विज्ञान प्रबिधि

नेपालको भू–उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइयाे, तत्काल नमुनाको मात्रै काम गर्ने

बैशाख ५ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार आज बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । ‘नेपाली स्याट–१’ नेपाली नाम दिइएको भूउपग्रहलाई अन्तरिक्षमा पठाइनुलाई सफलताको रुपमा हेरिएको छ । बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन

अव देखी फ्रेण्डस सुपरमार्केटमा आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि

घोराही, असोज १४ । घोराही रतनपुरस्थित फ्रेण्डस सुपरमार्केटबाट आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि गर्ने डिजिटल प्रविधि सुरु गरीएको छ । आइतवार एक औपचारीक कार्यक्रम गरेर उक्त डिजिटल प्रविधि अनलाइन पेमेन्टको सेवा सुरुवात गरीएको सुपर मार्केटका सञ्चालक प्रकाश खत्रि क्षेत्रिले जानकारी दिनु भयो । आइ.एम.ई लिमिटेडका राप्ती अञ्चल प्रमुख सोमलाल लिम्वु(नेम्वाङ)ले सुपरमार्केटवाट विभिन्न

अष्टे«लिया पढ्न जान चाहनेहरुका लागि दाङमा नयाँ अवसर, अष्ट्रेलियाका ७ वटा विश्वविद्यालयका महत्वपूर्ण व्यक्तिहरु आउदै

सुनिल राजभण्डारी, म्यानेजिङ डाइरेक्टर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस घोराही दाङ हामिले अष्टे«लिया पढ्न जान चाहने विद्यार्थिका लागि शैक्षिक परामर्श कार्यक्रम २०७५ साल असोज ४ गते बिहान साढे ११ वजे घोराहीको भिङ्ग्रेली रिसोर्टमा परामर्स कार्यक्रमको आयोजना गरेका छौं । दाङमा पहिलो पल्ट अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीहरुका लागि परामर्स कार्यक्रम अर्थात् शैक्षिक मेलाको आयोजना गरेका

सिर्जनशील शनिबार

काठमाडौँ — साथी सदीक्षा शर्मा स्थानीय एफएम रेडियोमा ‘समता’ कार्यक्रम चलाउँछिन् । उनी बालबालिकाले प्रस्तुत गरेका विषयलाई रेडियोमार्फत सबैलाई सुनाउँछिन् । ‘साथीहरूले दु:ख गरी तयार पारेका प्रस्तुति अरूका लागि पनि उपयोगी हुन्छन्,’’’ उनले भनिन्, ‘त्यसैले रेडियो कार्यक्रमबाट सबैसामु पुर्‍याइरहेका छौं । यसले अरू बालबालिकालाई पनि उत्साही बनाइरहेको छ ।’’ । साथी सदीक्षा शर्मा स्थानीय एफएम रेडियोमा ‘समता’ कार्यक्रम चलाउँछिन् । उनी

नयाँ युगको नयाँ प्रविधिसंगै क्रियटिभ टेक्नो सोलुशनको सेवा विस्तार

दाङ । क्रियटिभ टेक्नो सोलुशनसले आफ्नो उत्पादित बस्तुहरुको वितरण कार्यलाई विस्तार गर्न सुरु गरेको छ । विभिन्न जिल्लाका वितरकहरुसंग घोराहीमा दुई दिन सम्म भएको छलफलले क्रियटिभ टेक्नो सोलुशनसले आफ्नो सेवा विस्तार गर्ने भएको हो । बाँके, सुर्खेत, धनगढी महेन्द्रनगर लगाएतका क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरीसकेको हो । घोराहीमा वितरक संग दुई दिनसम्म कम्पनीको उत्पादीत सामग्रीहरुको

पद्मोदयका विद्यार्थीले बनाए यस्तो चोर पत्ता लगाउने यन्त्र (भिडियोसहीत)

दाङमा एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्रसहित तीसभन्दा बढी विभिन्न आविष्कार गरेका छन् । रुकुमको मुसीकोट ११ भलाक्चा स्यावाङ घर हाल पद्योदय नमूना माविमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत वसन्त ओलीले यस्तो आविष्कार गरेका हुन् । ओलीले बनाएका केही उपकरण विक्रीका लागि समेत बजारमा आइसकेका छन् । ‘मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी

पद्मोदयमा नयाँ प्रविधिको आविस्कार

समिक्षा गाहा, घोराही १५ फागुन । पदमोद्य पब्लिक नमुना माध्यामिक विद्यालय डिप्लोमा तहमा अध्यनरत विद्यार्थि वसन्त वंलीले आफुले विभिन्न प्रविधियुत वस्तुहरुको आविस्कार गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छ्न । वलीले हाल सम्म ३५ प्रकारका बिभिन्न उपकरणको   आबिस्कार गरीसकको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन। मोवाइल बाट राइसकुकर,फ्रिज र लाइट बोल्ने,यस्तै बाटर लेगल पानीको

टेलीसेन्टरमा पनि सेवा लिन गएनन् नागरिक

जित सागर जिएम घोराही, १३ पुुस । चिठ्ठी पत्रको आदान–प्रदानमा कमी आएपछि सञ्चालनमा ल्याइएका टेली सेन्टर सेवा पनि प्रभाबकारी हुन सकेका छैनन् । बढ्दो सुचना र प्रबिधीको विकाससंगै हुलाक कार्यालयले जिल्लामा सञ्चालनमा ल्याएका टेली सेन्टर प्रयोगमा कमी देखिएको हो । दाङमा सञ्चालनमा आएका ७ ओटा टेली सेन्टरमध्ये पाँच वटा टेली सेन्टरमा सेवा लिनेको संख्या बृद्धि

आज दाङको मौसम यस्तो थियो

घोराही, मंसिर १९ । दाङमा आजको अधिकतम तापक्रम २९ दशमलव ४ डीग्री सेल्सीयस रहेको छ । जल तथा मौसम पिल्ड कार्यालय घोराहीका अनुसार आजको न्युनतम तापक्रम ११ दशमलब ४ डीग्री सेल्सीयस मापन गरिएको छ । त्यस्तै आज बिहानको वायुको तापक्रम ११ दशमलब ६ डीग्री सेल्सियस रह्यो भने आजको सापेक्षित आद्रता ९८ प्रतिशत रहेको कार्यालयले जनाएको

दाङका एक युवकले भाउजुको गोप्य फोटो फेसबुकमा हालेपछि

दाङ, १३ मंसिर । नेपाली समाजलाई अहिले दुई वटा समस्याले सताएको छ । बैदेशिक रोजगारले रेमिटेन्स त भित्रिएको र त्यससँगै धेरै बिकृति पनि बढेका छन् । त्यस्तै फेसबुकले पनि धेरैलाई बर्बाद बनाएको छ । फेसबुककै कारण दाङकी एक महिलाको डिभोर्स हुने अवस्था आइपरेको छ । श्रीमान् बिदेशमा भएकाले उनको देवरसँग हिमचिम भयो । तर, पछिल्लो

नउठाउनुहोला ०१२३४५६ र १२३४५६ नम्बर बाट आउने फोन

दाङ, १३ मंसिर । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको हो । टेलिकमकी प्रवक्ता प्रतिभा

जनता टाइम्स डटकमको प्रबन्ध निर्देशकमा शुष्मा राई

काठमाडौं, मंसीर १२ सुयोग मिडिया प्रालिद्वावार सञ्चालित जनता टाइम्स डटकमको प्रबन्ध निर्देशकमा शुष्मा राई चयन हुनुभएको छ । आज बसेको प्रालिको सञ्चालक समिति बैठकले राईलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो । नेपाली प्रजातान्त्रिक आन्दोलनका धरोहर स्शहीद रामप्रसाद राईको स्मृतिमा खोलिएको रामप्रसाद राई फाउण्डेशनकी संरक्षक तथा अध्यक्ष रहनुभएकी राई स्वदेश तथा बिदेशमा रहेका नेपालीबीच समाजसेवीका रुपमा

बंगलाचुली डटकमको शुभारम्भ गर्दै महराले भने–‘अनलाइनको वलियो पकड छ, अवको केही समयमा अनलाइनले छापालाई विस्थापित गर्छ’

दाङमा अर्को नयाँ अनलाईन सुरु घोराही, कार्तिक ३० । दाङमा आजदेखि बंगलाचुली डटकम अनलाईन पत्रिका सुरु भएको छ । चौथो अंग मिडिया गुप्रले अनलाइन पत्रिका सञ्चालनमा ल्याएको हो । बंगलाचुली डटकमको उपप्रधानमन्त्री कृष्णबहादुर महराले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । चौथो अगं मिडीया ग्रुप द्धारा सञ्चालीत वगलाचुली डटकमको उद्धघाटन गदै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु

सरकारले महानगर, उपमहानगर र नगरपालिकामा बन्द गर्यो एनालग प्रविधिवाट सञ्चालित केबल टेलिभिजन

काठमाडौं । सरकारले मंगलबार देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजनको प्रशारण बन्द गर्ने अग्रिम सूचना बमोजिम आज देखि काठमाडौं उपत्यकाभित्र एनालग प्रविधिबाट सञ्चातिल सव्र केबल टिभीको सिग्नल बन्द गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले बुधवारदेखि महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी बन्द गरेको हो

अबरुद्ध बेलुकासम्म मोबाइल सेवा सुरु हुने

घोराही, २० कार्तिक । दाङमा अबरुद्ध रहेको मोबाइल सेवा आज बेलुकासम्म सुचारु हुने नेपाल दुरसञ्चार कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर क्षेत्रमा सडक विस्तारका कारण अप्टिकलमा समस्या आएको भन्दै तीन दिनदेखि अबरुद्ध रहेको मोबाइल सेवा आजदेखि सञ्चालन हुने कार्यालयले जनाएको छ । सबै क्षेत्रको मोबाइल सेवा अवरुद्ध नरहेको भन्दै दुरसञ्चार कार्यालयका प्रमुख बलदेव जोशीले जानकारी