खेलकुद

वडा न १५ क्वाटर फाईनलमा

लक्ष्मण बस्नेत २६ जेठ ! तुलसिपुर उपमहानगरपालिका वडा न १५ दाङको तुलसिपुरमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७५ को क्वाटर फाईनलमा प्रवेश गरेको छ ! सनिवार सम्पन्न आफ्नो दोस्रो खेलमा वडा न १८ लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा न १५ ले क्वाटर फाईनल यात्रा तय गरेको हो !

मेयर कप फुटबल– पहिलो खेलमा घोराही ५ द्वारा ८ माथी ६ गोल प्रहार

घोराही, २५ जेठ । शुक्रबार देखी घोराहीमा सुरु भएको प्रथम घोराही नगरस्तरीय मेयर कप रनिङ फुटवल प्रतियोगिता २०७५ को पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई शून्यका बिरुद्ध ६ गोलले पराजित गरेको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा उद्घाटन खेल वडा नम्बर ५ र ८ का बिच भएको थियो ।

भोली देखीघोराहीमामेयर कप रनिङ फुटवल प्रतियोगिता

घोराही, २४ जेठ घोराहीउपमहानगरपालिकाको आयोजनामाभोली देखीप्रथमघोराहीनगरस्तरीय मेयर कप रनिङ फुटवलप्रतियोगिता २०७५हुने भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएको समेत प्रतियोगितामुल समितिले जनाएको छ । घोराहीउपमहानगरपालिकाभित्र रहेका १९ वटै वडाबाट एक एकटिमप्रतियोगितामा सहभागिहुने छन् । भोली देखी सुरु हुने प्रतियोगिताअसार ११ गते सम्मचल्ने छ । लिगकमनकआउटबाट खेलाईने प्रतियोगितामाप्रथमहुनेलाई एक लाख रुपैयाँनगद सहितकप र प्रमाणपत्रप्रदानगरिने छ

दाङ क्रीकेट लिगको उपाधी रोयल तुलसिपुरलाई

लक्ष्मण बस्नेत १८ जेठ ! दाङ क्रीकेट लिग डिसिएलको उपाधि रोयल तुलसिपुरले हात पारेको छ ! दगाली युथ क्लबको आयोजनामा शुक्रबार अरनिको खेलमैदान तुलसिपुरमा सम्पन्न प्रतियोगिताको फाईनलमा घोराही ब्लास्टरलाई ६६ रनले पराजित गर्दै रोयल तुलसिपुरले उपाधी चुम्न सफल भएको हो ! उसले नगद ४० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो !त्यस्तै फाईनलमा पराजित घोराही ब्लास्टर

तुलसीपुरमा मेयरकप फुटवल प्रतियोगिताका लागि खेलाडि छनौट शूरु

तुलसीपुरमा जेठ २५ गतेदेखि शुरु हुन लागेको मेयरकप फुटवल प्रतियोगिताका लागि खेलाडि छनौट शूरु गरिएको छ । प्रतियोगितमा भाग लिन उपमहानगरपालिकाका १९ वटै वडाबाट छनौट भई आएका खेलाडिहरुले मात्र प्रतियोगितमा भाग लिन पाउने छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा सदस्य सुरेश कुमार श्रेष्ठको संयोजकत्वमा फुटवल कोच रुपलाल श्रेष्ठ र स्पोर्टर्स स्कुल फुटवल

बैशाख ६ गते देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

दाङ, चैत्र २९ । बैशाख ६ गते देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । विहिबार बसेको दाङ जिल्ला खेलकुद विकास समितिको बैठकले बैशाख ६ गते देखि ८ गते सम्म १० औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले विभिन्न खेलका संयोजक तोकेको छ । जसमध्य तेक्वान्दो

घोराही ७ को वडा स्तरिय फुटवल तथा भलिवल कपको उपाधी डवरगाँउलाई

बिमल योगी दाङ,२९ चैत्र । घोराही उप महानगरपालिका वडा नम्वर ७ मा सञ्चालन भएको वडा स्तरिय फुटवल र भलिवल प्रतियोगिताको उपाधी डवरगाँउले हात पारेको छ । वडामा पहिलो पटक आयोजना गरिएको फुटवल प्रतियोगितामा जवरपुरलाई २ का बिरुद्ध ३ गोलले पराजित गर्दै डवरगाँउले उपाधी चुमेको हो । उपाधीसंगै डवरगाँउले १५ हजार रुपैया नगद,ट्रफी, मेडल र प्रमाणपत्र

दशौ राष्ट्रपति रनिङ शिल्ड मध्यपश्चिम प्रहरीलाई

घोराही, २७ चैत्र । दाङ निर्बाचन क्षेत्र नम्बर २ को दशौँ सस्करणको शिल्ड मध्यपश्चिम क्षेत्रीय प्रहरी बिद्यालयले हात पारेको छ । घोराही—६ मा रहेको जयशेर माबिमा तीन दिनसम्म चलेको प्रतियोगीतामा प्रहरी बिद्यालयले उत्कृष्ट खेल प्रस्मुत गर्दै शिल्ड हात पारेको हो । निर्बाचन क्षेत्र नम्बर २ का २२ बिद्यालयको सहभागीता रहेको प्रतियोगीतामा बिद्यालयले शिल्ड हात पारेको

दाङमा मार्सल आर्ट संघ गठन, जसको अध्यक्षमा हेमराज अघिकारी, उपाध्यक्षमा वावुराम पाण्डे निर्वाचीत

दाङ । खेल शारीक रुपमा स्वस्थयका रहन मात्रै नभएर राष्ट्रिका लागि खेलीनुपर्ने सोमवार आयोजीत कार्यक्रममा बोल्नेवक्ताहरुले बताएका छन् । तङ.ईल.मादो एशोसियसन दाङको आयोजनामा एकदिने प्रशिक्षण तथा बेल्ट प्रमोशन कार्यक्रममा बोल्दै सहभागीहरुले सो बताएका हुन् । खेलमार्फत एउटा सबल र सक्षम नागरीक बनाउदै भोली देशलाई अन्तराष्ट्रिय जगतमै चिनाउँन सकिने उनीहरुले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी

मैत्रिपुर्ण महीला क्रीकेटमा प्रतियोगितामा दाङ बि टिम सुपर ओभरवाट बिजयी

घोराही, चैत २३ । आज शुक्रबार लमहीमा भएको महिला मैत्रीपुर्ण क्रीकेट प्रतियोगितामा टिम दाङ बि सुपर ओभर वाट बिजयी भएको छ। टस जितेर पहिला ब्याटिङ गरेको टिम दाङ ए ले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै ९० रनको योग फल जोडेको थियो। ब्याटिङ तर्फ टिम दाङ बि कि सरस्वती जियम १३ रन , मन्जु

प्रथम जिल्ला स्तरिय पारा टेवल टेनिस सम्पन्न

३ चैत्र प्रथम दाङ जिल्ला स्तरिय पारा (अपाङ्ग) टेवलटेनिस प्रतियोगिता २०७४ ह्वील चेयर पुरुष तर्फको उपाधी खिम बहादुर महतराले हात पार्नु भएको छ । प्रतिस्पर्धी यज्ञ बहादुर विकलाई ३–० को सेटमा पराजीत गर्दै महताराले उपाधी हात पारेका हुन । खेलमा खिम बहादुर पुन तृर्तिय भए । त्यस्तै महिला स्टेण्डिङ तर्फ अस्मिता बुढा प्रथम हुनु भएको

खेल क्षेत्रमा विशेष चासो दिदै घोराहीका मेयर चौधरी

क्रिकेटसहीत विभिन्न खेलमा छलाङ मार्दै दाङ आभास बुढाथो की घो राही  । अण्डर–१९ विश्वकप से ले क्सनका लागि भएको  खे लमा ने पाली टिमको  प्रतिनिधित्व गरे का क्याप्टे न राजु रिजाल के ही महिना अगाडि दाङमा आयो जित क्लबस्तरीय राष्ट्रिय क्रिके ट प्रतियो गितामा सहभागी भए । अन्तर्राष्ट्रियस्तरका खे ल मै दानहरुमा आफ्नो  खे ल प्रदर्शन गरिसके का उनले  प्रतियो गिताका क्रममा दाङको  मै दानमा पनि आफ्नो  खे ल प्रदर्शन गरे  । यस वर्ष मात्रै  दाङमा

मेयर कप जिल्ला स्तरीय टि २० क्रिक्रेट प्रतियोगीताको सेमिफाईनल आज

आईतवार तिन खेल देउखुरी, १८ चैत्र शिवु खनाल देउखुरी क्रिकेट क्लवले आयोजना गरेको मेयर कप जिल्ला स्तरीय टि २० प्रतियोगीताको सेमिफाईनल आज हुने भएको छ । खेल आज विहान ८ बजे देखि सुरु हुने भएको खेल संयोजक उत्तम विष्टले जानकारी दिनुभएको छ । भोली हुने खेलमा चार वटा टिम बिच खेल हुने भएको छ ।

शनिवार घोराहीमा हुने जेसिज कप क्लब स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पुरा

दाङ, फागुन २५ । त्रिभुवन नगर जेसिजले यहि फागुनको २६ देखी चैत्र ४ गतेसम्म घोराहीमा जेसिज कप क्लब स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०१८ गर्ने भएको छ । स्थानिय स्तरमा क्रिकेटको विकास र खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको हो । जेसिजले यो प्रतियोगिता २०१६ देखी

दाङमा पहिलो पटक आधारभूत क्रिकेट अम्पायर, स्कोरर तालिम सम्पन्न

फागुन २४ दाङ । दाङ क्रिकेट संघको आयोजनामा दाङमा पहिलो पटक आधारभूत क्रिकेट अम्पायर, स्कोरर तालिम सम्पन्न भएको छ। फागुनको २४ गते घोराहीमा एक कार्यक्रम गरि तालीम समापन गरिएको छ। दाङ क्रीकेट संघका जिल्ला अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता र पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो। तालिमका सम्पुर्ण सहभागीहरु लाई प्रमाण

ववई नदी किनारमा बिच गेमका लागि सरफाई

तुलसीपुर २१ फागुन । तुलसीपुर १२ को ववई नदी किनारमा हुने बिच गेम प्रतियोगिताको तयारीका लागि सोमबार सरसफाई गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिता अन्तरगत हुने बिच गेम भलिबलको तयारीका लागि खेल संयोजक अमर नेपाली ( माईकल), तुलसीपुर उपमहानगरपालिका प्रबक्ता श्याम डाँगी, कार्यपालिका सदस्य दिपक कुमाललगायतको टोलीले सोमबार सरसफाई गरेको

खसीकपको उपाधि पत्रकारको समुहलाई

तुलसीपुर,१७ फागुन । रेडियो हाम्रो पहुँचको आयोजनामा भएको खसीकप मैत्रीपुर्ण फुटवल प्रतियोगीताको उपाधि पत्रकारको समुहले जितेको छ । रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारहरुका विचमा भएको प्रतियोगीतामा पत्रकार समुहले ६–२ ले जितेको हो । सुरुदेखि नै अत्यन्त दवावमा राखेको पत्रकार समुहबाट टिम क्याप्टेन विमल गौतमले २ , देवराज भण्डारीले १, कमल कृष्ण काफ्लेले १,

दाङको लमहीमा राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिता आयोजना हुने

दशरथ घिमिरे लमहीमा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको क्रिक्रेट मैदान । तस्विर: दशरथ घिमिरे । दाङ– लमहीको निर्माणाधिन क्रिक्रेट मैदानमा थप पूर्वाधारको विकास गरी राष्ट्रिय स्तरको प्रतियोगीता आयोजना गर्ने तयारी गरिएको छ । क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष भिम वलीले आगामी बर्ष लमहीमा राष्ट्रिय स्तरको क्रिकेट खेल हुने जानकारी दिए ।‘लमहीमा राष्ट्रिय स्तरको क्रिक्रेट खेल सञ्चालन हुन्छ,

भिक्टोरिया कलेजमा मिनी म्याराथुन

दाङ फाल्गुन १६ । दाङ घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजले मिनी म्याराथुन प्रतियोगिता आयोजना गरेको छ । वार्षिकरुपमा हुने खेलकुद सप्ताहको उद्घाटन खेलको रुपमा मिनी म्याराथुन प्रतियोगिता आयोजना गरिएको हो । भिक्टोरिया कलेजबाट शु्रु भई बजारको विभिन्न भाग हुँदै जम्मा ५ कि.मी. को दुरी १३ मिनेट २३ सेकेण्डमा पार गर्दै पुनः भिक्टोरिया कलेजमै अन्त्य भएको सो

बेल्झुण्डीमा रंगशालाका लागि ३४ करोड बजेट

दाङ, फागुन १६ – बेल्झुण्डीमा रंगशाला निर्माणका लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट अहिलेसम्मकै धेरै हो । जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन

तुलसीपुरमा मेयर कप फागुन २३ गतेबाट हुने

तुलसीपुर, ११ फागुन । तुलसीपुर उपमहानगरपालिकाले मेयर कप खेलको सुरुवात गर्ने भएको छ । नीति तथा कार्यक्रममा राखेर खेलाडीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गर्न लागिएको कपको पहिलो खेलको सुरुवात हुने भएको छ । पहिलो मेयरकप खेल अन्तर्गत फागनु २३ , २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विज भलिवल प्रतियोगिताको

सल्यानमा आयोजित क्रीकेट प्रतियोगिताको उपाधि सल्यान क्रीकेट क्लवलाइ

घोराही, फागुन १० । बिमर्श प्रधान क्रिकेट संघ सल्यानको आयोजनामा भएको ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधि सल्यान क्रिकेट क्लवले हात पारेको छ । सल्यान क्रिकेट क्लवका क्याप्टेन आशीष सिंहले ५८ बलमा २ छक्का,४ चौका गरि ५९ रनको अर्धसतकीय पारिका कारण उपाधि हात पार्न सफल भएको हो । २० ओभरमा सल्यान क्रिकेट क्लवले जाजरकोट क्रिकेट क्लबलाई

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता कपिलवस्तुमा शुरु

८ फागुन, कपिलवस्तु । यहाँ कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिए । प्रतियोगितामा नगरका

नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो

२ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ । एकआपसमा भिड्दा दुबै टोली ‘गर वा मर’ को अवस्था हुनेछन् । जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । हारले यो सपना टुट्नेछ । अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न

पव्लिक ज्ञानज्योतीले चुम्यो फुटबलको उपाधी

लक्ष्मण बस्नेत २९ माघ तुलसीपुर दाङ । जिल्ला स्तरिय अन्तर कलेज फुटबल प्रतियोगिता २०७४ को उपाधी पव्लिक ज्ञानज्योती कलेज तुलसीपुरले हात पारेको छ । संगठित युवा क्लब तुलसीपुर दाङको आयोजनामा संचालित प्रतियोगिताको फाइनलमा राप्ति बबई बहुमुखी क्याम्पस तुलसीपुरलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजीत गर्दै ज्ञानज्योतीले उपाधी चुमेको हो । उपाधी संगै उसले नगद

भलिबलको उपाधी दिपशान्ति बि लाई

लक्ष्मण बस्नेत २७ माघ तुलसीपुर दाङ । दाङको शान र गौरव वृहत्त खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी दिपशान्ति प्राविधिक शिक्षालय तलसीपुर बि ले हात पारेको छ । नगर युवा संजाल तुलसीपुर दाङको आयोजनामा संचालित प्रतियोगिताको सनिवार सम्पन्न फाइनल खेलमा दिपशान्ति ए लाई २५–२१, २१–२५, २५–२० र २५–१७ अर्थात ३–१ को सेटमा पराजीत गर्दै दिपशान्ति बि

स्लो बाइक दौडमा अरुण योगी प्रथम

हापुरे, २७ माघ । ट्राफिक सचेतनाका लागि बबई गाउँपालिकाको हापरेमा स्लो बाइक दौड प्रतियोगीता सम्पन्न भएको छ । पछिल्लो समयमा युवापुस्ताले जथाभावी मोटरसाइकल चलाउदा दुर्घटना बढेको भन्दै हापुरे युवा क्लबले प्रतियोगीता गरेको हो । बढ्दो ट्राफिक नियम उल्लंघनका घटनालाई न्युनीकरण गर्नका लागि यस्तो कार्यक्रम गरेको युवा क्लबले जनाएको छ । प्रतियोगीतामा अरुण योगी प्रथम हुनुभएको

देशलाई चिनाउने एक मात्र माध्यम खेलको विकासका लागि प्रतिबद्ध छु–राष्ट्रिय सभा सदस्य कोमल

जिल्लाकै ठूलो राशीको पुरुष भलिवल प्रतियोगिता सुरु बिहिबारको खेलमा शिव पशुपति र जनदेउराली विजयी नारायण भण्डारी तुलसीपुर । दाङको तुलसीपुरमा खुला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । अरनिको मैदानमा सुरु भएको प्रतियोगिताको बिहिबार एक कार्यक्रम बीच उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कोमल वलीले सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गरेकी हुन्

खुल्ला पुरुष भलिबलको तयारी तीब्र

दाङको शान र गौरव वृहत्त खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७४ को तयारीलाई तिव्र पारिएको छ । नगर युवा सञ्जाल तुलसीपुर दाङको आयोजनामा माघ २५ गतेदेखि संचालन हुने जिल्लाको ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगिताको प्रचार प्रसार, टिम दर्ता, खेल मैदान निर्माण संगै प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन तयारीलाई तिव्र पारिएको नगर युवासञ्जाल तुलसीपुरका अध्यक्ष प्रकाश शर्माले

नाफामा क्रिकेट प्रतियोगिता, १ लाख बढि बचत

नवीन अभिलाषी दाङ, माघ १७ । गतकार्तिक २७ गते देखि मंसिर ४ गतेसम्म घोराहीमा भएको दङाली टि ट्वान्टी कप क्रिकेट प्रतियोगिताको आयब्यय सार्वजनिक गरीएको छ । दाङ क्रिकेट संघले घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पुर्ण आयव्यय सार्वजनिक गरेको हो । दाङ क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताका लागि संकलन भएको रकम, खर्च विवरण र संघले बचत