ बसो बास गनेर्  सम्पूर्ण युवा शक्तिलाई फूटबल खे लको  माध्यमबाट एकसूत्रमा गो लबद्ध गरी फूटबल खे ललाई अझ द्रूत गतिमा विकास गराउन, उदीयमान तथा प्रतिभाशाली खे लाडीलाई स् थानीय तह, जिल्ला, प्रदे श, राष्ट्रिय र अन्तराष्ट्रियस् तरमा समे त चिनाउन

नाकाबन्दी गर्ने मोदीलाई नागरिक अभिनन्दन अस्वाभाविक–कमल थापा

कमल थापा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा यही बैशाख २८ गते आउनु हुने निश्चित भएको छ । अतिथि देवो भवःको संस्कार, मान्यता र आदर्शलाई आत्मसात गर्ने नेपालीहरुले आगन्तुक बिशिष्ठ पाहुनाको सत्कार, स्वागत र सम्मान गर्नुपर्दछ । यद्यपि मोदीजीको आशन्न भ्रमणको महत्व र औचित्य स्पष्ट छैन, यसबारे विभिन्न कोणबाट बहस हुनसक्दछ । नेपालका प्रधानमन्त्री

पत्रकार गोविन्द खड्काको नजरमा यस्ता छन् उपक्षेत्रीय अस्पतालका कन्तविजोग

गोविन्द खड्का राप्ती उपक्षे त्रीय अस्पतालका निप्र मे सु डा. जनार्दन पन्थीलाई बहाल गरे को  बै शाख ७ गते  ठीक दुई वर्ष पुगे को  रहे छ । हालसम्म कार्यरत कार्यालय प्रमुखहरुको  चार्ट हे र्दा पो  थाह भयो े  । राप्ती उपक्षे त्रीय अस् पतालका ३३ औ ं प्रमुख डा. पन्थीको  दुई वर्ष पुगे को  दिनै  खाली कुर्सी भे टायौ ं । आकस् िमक गर्नुपनेर्  भएकाले  अनुगमन अगावै  खबर दिन सकिदै न्थ्यो  । घो राही–१४ र खाने पानी

कांग्रेसको गन्तव्य

दीपक गिरी नेतृत्वले आन्तरिक रूपबाट सुव्यवस्थित, संगठनात्मक रूपबाट सुदृढ र नीतिगत रूपमा सु–स्पष्ट पार्टी बनाएर सबै चुनौतीलाई कुशलतापूर्वक सामना गर्नसक्ने योग्यता प्रदर्शन गर्न सक्नुपर्छ । वैशाख १८,  काठमाडौँ — सन् १९४५ मा दोस्रो विश्वयुद्धको अत्यपछि विश्वविख्यात नेता तथा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिल त्यहाँ सम्पन्न आमचुनावमा पराजित हुनपुगे । त्यत्रो भीषण महायुद्धमा बेलायतलाई विजयी बनाएका नेता निर्वाचनमा

पर्दा पछाडीका एक्लो बृहस्पती

नवीन अभिलाषी २०६३ साल बैशाख २६ गते । तत्कालिन जनआन्दोलन चलिरहेको थियो । घोराहीको ट्राफिक चौक स्थित पिपलबोट थियो । त्यहा कार्यक्रमको मञ्च बनाईएको थियो । र त्यसको अध्यक्षता गर्दै थिए नारायण गुरु । आन्दोलनमा सहभागि भएका एक लाख पचास हजार मानिसहरुलाई स्वागत गर्दै थिए चन्द्रराज पन्त । आन्दोलनमा सहभागि हुने सबै माओबादी हुन् भनेर

शान्ता चौधरीको दिल्ली डायरी

शान्ता चौधरी प्रधानमन्त्री केपी ओलीको साथमा तीन दिने औपचारिक भारत भ्रमण नेपालका लागि निक्कै उपयोगी रह्यो । व्यक्तिगत मेरा लागि पनि निकै उपयोगी भयो । प्रधानमन्त्रीको भ्रमण टोलीमा सांसदको रुपमा म पनि सहभागी थिएँ । भ्रमण पहिले नै हामीलाई भ्रमणको बारेमा विस्तृत विफ्रिङ गरिएको थियो । भ्रमणको अघिल्लो दिन भ्रमण टोलीमा जानेहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा

सफल उद्यमि होटल ब्यवसायि रुद्रबहादुर डाँगि

पहिलो पटक जुत्ता र पाइन्ट लाउदा…. दाङ,२३ चैत्र । हेर्दा सरल मान्छे । मिजासिलो बोली । पहिरनमा खास्सै ख्याल नगर्ने । गेटअफ भन्दा परिश्रममा विश्वास गर्ने । परिआए जस्तो काम गर्न पनि पछि नपर्ने मान्छे हुन होटेल व्यवसायी रुद्रबहादुर डागी । होटेलमा ३ ्र४ जना मानिसहरु काम गर्नका लागि राखेको भएपनि अधिकांस समय आफै काममा बेस्त

खुमबहादुर खड्कासंगको त्यो नै मेरो अन्तिम भेट

निशानदाजु भट्टराई नेपालि राजनितिमा खुमबहादुर खड्काको नाम अत्यन्तै चिरपरीचित र जनजनमा बसेको नाम हो । राजनितिका एक हस्ति खड्कासंग एकपटक भेट्ने अवसर मिल्यो । नेताहरुसंग भेट्ने र फोटो खिचाउने मेरो पनि असाध्यै रहर । खड्का दाङकै हस्ति भएपनि उहासंग भेट्ने अवसर र संयोग मलाई मिलेको थिएन् । यद्यपि, काग्रेसभित्र प्रभावशालि नेताकोरुपमा आफ्नो हैसीयत बनाउनु भएका

अवको दाङको अभिभावकीय रिक्तता कसरी पुर्ती होला ?

मेरो ‘इन्टेन्सन्’ जाँच्ने खुमबहादुर खड्का  २० चैत्र विपुल पोख्रेल ‘ए भाइ तिम्रो इन्टेन्सन् खराव छ’ ‘बिधि बिधान अनुसार चल्ने कि आदेशमा चल्ने ? आदेश नमान्दा इन्टेशन् खराव भन्न मिल्दैन’ खुमवहादुर खड्कासंगको मेरो पहिलो राजनीतिक संवाद थियो यो । त्यतिवेला म नेपाल बिद्यार्थी संघमा काम गर्थे । मेरा नाताले सानोवुवा पर्ने उनी र उनका परिवारका सदस्यहरुसंगको

एमाले नेतृ राष्ट्रिय सभा सदस्य कोमल वलिले खुमबहादुर खड्कालाई यसरी सम्झिइन

कोमल वली आइतबार दिउँसो नेपाली कांग्रेसको पार्टी कार्यालय पुग्दा मेरो मन ढक्क भइरहेको थियो । किनकि म कुनै उत्सवका लागि त्यहाँ गएकी थिइनँ । त्यहाँ जान मेरो मनले मलाई निर्देशन गरेको थिएन, बाध्यताले डो¥याएको थियो । र, त्यो बाध्यता थियो– मैले सधैं सम्मान गर्ने खुमबहादुर खड्का ज्युको पार्थिव शरीरलाई फूलमाला अर्पण गर्नु । एउटा पुरानो

जलवायु परिवर्तनः प्रमुख समस्या

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने एक गतिविधि हो । आजभोलि नेपालमा भनौ या विश्वमै भनौ जलवायु परिवर्तनका कुराहरु व्यापक चर्चामा आउन थालेका छन् । नआओस पनि कसरी जलवायु परिवर्तनकै कारण विश्वमा भयाभव स्थीति आउने लागेको कुरा वैज्ञानिकहरु जानकार गराउछन् । पृथ्वीमा सूर्यका विकिरणबाट तापशक्ति प्राप्त हुन्छ र तिनै सूर्यबाट आयका विकिरणका कारण पृथ्वीको वायुमण्डलको

सामाजिक सञ्जाल सदुपयोग कि दुरुपयोग !!

लक्ष्मण शर्मा बढ्दो आधुनिकीकरण र भौतिकवाद । उच्च महत्वाकांक्षा र चरम बेरोजकारीको अवस्था । सृजनशील सोच भन्दा ढोङ्गी प्रवृत्ती । लगनशीलताको अभाव र गुदीविनाका ठूला–ठूला गफ गर्ने मानिसका लागि फेसबुक एउटा राम्रो उपयोगी साधन बनेको छ । फेसबुकको आविष्कारले संसारभरिका मानिसहरु बीच सम्बन्धहरुको निर्माण गर्ने र दुःखसुख साटासट गरी मन हलुङ्गो बनाउने एउटा सकारात्मक साधन

सिमेन्ट उद्योग दाङ्गका लागि वरदान कि अभिशाप ?(यस्तो छ रहस्य)

निकेशकुमार लम्साल नेपालको संविधान २०७४ को धारा ३० को उपधारा १ ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनी उल्लेख गरेको छ । सोही धाराको उपधारा २ ले वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिबापत पिडितलाई प्रदुषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने समेत व्यवस्था गरेको छ । नेपालको संविधानले मात्र

महिलाका काम र सामाजिक मान्यता

मेरी एक बहिनी आफ्नो कामको शिलशिलामा देशभित्र र बाहिर विभिन्न ठाउँमा गइरहन्छिन् । उनको एउटा छोरा छ चार बर्षको । यस्तै एक दिन उनी घरमा नभएको बेलामा बाबाले भाडा माझेको देखेर छोराले सोध्यो, बाबा हजुर आमा हो र ?”सुुन्दा साधारण लाग्ने यो असाधारण वाक्य हामी हुर्किएको र हामी बाँचिरहेको समाजको प्रतिविम्ब हो । जम्मा चार

सन्दर्भ ः अन्तराष्ट्रिय श्रमिक महिला दिवस, के नारी उत्थान संभव छ र ?

ब्रह्माकुमार माधव तिमिल्सेना “राजयोगी” प्रत्येक बर्ष मार्च ८ तारिखका दिन मनाइने अन्तरााष्ट्रिय महिला दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज हो,संघर्ष हो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलन्द पारिदै,महान संकल्प र अठोटको साथ निरन्तर जारी राखिने अनन्तकालिन महायात्रा हो । बिगत बर्षहरु जसरी यो बर्ष पनि “१०८ औ” अन्तराष्ट्रिय नारी

शिक्षालाई कसरी व्यावहारीक बनाउने

लक्ष्मण शर्मा सामान्यतया मानिसको मस्तिष्कमा कुनै डिजिज छैन भने सबै मानिसको मस्तिष्क उत्तिकै तृष्ण र क्षमतावान हुने गर्दछ । मानिसले आफुसँग भएको मस्तिष्कलाई कुन उद्देश्यका साथ कसरी प्रयोग गर्ने र कुन हदसम्म प्रयोग गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत भएको हुँदा हरेक मानिसको पहिचान फरक फरक किसिमले हुने गर्दछ । त्यसैले हाम्रो लक्ष्य, हाम्रो सफलता र

जबजको मार्गचित्रमा समाजवादको यात्रा

सुरेश गौतम जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त हो । यो समाजको गुणात्मक रूपान्तरण गर्ने कार्यक्रम मात्र होइन, त्यस्तो कार्यक्रमहरूको निरूपण, त्यसका रणनीतिहरूको तर्जुमा, त्यस्तो रणनीति कार्यान्वय नगर्ने पार्टीको निर्माण एवं हाम्रा दैनिक आचरण र व्यवहारलार्ई निर्देशित गर्ने सिद्धान्तसमेत हो । माक्र्सवादका सार्वभौम सत्य कथनलाई नेपाली क्रान्तिको विशिष्ट

‘‘भ्यालेनटाइन’’हाम्रो पनि हुन् !

घनश्याम अस्तित्व मलाईकहिलेकाँहीनिकै हाँसो उठ्ने गर्छ, मै हुँभन्ने कैंयौ बिद्धानव्यक्तित्वहरु बौद्धिकतामाथि ठट्टागर्ने गर्दछन् । भावनामाथि खेलवाडगर्दछन् । संवेगलाई बिर्सन्छन् र मस्तिष्कको अस्तित्वमाथिमात्रै वकालतगर्ने गर्दछन् । जब मान्छे जीवनको वकालतगर्नथाल्दछ, तब उसले यो संसारमाभौगोलिक रेखाहरु छन् भन्ने कुरा बिर्सन्छ । हजारौ देशहरु छन्, सिमाहरु छन् भन्ने कुरा बिर्सन्छउसले । सिमाले हामीलाई छुट्याएको छ, फरक देशको बनाएको

भ्यालेन्टाइन डे

लक्ष्मण शर्मा February 14 – अर्थात भ्यालेन्टाइन डे हरेक प्रेमी प्रेमीकाको विशेष दिन, पश्चिमा मुलुकहरुमा विशेष गरेर मनाइने यस दिन अहिले संसारभर मनाउन थालिएको छ । हुन त मया भन्ने कुरा कुनै एक दिनको लागि विशेष नभएर हरेक दिन हुने गर्दछ । यो त भावनाको उत्कृष्ट रुप हो । यो हरेक उमेर समूहमा, हरेक उमेर

खै कहाँ छ लभ गर्ने ‘लोकेसेन’ ?,शहरमा छैनन् ‘डेटिङ स्पट’, भीरपाखा चहार्दै प्रेम जोडी

शिव मुखिया ‘लास्ट सिटमा मायाको एक जोडी रिङ रोड घुमे नरोकी तीनचोटी हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा’ हरिवंश आचार्यले गाएजस्तै हविगत छ, प्रेमजोडीको । सार्वजनिक बसको लास्ट सिटमा मायालु जोडी प्रेममा लिप्त भेटिन्छन् । कतिचाहीं सडक किनारमा बाइक राखेर उन्मुक्त माया साटिरहेका हुन्छन् । देख्नेहरु भन्छन्, ‘छया् कस्तो छाडा केटाकेटी, कस्तो उच्छृंखल ?’ यसो

के बोल्ने, कति बोल्ने ?

– बबिता बस्नेत स्कृतमा एउटा श्लोक छ, मूर्खोऽपि शोभते तावत् सभायाँ वस्त्रवेष्टित । तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते । यसको अर्थ हुन्छ, ‘सुरुमा त राम्रा कपडा लगाएको मूर्ख पनि पण्डितहरूको सभामा शोभायमान हुन्छ । तर, त्यतिबेलासम्म मात्रै त्यो सुहाउँछ जबसम्म ऊ केही बोल्दैन ।’ हुन पनि झट्ट हेर्दा बाहिरी व्यक्तित्वले प्रभाव पारे पनि बोल्दै

दाङ किन प्रादेशिक राजधानी ?

महेश आचार्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारि भएपश्चात सम्पन्न पहिलो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसंगै अब देश संघीयतामा प्रवेश गरिसकेके छ। निर्वाचनसम्पन्न भएसंगै अब देशले निकास पाएको र संविधान कार्यान्वयन भएको भनेर धेरै जनताले बुझ्न थालेका छन् तर सरसर्ती हेर्दा यसो लागे पनि गहिरिएर हेर्ने हो भने देश अब झन् जटिल अवस्थामा प्रवेश गरेको

मानवीय विवेकको सिर्जनात्मक र मौलिक प्रयोगबाट मात्र सुशासन सम्भव छ

क) पृष्ठभूमी: मानव जन्मदा नै कोही पनि असल र खराव भएर जन्मदैन । मानिस जन्मजात नै शान्त, स्वच्छ, स्थीर, पवित्र, भयरहित, पारदर्शिता, छलकपटरहित जस्ता चरित्रसहित जन्मेको हुन्छ र यी नै मानवजातिका अन्तरनिहित गुण हुन् । समयको बदलाव र पर्यावरणीय प्रभावसँग व्यक्तिमा अन्तरनिहित गुणहरुको क्षयीकरण भै व्यक्ति समाज र राज्य तमोप्रधान(लोभ, मोह, अहंकार, अकर्मण्यता) जस्ता उद्यत हुँदै

एकाएक कसरी आम हड्ताल फिर्ता भयो दाङमा

प्रेमबहादुर राम्जा दाङ, ७ माघ । सरकारले सात वटै प्रदेशका अस्थायी मुकाम तोक्नुभन्दा पहिले दाङमा चर्किएको आन्दोलन अन्तः विना निष्कर्ष टुंगीएको छ । प्रादेशिक राजधानी सरोकार समिति हुदै राजनीतिक दलहरुले नेतृत्व सम्हालेको आन्दोलन शनिबार एकाएक कसैले कल्पना नगरेको ढंगले स्थगीत गरिएको छ । सरकारले प्रदेश नम्बर पाँचको प्रदेश राजधानी दाङमा घोषणा नगर्दा आम हड्तालसम्म पुगे

मकर संक्रान्तिः किन र कसरी मनाउने ?

मौसमी चक्र अनुसार केहि न केहि चाडपर्व आउने गर्छ । जाडो याम अझ भनौ मध्य जाडोमा मकर संक्रान्ति मनाइन्छ । पुसको अन्त्य र माघ महिनाको प्रारम्भमा यो पर्व मनाइन्छ । कुनैपनि चाडपर्वसँग धार्मिक साइनो मात्र छैन, त्यसको खास बैज्ञानिक कारण पनि हुनेगर्छ । समयअनुकुल मानिसलाई कसरी बाँच्ने, कसरी रमाउने, कसरी प्रकृतिसँग एकाकार हुने भनेर यी

थारू समुदायमा माघी : हिजो र आज

–छविलाल कोपिला बाबाकी सगर गैनु हाँ, मुरिया लहाने सखि ए हो, सेंडुर छुटल पानीघाट, सखि ए हो ! ……. केही दिन यता थारू वस्तीहरुमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघी पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रुपमा लिइन्छ । माथिको गीतले माघी आगमनको संकेत गर्छ र

आजको युवा मन ः नेपाली संस्कृतिमाथिको अतिक्रमण

रञ्जित लामा धनगढी, कैलाली केहि दिन अघिमात्रै क्रिसमसको शुभकामनाले सामाजिक सञ्जालका भित्ताहरु रंगिएका थिए । फेरि इश्वी सम्वत््को नयाँ वर्ष आगमनको पूर्व संध्यादेखि नै सामाजिक सञ्जालका भित्ताहरु शुभकामना आदान–प्रदानका झिलिमिली तस्विर र सन्देशहरुले रंगिएको देखियो र अद्यापि कायम नै छ । हुन त नेपालीहरु विक्रम सम्वत््को पात्रो अनुसार बैशाख १ गतेलाई नव वर्षको पहिलो दिनको