खेलकुद

कार्तिक २७ देखी हुने दंगाली क्रिकेटको तयारी पुरा

कार्तिक २७ गते देखी दाङमा हुन लागेको सगरमाथा सिमेन्ट दंगाली टि ट्वाण्टी कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयार पुरा भएको छ । प्रतियोगिता आयोजक दाङ क्रिकेट संघले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरि २७ देखी मंसिर ४ गते सम्म हुने खेलको तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा संघ अध्यक्ष प्रदिप मजगैयाले यस प्रदेशकै ठूलो प्रतियोगिता

उद्घाटन खेल युएनविसी र देउती बजैबीच हुने

घोराही, २३ कार्तिक । कार्तिक २७ गतेदेखि घोराहीमा हुने भनिएको सगरमाथा सिमेन्ट दंगाली टी—२० क्रिकेट प्रतियोगीताको उद्घाटन खेल युएनविसी घोराही र देउती बजै एकाडेमी सुर्खेतबीच प्रतिष्पर्धा हुने भएको छ । १५ वटा क्रिकेट क्लवहरुको सहभागीता रहेको प्रतियोगीतामा युएनविसी र देउती बजैबीच प्रतिष्पर्धा हुने भएको हो । प्रतियोगीतामा युएनविसी घोराही, घोराही क्रिकेट एकाडेमी, भ्याली जुनियर क्रिकेट

सगरमाथा सिमेन्ट दंगाली टि-२० कपको खेल तालिका सार्बजनिक

दाङ कर्तिक २३ दाङ क्रिकेट संघको आयोजनामा कार्तिकको २७ गते देखि संचानल हुनलागेको सगरमाथा सिमेन्ट दंगाली टि-२० कप, क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज खेल तालिका सार्बजनिक गरिएको छ।जम्मा १५ बटा टिम सहभगी रहने भएको छ।

क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट

घोराही, २२-कार्तिक /  यही कार्तिक २७ गते देखी दाङमा हुन लागेको क्लव स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गर्ने भएको छ । दंगाली टी ट्वान्टी क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि साढे २ लाख रुपैयाँ सहयोग गर्दै गोग्लीमा रहेको सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गर्ने भएको छ । क्रिकेट प्रतियोगिता आयोजक दाङ क्रिकेट

साफ च्याम्पीयनसीपका लागि मैदान मर्मत जारी (फोटो फिचर)

दाङ, १८ कार्तिक । साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि दाङमा हुने राष्ट्रिय खेलाडी छनोट प्रतियोगिताकोलागि खेल मैदान मर्मत कार्य भइरहेको छ । घोराही उपमहानगरपालिका–१५ मा रहेको भरतपुर खेल मैदानलाई मर्मत गर्ने कार्य तिव्र रुपमा भईरहेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र दाङ जिल्ला फुटबल संघको रोहवरमा हुने राष्ट्रिय च्याम्पीयनसीप पुरुष फुटबल प्रतियोगीता दङमा हुने

प्रतियोगीताका लागि भरतपुर मैदान मर्मत गरिदै

घोराही, १५ कात्तिक । घोराहीको भरतपुरमा रहेको खेल मैदान मर्मत कार्यलाई तीब्रता दिइएको छ । साफ च्याम्पीयनसिप फुटबल प्रतियोगीताका लागि राष्ट्रिय खेलाडी छनौट गर्नका लागि मैदानको मर्मत कार्यलाई तीब्रता दिइएको हो । मैदान व्यवस्थापनकालागि गठन भएको समितिले तीब्र रुपमा मैदानको मर्मत सम्भार गरिरहेको समितिका सदस्य एवं फुटबल रेफ्री नरेन्द्र पुनले जानकारी दिनुभयो ।मैदान वरिपरी छेकवार,

महिला राष्ट्रिय क्रिकेट टिममा दाङकी लक्ष्मी चौधरी

दाङ, ११ कात्तिक । आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनोटका लागि २२ सदस्यीय नेपाली टोलीमा दाङकी लक्ष्मी चौधरी परेकी छिन् । रुविना क्षेत्रीको कप्तानीमा चौधरी पनि छनौट भएकी हुन् । बर्षभर भएका प्रतियोगितामा प्रदर्शनका आधारमा छनोट गरिएका ४४ जना खेलाडीमध्येबाट २२ खेलाडीमा दाङकी चौधरी पनि छनोटमा परेकी हुन् । गत मंगलबारदेखि

दाङमा साफ फुटबलका लागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगिता हुने

दाङ, कार्तिक ९ । साफ फुटबल प्रतियोगीताका लागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगिता दाङमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रही घोराहीमा राष्ट्रिय खेलाडी छनोट गर्न प्रतियोगिता हुन लागेको हो ।साविक पाँच निर्वाचन क्षेत्र र तीन बिभागीय सुरक्षाकर्मीहरुको समूहका खेलाडीहरु बीच प्रतियोगिता हुने भएको हो । दाङ जिल्ला फुटबल महासंघको आयोजनामा यही कार्तिक महिनामा

क्रिकेट संघ दाङको अध्यक्षमा मजगैंया

घोराही, ७ कात्तिक । दाङ जिल्ला क्रिकेट संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट पुनः प्रदिप मजगैंयाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्ष अशोक रोका, सचिवमा प्रणव आचार्य, कोषाध्यक्षमा राजिव शिल्पकारलाई चयन गरिएको छ । अधिबेशन उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै नगर

हर्नोकमा क्रिकेट प्रतियोगिता सुरु

घोराही, २०-असोज /  घोराही उपमहानगरपालिका १ हर्नोकमा शुक्रबार देखी क्रिकेट प्रतियोगिता सुरु भएको छ । भिक्टोरीया राईडर क्रिकेट क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले व्याटिङ र वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेले बलिङ गरेर उद्घाटन गर्नुभएको छ ।क्लवका अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको

तेक्वान्दो संघको अध्यक्ष सुमन घले

घोराही, १९ असोज । दाङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा सुमनकुमार घले चयन हुनुभएको छ । बिहीबार भएको तेस्रो जिल्ला अधिवेशनले घलेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा भिमलाल विक र विरुभाई बज्राचार्य, सचिवमा मोहन सुनार, सहसचिवमा राकेश परियार र कोषाध्यक्षमा गिरिराज पौडेललाई चयन गरिएको छ । यस्तै संघको सदस्यहरुमा तेजबहादुर

क्रिकेट प्रतियोगिताका लागि सहयोग जुट्दै, भटराई द्वारा १० हजार प्रदान

घोराही २५ भदौ/ आगामी असोज २१ गते देखी दाङमा हुन लागेको दंगाली टी ट्वाण्टी कप क्लव स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आर्थिक सहयोग संकलन जुट्ने क्रम जारी रहेको छ । अहिले सम्म १० हजार देखी एक लाख १० हजार रुपैयाँ सम्म व्यक्तिगत आर्थिक संकलन भएको क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले जानकारी दिएका छन् । यसैक्रममा

दंगाली टि-२० कपलाई सुपरमार्केटको प्रायोजन

घोराही / दंगाली टि—२० कप क्लबस्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि फ्रेण्डस् सुपरमार्केटले प्रायोजन गर्ने भएको छ । दाङ क्रिकेट संघको आयोजनामा असोज २१ गते हुने प्रतियोगीताका लागि सुपरमार्केटले प्रायोजन गर्ने भएको हो । फ्रेण्डस् सुपरमार्केटका सञ्चालक अनिल केसी र प्रकास केसीले प्रायोजन वापत पच्चीस हजार बराबरको चेक संघका अध्यक्ष प्रदिप मजगैया, उपाध्यक्ष अशोक रोका र

इङ्ल्याण्डका चर्चित फुटबलर वायन रुनीद्वारा सन्यास

इङ्ल्याण्डका फुटबलर वायन रूनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३१ वर्षीय रूनीले इङ्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै शन्यासको घोषणा गरेका हुन्। प्रशिक्षक गारेथले रूनीलाई विश्वकप छनोट चरणअन्तर्गत आगामी महिना माल्टा र स्लोभाकियाविरुद्धको म्याच खेल्न आग्रह गरेका थिए । हालै इङ्लिस क्लव एभर्टनमा सामेल भएका रुनीले सन्याश लिने क्रममा भने, ‘प्रशिक्षक गारेथले