खेलकुद

यसरी भयो दाङमा फूटवलको शुरुवात

प्रेमबहादुर राम्जा दाङ, ७ माघ । दाङ जिल्लामा हिजो आज धेरै रुचाइने खेलका रुपमा फूटवल पहिलो नम्वरमा रहेको छ । फूटवलमा राम्रा खेलाडीहरु रहेका छन् । फूटवलका लागि प्रशिक्षकहरु पनि छन् तर फूटवलको विकास हुनुपर्ने गतिमा भइरहेको छैन । जिल्लाको कुरा गर्ने हो भने २०३८ सालदेखि फुटबलको सुरुवात भएको पाईन्छ । तर, यसको आधिकारीक रेकर्ड

नेपाल पुलिस र त्रिभुवन आर्मी फाईनलमा

दाङ, ४ माघ परिषद् कप २८ औँ राष्ट्रिय च्याम्पियनशिप पुरुष फुटवल प्रतियोगिता २०७४ अन्तरगत नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेका छन् । मंगलवारदेखी दाङमा सुरु भएको प्रतियोगिताको विहीवारको सेफिफाईनलमा सुदुरपश्चीमलाई त्रिभुवन आर्मी क्लबले १ का विरुद्ध २ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । घोराहीको भरतपुर खेल मैदानमा भएको प्रतियोगितामा पलिहो

आर्मी र सुदुरपश्चिम, पुलिस र एपिएफ भिड्दै

दाङ, ४ माघ । दाङमा जारी रहेको २८ औँ राष्ट्रिय च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगीतामा आज हुने समीफाइनलमा चार फुटबल समुहबीच प्रतिष्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा दाङमा मंगलबारदेखि फुटबल प्रतियोगीता जारी रहेको हो । नेपाल पुटबल संघ एन्फा र फुटबल संघ दाङको ब्यबस्थापनमा दाङको तुलसीपुर र घोराहीमा प्रतिष्पर्धा भइरहेको छ । प्राप्त

पूर्वाञ्चललाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाईनलमा

३ माघ मंगलवारदेखी दाङमा सुरु भएको परिषद् कप २८ औँ राष्ट्रिय च्याम्पियनशिप पुरुष फुटवल प्रतियोगिता २०७४ अन्तरगत वुधवारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । घोराहीको भरतपुर खेल मैदानमा भएको प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रिय टिमलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । प्रतियोगिताको १७ औँ मिनेटमा आर्मीका १४ नम्बर जर्सीका

खेलकुदले राष्ट्रिय एकतालाई जोड्छ – वैदिक

तुलसीपुर २ माघ न्याय परिषदका सदस्य पदमप्रसाद वैदिकले खेलकुदले राष्ट्रिय एकतालाई जोड्ने बताउनुभएको छ । मंगलबार देखि दाङको तुलसीपुरमा सुरु भएको २८ औ राष्ट्रिय पुरुष फुटवल प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति वैदिकले खेलकुदले राष्ट्रिय एकता र सदभावलाई जोडेर राष्ट्रप्रेमको मालामा गाँस्ने बताउनुभयो । संविधान जारी भएको लामो समय सम्मपनि कार्य सम्पादन हुन नसक्दा जनता

एपिएफको बिजयी सुरुवात

लक्ष्मण बस्नेत ,माघ २ दाङ । प्रथम परिषद कप २८औ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता २०७४ आज देखि दाङको तुलसिपुरमा सुरु भएकोछ । अखिल नेपाल फुटबल सघको आयोजना तथा दाङ जिल्ला फुटबल सघको सयोजनमा सचालित प्रतियोगिताको उदघाटन न्याय परिषद नेपालका सदस्य माननीय पदमप्रसाद वैदिकले गर्नु भएको हो । यसैविच प्रथम परिषद कप २८ औ राष्ट्रिय पुरुष

दाङमा ३३ वर्षपछि हुन लागेको राष्ट्रिय फूटबलको तयारी पूरा

नारायण खड्का दाङ, पुस ३० दाङमा ३३ वर्षपछि हुन गइरहेको राष्ट्रिय फूटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आगामी माघ २ गतेदेखि ६ गतेसम्म दाङमा २८औं राष्ट्रिय फूटबल प्रतियोगिता हुँदैछ। दाङमा पहिलोपटक २०४१ सालमा महिला राष्ट्रिय फूटबल प्रतियोगिता भएको थियो । त्यसको ३३ वर्षपछि यसपटक भने पुरुष राष्ट्रिय फूटबल प्रतियोगिता हुन लागेको हुँदा यसलाई महत्वका साथ

कृषी क्याम्पसले चुम्यो रोट्रयाक कप फुटवलको उपाधी

लक्ष्मण बस्नेत २९ पुस तुलसीपुर दाङ । रोट्रयाक कप फुटवलको प्रतियोगिताको उपाधी क्याम्पस अफ लाईभ साइन्सेस् मारी तुलसीपुरले हात पारेकोे छ । रोट्रयाक क्लब अफ तुलसीपुर सिटीको आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा तुलसीपुर बैंकर्स एशोसियशनलाई सुन्यका विरुद्ध ५ गोलको फाराकिलो अन्तरले पराजीत गर्दै मारीले उपाधी चुमेको हो । उपाधी संगै मारीले नगद १८ हजार, ट्रफी तथा

महिला भलिबल टोलीलाई वडा कार्यालयको सहयोग

घोराही, २९ पुस राजधानीमा हुने १३ औँ ढोरपाटन महिला च्याम्पीयनसिप भलिबल प्रतियोगीताका लागि दाङबाट एक टोली जाने भएको छ । श्रीगाउँ खेलकुद विकास समितिका तर्फबाट महिला भलिबल टोली राजधानी जाने तयारी गरेको छ । माघ ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा देशभरबाट १५ महिला भलिबल टोलीको सहभागीता रहने बताइएको छ । यस्तै श्रीगाउँ खेलकुल

जनदृष्टिको बार्षिकोत्सव सुरु हुदै

घोराही, २८ पुस । बबई गाउँपालिका वडा नम्बर ७ मा रहेको जनदृष्टि युवा क्लबको १२ औँ बार्षिकोत्सव आजदेखि सुरु हुने भएको छ । विविध कार्यक्रमको आयोजना गरी क्ल्वले पुस ३० गतेसम्म बार्षिकोत्सव मनाउने गरी आज उद्घाटन गर्न लागेको हो । वडा नम्बर ७ को वडा कार्यालय प्रांगनमा बार्षिकोत्सवको आयोजना गरिएको छ । क्लवले भलिबल, हाजिरीजवाफ,

घोराहीमा तारो हान्ने कार्यक्रम हुने

घोराही, २८ पुस । दाङको घोराहीमा यसबर्ष पनि (धुषबाण) तारो हान्ने कार्यक्रम हुने भएको छ । माघे संक्रान्तिको अवसरमा दाङको घोराहीमा (धुषबाण) तारो हान्ने कार्यक्रम हुने भएको हो । नेपाल मगर संघले विगतका बर्ष जस्तै यस बर्ष पनि आफ्नै परिसरमा (धुषबाण) तारो हान्ने कार्यक्रम गर्ने अध्यक्ष सितलाल पुन मगरले जानकारी दिनुभएको छ । मगर समुदायको

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि दाङबाट शिरुजंग र रितु छनौट

दाङ, पौष २५ । राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि दाङबाट दुई जना महिला खेलाडीहरु छनौट भएका छन । ब्याडमन्टिन खेलको राष्ट्रिय प्रतियोगिताका लागि पहिलो पटक दाङबाट खेलाडीहरु छनौट भएका हुन् । पौष २३ र २४ गते नेपालगंजमा भएको छनौट प्रतियोगितामा घोराहीका सिरुजंग जिएम र रितु लिगल छनौट भएको घोराही ब्याडमिन्टन क्बलले जानकारी दिएको छ । जिल्लाबाट

राष्ट्रिय फुटबलको तयारी तीब्र

लक्ष्मण बस्नेत तुलसीपुर, २५ पुुस । दाङमा सञ्चालन हुने बृहत प्रथम परिषद् कप २८ औ राष्ट्रिय पुरुष फुटबल प्रतियोगीता २०७४ को तयारी तीब्र पारिएको छ । दाङ जिल्ला फुटबल संघको सोमबार तुलसीपुरमा बसेको बैठकले प्रतियोगीतालाई भव्य एवं सभ्य तवरले सम्पन्न गर्न प्रतियोगीता मुल आयोजक समिति र त्यसको मातहतमा रहने गरी विभिन्न उपसमिति गठन गरी तयारी

दाङमा माघ २ गतेदेखी राष्ट्रियस्तरको फुटवल प्रतियोगिता

दाङ, २३ पुस । राष्ट्रिय खेलकूद परिषद् च्याम्पियनसीप २०७४ अन्तर्गत पुरुष फुटबल प्रतियोगिता दाङमा हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा दाङमा २८औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हुने जिल्ला फुटबल संघले बताएको छ । संघले आइतवार घोराहीमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । प्रतियोगिता माघको २ देखि ६ गतेसम्म दाङको दुई स्थानमा

प्रिन्स स्कुलमा “रा.खे.प. च्याम्पियनसिप २०७४” का लागि खेलाडी छनौट सम्पन्न

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा माघ ४ गतेदेखि ६ गतेसम्म विराटनगरमा हुन गइरहेको १० औ राष्ट्रिय सफ्ट टेनिस च्याम्पियनसिप खेलका लागि दाङको लमहीमा रहेको प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुलमा यही पौष २२ गते शनिबारको दिन खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ का लागि प्रदेश नं. ५ को सफ्ट टेनिस विधाको

मैत्रीपूर्ण भलिबलमा प्याब्सन विजयी

प्याब्सन दाङको २८ औँ स्थापना दिवशको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको छ । दिवशको अवसरमा प्याब्सन र नेपाल पत्रकार महासंघ दाङबीच शनिवार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको हो । घोराहीमा भएको प्रतियोगितामा १९­२५, २६­२४ र २१­२५ को अंकले प्याब्सनको टिम विजयी भएको थियो । प्रतियोगितामा पत्रकार महासंघको तर्फबाट खेलाडीमा

मैत्रीपूर्ण क्रिकेट प्रतियोगीतामा शान्ति निकेतन विजयी

दाङ, मैत्रीपूर्ण क्रिकेट प्रतियोगीतामा शान्ति निकेतन विद्यालय विजयी भएको छ । पद्मोदय पव्लीक नमुना माध्यमिक विद्यालय र शान्ति निकेतन विद्यालयका छात्राहरुका बीचमा भएको मेत्रीपूर्ण प्रतियोगीतामा शान्ति निकेतन विद्यालय घोराही ३ रनले विजयी भएको हो । पद्मोदय पव्लीक नमुना मावि घोराहीको खेल मैदानमा भएको प्रतियोगीतामा टस जितेर पद्मोदयले फिल्डिङ रोजेकोे पद्मोदयले शान्ति निकेतनलाई व्याटिङका लागि निम्ता

एसीसी यु-१६ इस्टर्न प्रतियोगिताको उपाधि नेपाललाई

 प्रदिप मजगैया दाङ पुस २ . एसीसी यु-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनको अन्तरले पराजित गर्दै उपाधी हात परेको छ । थाईल्याण्डमा भएको फाइनल खेलमा १८४ रनको ठुलो टार्गेट पछ्याएको सिंगापुरले नेपाली बलरहरु सामु खुलेर खेल्न नसक्दा ११२ रनमा सिमित भएको थियो। खराव सुरुवात गरेको सिंगापुरले दोश्रो विकेटको लागि

वेलझुण्डीमा वहुउदेश्यीय रंगशाला बन्छ – सचिव दाहाल

लक्ष्मण बस्नेत, १८ मंसिर तुलसीपुर । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहलले दाङको बेलझुण्डीमा सुुविधा सम्पन्न वहुउदेश्यीय रंगशाला निर्माणको प्रक्रिया तत्काल सुरु गर्ने बताउनु भएको छ । मिसन आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि संभावित खेल स्थल निरिक्षण गर्न दाङ आउनु भएका सचिव दाहलले अवको पाचँ वर्ष भित्रै वेलझुण्डीमा सुविधा सम्पन्न वहु्उदेश्यीय

अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

दाङ, १५ मंसिर । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको खेलको दौरानमा रहेको नेपाल अभ्यास खेलमा अमेरिकासँग पराजित भएको छ । झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले ५ विकेटले जित हात पारेको हो । ९० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले २२।३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । अमेरिकाका लागि शैद

तेक्वान्दो संघको प्रदेश स्तरीय भेला सम्पन्न अध्यक्षमा दाङका रिजाल

चेतन रेग्मी दाङ, १५ मंसीर । नेपाल तेक्वान्दो संघको प्रदेश स्तरीय भेला शुक्रबार दाङको तुल्सीपुरमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाको अध्यक्षतामा सम्पन्न भेलाले उद्योग बाणिज्य संघ तुलसीपुरका निर्वतमान अध्यक्ष बिमल रिजालको अध्यक्षतामा १७ सदस्यीय ५ नंबर प्रदेश स्तरीय कार्यसमीती गठन गरेको छ । जसको उपाध्यक्षमा दाङका जीतबहादुर केसी, नवलपरासीका

विश्व क्रिकेट लिग च्याम्पियन्सका लागि राष्ट्रिय टोली घोषणा

दाङ, मंसिर ११ । बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीबाट च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, सागर पुन, बसन्त रेग्मी, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी छन् । यस्तै १९ वर्ष मुनिको राष्ट्रिय टिमका कप्तान दीपेन्द्र सिंह ऐरी, आरिफ

मंसिर नौ र दश गते नारायणपुरमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता हुने

दाङ, ५ मंसिर । न्यू स्टार फुटवल क्लव नारायणपुर दाङको आयोजनामा मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने भएको छ । क्षेत्र नं. २ स्तरिय मैत्रीपूर्ण फुटवल प्रतियोगिता यहि मंसिर नौ र दश गते नारायणपुरमा हुने भएको हो । त्यसका लागि क्षेत्र नम्वर २ अन्तर्गत पर्ने विद्यालय, क्लव तथा संघसस्थाहरुलाई सहभागी हुन क्लवले सवैलाई आग्रह गरेको छ ।

देउखुरी क्रिकेट क्लव दश रनले विजयी

दाङ, ४ मंसिर । घोराहीमा सम्पन्न भएको सगरमाथा सिमेन्ट दंगाली टि—२० कप २०१७ को उपाधि देउखुरी क्रिकेट क्लबले हात पारेको छ । आज घोराहीमा सम्पन्न भएको फाइनल खेलमा भ्याली जुनियर क्रिकेट क्लवलाई १० रनले पछि पार्दै देउखुरी क्रिकेट क्लव विजयी भएको हो । पहिले टस जितेर ब्याटिङमा उत्रिएको देउखुरी क्रिकेट क्लवले निर्धारित २० ओभरमा ९

फाइनलमा भ्याली जुनियर क्रीकेट क्लब र देउखुरी क्रीकेट क्लब भिड्ने

दाङ, मंसिर ३ । दाङ क्रीकेट संघको आयोजनामा संचालन भैरहेको सगरमाथा सिमेन्ट दंगाली टि( २० कप २०१७, क्लब स्तरिय रास्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार भएका सेमि फाईनल खेलहरुमा भ्याली जुनियार क्रीकेट क्लब र देउखुरी क्रीकेट क्लब बिजयी भएका छ्न। आज भएको देउखुरी क्रीकेट क्लब र यु।यन।बि।सि क्लब बीच भएको पहिलो सेमिफाइनल खेलमा देउखुरी क्रीकेट क्लब ४९

भ्याली जुनियर क्रीकेट क्लब र योङ गन्ज नेपालगन्ज विजयि

दाङ,  . दाङ क्रीकेट संघको आयोजनामा संचालन भैरहेको सगरमाथा सिमेन्ट दंगाली टि- २० कप २०१७, क्लब स्तरिय रास्ट्रिय प्रतियोगिता अन्तर्गत सनिवार भएका क्वाटर फाईनल खेलहरुमा भ्याली जुनियार क्रीकेट क्लब र योङ गन्ज नेपालगन्ज बिजयी भएका छ्न।      पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भ्याली जुनियार क्रीकेट क्लबले २० ओभर खेल्दै २०२ रन भनाएको थियो।जस्मा

दंगाली टि—२० कप हिमालयन क्रिकेट विजयी

घोराही, ३० कार्तिक दाङमा जारी सगरमाथा सिमेन्ट दंगाली टि—२० कप राष्ट्रिय प्रतियोगीतामा आज भएको खेलमा हिमालयन क्रिकेट एकेडेमी काठमाडौं एक सय ७१ रनको भारी अन्तरले बिजयी भएको छ । हिमालयन क्रिकेट एकाडेमीले इन्द्रेणी क्रिकेट क्लब कपिलवस्तुलाई एक सय ७१ रनको फराकिलो अन्तरले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको हिमालयन क्रिकेट एकेडेमी काठमाडौंले निर्धारित

भ्याली जुनियर र योङगन्स क्रिकेट क्लव विजयी

दाङ, २९ कात्तिक । दाङ क्रिकेट संघको आयोजनामा कार्तिकको २७ गतेदेखि सञ्चानल भइरहेको सगरमाथा सिमेन्ट दंगाली टि—२० कप, क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तरगत बुधबार भएका खेलहरुमा योङगन्स क्रिकेट क्लब नेपालगञ्ज र भ्याली जुनियर क्रिकेट क्लब बिजयी भएका छन् । पहिलो खेल झापा एनसिएसएस र योङगन्स क्रिकेट क्लब नेपालगञ्जबीच भएको खेलमा योङगन्स क्रिकेट क्लब ३६ रनले

योङस्टार र ग्लाईटर क्रिकेट क्लव बिजयी

घोराही, २८ कार्तिक /  दाङ क्रिकेट संघको आयोजनामा सोमबार देखी जारी सगरमाथा सिमेन्ट दंगाली टि-२० कप, क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत मंलबार भएका खेलहरुमा योङ स्टार क्रीकेट क्लब र ग्लाईडर क्रिकेट क्ल्ब बिजयी भएका छ्न । पहिलो खेलमा योङ स्टार क्रिकेट क्लब र घोराही क्रीकेट एकेडेमी बिच भएको म्याचमा योङ स्टारले ९ विकेटको जित

पहिलो खेलमा यु.एन.बि.सी घोराही बिजयी

दाङ जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगीता सोमवार देखी घोराहीको गुलरिया मैदानमा शुरु भएको छ । सगरमाथा सिमेन्ट दङगाली टि–२० कप राष्ट्रिय क्रिकेट प्रतियोगीताको खेलको उट्घाटन घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी गर्नुभएको हो । द्याङ क्रिकेट संघको अयोजना र सगरमाथामा सिमेन्टको मुख्य प्रयोजनमा मंगलवार देखि शुरुभएको सगरमाथा सिमेन्ट दङगाली टि–२० कप राष्ट्रिय क्रिकेट प्रतियोगीता