विचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र घट्दो  स्वास्थ्य सेवा

हरिप्रसाद पाण्डेय स्वास्थ्य क्षे त्रमा दक्ष जनशक्तिद्वारा स्तरीय से वा प्रदान गनेर्  उद्दे श्यले  ने पाल सरकारले  हाल सञ्चालनमा आएका जिल्ला, अञ्चल, उपक्षे त्रीय, क्षे त्रीय तथा के द्रीयस्तरका अस्पतालहरूमा आवश्यकतानुसार विशे षज्ञ से वा उपलव्ध गराउने  प्रयास गरिरहे  तापनि विशे षज्ञ चिकित्सकहरूको  संख्या अझै  न्युन रहे को  छ । स्वास्थ्य, शिक्षा, खाद्य सम्प्रभुता, आवास, रो जगारी, यातायातलगायतका अत्यावश्यक क्षेत्रमा सबै  नागरिकको  हकाधिकार स्थापित गर्ने  आधारभूत कुराहरूको  विकास

सबैले पढ्न मिल्ने खुला प्रजिअ गजेन्द्र

गोविन्द खड्का/हजारीका माला, खादा, दोसल्लाह गलाभरी थिए । धेरै जनाले लगाईदिएको टिकाले निधार अविरमय देखिन्थ्यो । टेवुलमा बसालेको टोपिले शिरमा मायाको चिनो श्वरुप नयाँ टोपि लगाएकोे बुझाउँथ्यो । टेवुलमा मायाको चिनो टलक्कै टल्किएको फोटो सहित प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विदाईका तस्विर आफ्नो फेस वुक पेजमा पेष्ट गर्नुभयो । त्यसमा शुभयात्राका औपचारीक शब्दहरु धेरैले खर्च

सरकारी अस्पताल र प्रतिष्ठान बीच समानता र असमानता

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु स्थापना गरिनु सकारात्मक विषय हो तर प्रतिष्ठानका पदाधिकारीहरुबाट भईरहेको मनोमानि कार्यप्रति राप्ती वासीले सर्वसुलभ स्वास्थ्य पाउनमा गम्भिर चासो उतपन्न भएको छ ।जनतालाई सहज र सूलभ रुपमा स्वास्थ्य सेवा प्रवाहका लागि संविधानमा मौलिक हकमै व्यवस्था गरेको विदितै छ । सरकारी अस्पतालहरुलाई प्राज्ञिक थलोको रुपमा विकाश गर्दा त्यहाँ कार्यरत सरकारी कर्मचारीहरुको समेत समय अनुकूल

आजका दुई कार्यभार

जगप्रसाद शर्मा ‘अपार’ यतिबेला परिस्थितिले कोल्टे फेरेको छ । ठूलो त्याग, तपस्या र बलिदानपछि वर्तमान परिस्थितिमा बदलाव आएको हो । यसरी अग्रगामी परिस्थिति सिर्जना हुनु प्रायः सबैका निम्ति सुखद पक्ष नै हो । राज्यको पुनर्संरचना, नयाँ संविधान निर्माण एवम् कार्यान्वयन, अस्थिरताको अन्त्य र विशाल एवम् शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण आदिले नयाँ परिस्थितिको अभिव्यक्ति दिन्छ ।

सांसद सुजिता शाक्यले जनाइन् भूपू गोर्खा सैनिकको न्यायपूर्ण मागहरूप्रति एेक्यवद्दता

घोराही, मंसिर ११ । भूपू गोर्खा सैनिक सहयोग समिति, गोर्खा भूतपूर्व सैनिक संगठन(गेसो) र गोर्खा सत्याग्रहको संयुक्त पहलमा अन्तर्राष्ट्रिय सम्वन्ध समितिको सभापतिसहितको अनौपचारिक छलफलमा सहभागी हुने मौका मिल्यो। विगतमा बृटिस सरकारले गोर्खा भर्ति केन्द्र खडा गरेर गाउँ गाउँबाट खोजी खोजी हाम्रो देशबाट लाखौं होनहार युवाहरूलाई लगेर आफ्नो उपनिवेश विस्तार गर्ने काममा लगायो, विश्वकै ठूलो शक्तिशाली

मेटमणि भन्छन्–जनताको खरको छानो हटाएर टिनको छानो हाल्ने चुनावि नाराको सपना पुरा हुने भयो’

सपना पुरा हुने भयाे १। खरले छाएको सबै घरमा जस्तापाता लाग्नेछ । २। सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि,२०७५ बन्यो । ३। सबै घरलाई ५० हजारको दरले दिने कार्यक्रम छ । बाल्यकाल देखि नै खरको छाना हटाउने मेरो सपना थियो र त्यो पुरा गर्न द्रढ संकल्प पनि त्यतिकै नै थियो । यसैले मैले सबै घरको खरको

भरतपुर फुटबल मैदान संरक्षणमा घोराहीको १५ नम्वर वडाले क्याम्पससंग सहमतिमा लिन सकेन्न

नरेन्द्र पुन, महासचिव, दाङ जिल्ला फुटवल संघ तत्कालीन समयमा २५÷३० लाख राष्ट्रिय फुटबल च्याम्पियनसिपको लागि फुटबल मैदान बनाउन माग भएको थियो तर चुनाव समय भएको कारण विवादमा परेपछि सो बजेटको पहल स्थानीय स्तरबाट गरिएन । राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि क्याम्पसले सहमति दिएको थियो सो अनुसार फुटबल ग्राउन्ड बनाउनमा दाङ जिल्ला फुटबल संघ लगायत स्थानीय

डिएसपीको फुली थुत्ने सर्वेन्द्रले अपराधीलाई कदापी छुट दिने छैनन्

जेलबाटै समिरमानले बनाएका थिए तिहारमा चर्चित पत्रकार र चिकित्सकको हत्या योजना,घटना हुनु अगाडि नेपाल प्रहरीले सफल अपरेसन गरेको छ।अनुसन्धानमा नेपाल प्रहरी दक्षिण एसियामा सर्वोत्कृष्ट छ।मूल्यांकन हल्लामा होइन, तथ्यमा र एउटा घटनालाई हेरेर होइन, समग्रतामा हुनुपर्छ। प्रहरीजस्तो दोषी कर्मचारीलाई ठाउँका ठाउँ कारबाही गर्ने अर्को कुनै संस्था छैन।नेपालगन्जका व्यवसायी हेमकर परिवार हत्याकाण्डमा सफल अनुसन्धान भयो। २०६२ मा

रातो  रङले  रंगिदाका दुःख

  लक्ष्मी केसी मलाई मन पनेर्  रङ रातो  । त्यही रातो  रङले  म महिनामा पाच दिन रंगिन हुन्छु । तर ती पाच दिन मे रा लागि कठिन बन्छन् । म भान्सा को ठामा गइ परिवारसगै  बसी खाना खान सक्दिन । बुवासग बस्न पाउदिन । मन लागे को  काम गर्न पाउदिन । उता नजाऊ, यता नआऊ छो इन्छ । यस् तै –यस्तै  शब्दले  यी पाच दिन

संघीयताको सार्थकता

 बंशीकुमार शर्मा | नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक देश हो। यहाँ कुनै पनि निश्चित वर्ग, जातिको राष्ट्रको रूपमा विकास हुन सकेको छैन। यहाँका समुदायबीच आर्थिक, सामाजिक, राजनीतिक अवस्था एकनासको छैन। वर्ग, जाति, जनजाति सबै देशका विभिन्न भागमा छरिएर रहेको अवस्था छ। कुनै पनि ठाउँमा एउटा मात्रै जाति बसेको क्षेत्र छैन। सबै वर्ग, जाति, जनजाति मिलेर एउटै

दाङमा सिमेन्ट उद्योगः जनस्वास्थ्यमा प्रतिकूल प्रभाव

हरिप्रसाद पाण्डेय नेपालमा उद्यो ग ब्यवसायको  इतिहास खासै  पुरानो  छै न । मानिसका आधारभूत आवश्यकताहरुमध्ये  सर्वप्रथम गास, बास र कपासलाई लिन सकिन्छ । यस् ता आधारभूत आवश्यकता परिपूर्ति गर्न कुनै  न कुनै  उद्यो ग ब्यवसायसग सम्बद्ध हुनुपर्दछ । किरातकाल, लिच्छवीकाल, मल्लकाल र राणाकालीन अवस् था भन्दा पहिले को  शाहकालीन समयमा ने पालमा आधुनिक प्रकृतिका उद्यो ग धन्धाको  विकास हुन सके को  थिएन । परम्परागत घरे लु उद्यो ग मात्र स् थापना

राष्ट्रियताको सम्बद्र्धन गर

बंशी कुमार शर्मा–राप्रपा प्रजातान्त्रिकका युवा नेता सुदृढ राष्ट्रियताको जगमा नै सवल र समुन्नत नेपालको परिकल्पना गर्न सकिन्छ । नेपालको भू–राजनैतिक परिस्थितिले गर्दा राष्ट्रियता सदैव चिन्तन र मननको विषय हो । विगतको दिनहरुमा राष्ट्रिय हितको विषयमा त्यति सन्तोषजनक प्रयास भएको देखिदैन । राष्ट्रियता लोकतन्त्रलाई संस्थागत गर्ने नारा दिएको सरकारले मुलुकको समृद्धि र सुशासन कायम गर्ने भ्रष्टाचार

प्रादेशिक तहको खारेजी तथा स्थानीय तहको सुदृढीकरण ः आजको राष्ट्रिय आवश्यकता

–मोहनविक्रम सिंह सङ्घीयताको प्रधान पक्ष प्रादेशिक संरचना नै हो । प्रदेश नै अनावश्यक छ भन्ने हाम्रो सोचाइ छैन । एकात्मक प्रणाली अन्तर्गत पनि विभिन्न तहका प्रशासकीय इकाईहरू चाहिन्छन्, जस्तै कि गाउँ, नगर, जिल्ला, अञ्चल, प्रान्त, प्रदेश आदि । प्रान्तीय तहको प्रशासकीय इकाईलाई अञ्चल प्रान्त वा प्रदेश के भन्ने ? त्यो कुरा कुनै देशको सरकार, संविधान

मानव विकाससँग आर्थिक विकासको लय

             सुरेश गौतम              पृथ्वी उत्पत्ति भएको करीब पाँच अरब वर्ष भइसक्यो । यो पाँच अरब वर्षमा पहिलो प्राणी वनस्पतिको रुपमा उत्पत्ति हुन करीब तीन अरब असी करोड वर्ष लाग्यो । त्यसपछि यो वनस्पति विकसित भई जलचर प्राणी बन्नलाई करीब ७० करोड वर्ष मात्र लाग्यो । जलचर थलचर प्राणी बन्न अझ कम समय लाग्यो भने त्यसबाट मान्छेमा

सन्दर्भ अत्वारी पर्व बिदा–विशेष बेलामा बिदाको ब्यबस्था हुन जरुरी

के.वि. चौधरी थारु बुद्धिजिवि बिदा धेरै हुनेकुरा त्यति राम्रो हैन तर विशेष बेलामा बिदाको ब्यबस्था हुन जरुरी छ। हामी धेरै अबसरहरुमा अघोषित बिदाको शिकार भयकै छौ। बिबिधताको सबै आयामहरुलाइ सम्मान गर्दै राष्ट्रियरुपमै एउटा क्यालेन्डर निर्माण गर्न जरुरी छ। सबैले मनाउने पर्वहरुलाई त्यो क्यालेन्डरमा राख्न जरुरी छ। अलिधेरै महत्वका पर्बहरुमा बिदा पाँउदा यस्ले सामजिक मर्यादा, र

‘दुई तिहाइको प्रधानमन्त्रि ज्यु यो देशको सबैभन्दा शक्तिशालि तपाई, अनि खै त न्याय’

प्रतिमा शाह काठमान्डौ प्रधानमन्त्री ज्यु, मैले कान्तिपुर लगायत विभिन्न् सञ्चारमाध्यममा निर्मलाका बाआमाका कुरा पढ्दा आँसु झर्‍यो। मन भक्कानियो। धिक्कार लाग्यो प्रहरी प्रशासन प्रति। को हो त्यो शक्तिशाली जसलाई बचाउन खोजिदैछ ? यो देशको सबैभन्दा शक्तिशाली तपाई हो ? किन केही गर्नुहुन्न ? खास अपराधिलाई जोगाउन निर्दोषलाई दुस्ख दिएको कुरा एक पछि अर्को गर्दै उदाङ्गियो। यो

जनताले निर्माण गरेर सरकारलाई दिएकाे अस्पताल,फाईल पास गराउने विरकेश्वरी ,जीवन हरुले फेरि त्यहि उर्जा देखाउन

सुदीप गौतम २००९ साल पुस २० गते काँग्रेस नेता गणेसमान सिहकाे उपस्थितिमा दाङ काग्रेसले घाेराहिमा अामसभा सम्पन्न गर्याे। भरतमणि शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अामसभा वाटै सर्वसम्मत रुपमा २० वटा सार्वजनिक महत्वका प्रस्ताव पारित गरिए । पारित प्रस्ताव मध्य ११ अाै नम्वरमा भनिएकाेछ “दाङ जस्ताे ५० मिल लामाे र अाैषत ८ मिलकाे चाैडा भ्यालिमा सरकारवाट पव्लिक

डुलुवा व्यापारीप्रति दाङ उवासंघ आक्रामक

गोविन्द खड्का घो राही  । सामाजिक सञ्जाल र अनलाइनहरुमा आएका प्रतिक्रियाहरुको  विश्ले षण गदैर्  गर्दा दाङ जिल्ला उद्यो ग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंक सिंह बुढाथोकी, महासचिव नरे श कार्की र सदस्य महे न्द्र बुढाथो की भे टिनुभयो  । संघले  गत शनिवार केही व्यापारीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको  थियो  । उहाहरुका अनुसार के हीले  तिनको  पक्ष लिएर तर्क गर्न लागे का छन् । संघको  अभियानलाई गलत बनाउन खो ज्दै छन् ।

च्याउ खेतीको महत्व र कन्य च्याउ खेती गर्ने प्रविधि

सविता गिरी परिचय च्याउ एक किसिमको हरितकण नभएको ढुसी (वनस्पति) हो । च्याउ स्वादिष्ट पोष्टिक खाद्य पदार्थ हो । च्याउको नेपालमा खेती गरिर्दै आइएको छ, भने च्याउ बर्षादको समयमा वन जंगलमा पनि पाइन्छ । नेपालमा करिव ७ सय प्रजातिका च्याउँहरु पाइने गरेका छन । नेपालमा कतिपय च्याउँहरु जंगलमा आफै उर्मने गर्छन भने केही च्याउहरुको खेती

अनुशासन र कर्तव्यबोध घट्दै  जाँदा

नारायाणप्रसाद शर्मा प्राचीनकालमा एक्ला एक्लै  रहदा मान्छे ले  आफूलाई असुरक्षित दे ख्न थाल्यो  । प्रकृतिले  नर र नारीलाई यौ नाकर्षणले  आपसे आप मिलन गराइदिए पनि त्यतिले  मात्र पुगे न र मान्छे हरु साना साना झुण्ड बनाई बस्न थाले  । त्यही झुण्ड नै  त हो  समाजको  पहिलो  रुप । आज एक्काइसौ ं शताब्दीमा आइपुग्दासम्म पनि मान्छे लाई त्यही झुण्डकै  रुपमा दे ख्छौ ं, तर पहिले  भन्दा धे रै  विकसितरुपमा । आजभो लि

समृद्ध र क्षमतामुलुक समाजका लागि महिला अधिकार

रजनी श्रेष्ठ जिम्मेवारी बढेकै हो, पोस्ट ओहोदामा नभएर के भयो र ! कसैको श्रीमती, बुहारी, काकी, माइजु हुँदै आमा सम्मको पदभार त ग्रहण गरेकै त हो नि तर कसले बुझिदियोस् यो सबै तहमा बढुवा हुँदा कति तहमा आफ्नो चाहनालाई खुम्चाउनु परेको थियो । आफ्नाहरुलाई खुसी दिनको लागि आफ्नो खुसीको त्याग गर्नुपरेको थियो । हो महिला

बाबुको  श्राद्ध नगर्नेले  पूजा गरेर शिलान्यास गर्ने ?

गोविन्द खड्का हाम्रो  दाइ प्रज्वलले  आफ्ना बुवा मनेर्  बे लामा घर फर्किन पाउनुभएन । उसबे ला जनयुद्धमा लाग्नुभएको  थियो  । काजकिरिया गर्नुभएन । माओ वादीले  धर्म कर्म मान्दैनन् रे  भन्दै  कतिले  खिसिट्यूरी गरे  । उता दाइको  आ“खै  अगाडि गो लीले  सहयो द्धा ढल्थे  । तिनलाई गाड्दै  अगाडि बढ्दै  गर्नुपर्दथ्यो  । के ही अनुभव सगाल्ने  अवसर मलाई पनि मिले को  छ । गुरा“से मा शहीद सुनिल र निर्ममको  शहादत आखै  अगाडि

‘अति आवश्यक स्वास्थ्य सेवा वन्द गरेर डाक्टरहरुले अराजकता फैलाउन खोज्नु हो’

विनोद केसि मानव अधिकारकर्मि मुलुकी अपराध संहिता तथा मुलुकी देवानी संहिता ४ बर्ष देखि छलफलमा आएको थियो । यसका बिषयमा थुप्रै पटक सबै राजनितिक दलहरुले र यसका थुप्रै सरोकारवालाहरुले छलफल र बहस भए होलान त्यसपछि मात्र मुलुकी अपराध संहिता तथा मुलुकी देवानी संहिता २०७४ को रुपमा आयो र २०७५ भाद्र १ गते देखि लागु गरियो

जनताका न्युनतम आवश्यकता पुरा गर

 बंशी कुमार शर्मा मुलुक आर्थिक समृद्धितिर उन्मुख छ । मुलुकको आर्थिक विकास हुनको लागि समाजिक विकास हुनु पर्दछ । मुलुक आर्थिक समाजवादतिर अघाडि बढिरहेकै बेला जनताका न्यूनतम आवश्यकता पनि पुरा भएन भने सस्तो र महत्वाकांक्षी नाराले मुलुक आर्थिक समाजवादतिर जान सक्दैन । हुनतः समाजवादको परिभाषा बेग्लै हुन सक्छ तर यथास्थितिबाट केहि हदसम्म अगाडि बढ्नु पनि

पिरलोमा उपक्षेत्रीय अस्पताल

गो विन्द खड्का घो राही  । कार्यकक्षमा के ही शाखाका प्रमुखहरुलाई बो लाएर राप्ती उपक्षे त्रीय अस पताल घो राहीका प्रमुख निमित्त मे सु डा. जनार्दन पन्थी आगामी कार्ययो जनाका बारे मा छलफल गरिरहनुभएको  थियो  । बाहिर सडकबाट आएका गाडीका कर्कस हर्न र कान थर्काउने  आवाजले  बो ल्दाबो ल्दै  रो किनुहुन्थ्यो  । सै घा स् यूजालगायतका पहाडी इलाकामा जाने  ठूला बसहरु अस् पतालको  पर्खालसगै  सटाएर पार्किङ गरिएका दे खिन्थे  । त्यहा एकजना ट्राफिक प्रहरी पनि

बलात्कारीलाई फाँसीको सजाय

साजिदा सिद्दीकी अधिकारकर्मी देशमा बढ्दै गएको महिला हिंसाको घटनाले सबैलाई सोच्न बाध्य बनाएको छ । आज बालिकादेखि सुत्केरी महिला र बृद्ध आमाहरुसमेत बलात्कारको सिकार बन्न पुगेका छन् । देशमा घटेका विभिन्न महिला हिंसाका घटनामा राज्य र प्रहरीले समेत संरक्षण दिएका कुराहरु बाहिर आउन थालेका छन् । यो जत्तिको महाअपराध अरु के हुनसक्ला र ? अपराधीलाई कारवाही गर्नुपर्ने ठाउँमा

तत्काल कानूनी कारवाही्

बसुन्धरा गौतम पत्रकार हिंसा आफैमा कसैका लागि सह्य नहुने विषय हो । यसको परिभाषातिर गयाँै भने यो विषय वृहत हुनसक्छ । यहाँनिर खोजेको विषय महिलामाथिको हिंसा हो । यो आज मात्र होइन हाम्रो समाजमा मानव सभ्यताको सुरुवातबाट कुनै न कुनै रुपमा कुनै न कुनै अवस्थामा हिजो पनि थियो । चाहे संस्कार र परम्पराका रुपमा आमाबाबुले छोरीमाथि गर्ने व्यवहार, चाहे

महिला आवाजः सुनिश्चित छैन आधा आकाश …

लीला शाह दाङ, ‘उठौं नारी कम्मर कसि अगाडि बढेर, एकताको संगठित झण्डालाई बोकेर’ २०५२÷०५३ सालको अन्तर्राष्ट्रिय नारी दिवसमा तत्कालीन त्रिदेवी महिला विकास समूह नवलपुरका सावित्रा रानाले जिल्ला विकास समिति दाङको प्राङ्गणमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा गाएको नारी जागरणसम्बन्धी यो कविता थियो, जुन अहिले पनि उत्तिकै सान्र्दिक छ । गाउँ–गाउँमा महिला विकास कार्यालयबाट

दाङमा बाटोको कथाः नेताको दिमागमा ‘दामोदर’ पसोस्

सुदीप गौतम दाङ, ९ भदौ आज दाङमा कुन कुराको सबैभदा बढी विकास भएको छ भन्यो भने सम्भवतः सबैले एउटै स्वरमा बाटोघाटो भन्ने छन् । तर आजभन्दा ६० वर्ष पहिलेसम्म दाङमा न त चौडाबाटाघाटा थिए, न त नाप–नक्सा गरिएका बाटा नै । घोडा र पैदल हिड्ने केही बाटाहरु थिए, तिनी पनि कुनै नाप–नक्सा र डिजाइनबिनाका ।

शंकर पोख्रेलको ज्वाई भन्दैमा कुशल संगठक नेता शिवकुमार आचार्यको योगदान नभुलौ– एमाले नेता शिव थापा

शिव थापा शिवकुमार आचार्य नेकपा एमालेका कुशल संगठक खारिएका र बिचारले परिपक्व दृढ नेता हुन । शंकर पोख्रेलकि बहिनी बिहे गर्नु भन्दा अगाडि नै अनेरास्ववियुको नेतृत्व गरि सांगठनिक क्षमता देखाई सकेका नेता हुन । दाङ जिल्लामा हुने गुटबन्दीको नराम्रो सिकार भएर पछाडि पारिएका सिमित क्षमतावान नेता मध्ये शिवकुमार आचार्य पनि पर्छन् । उच्च शिक्षित र