राजनीती

तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री भट्टराई दाङ आउदै

शरद रेग्मी तुलसीपुर, २९ पुस । पर्यटन भ्रमण बर्ष २०२०को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई आउने भएका छन् । माघ ९ गते सुभारम्भ हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजकसमितिका संयोजक विर वहादुर रावत(विरु)ले बताएका छन् ।

विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य पाण्डे समातिए

दाङ, २८ पुस । विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो । पाण्डे विप्लव समूहको पश्चिम दाङका सेक्रेटरी समेत हुन् ।

महरा प्रकरण : पीडितको स्वास्थ्यजाँच गर्ने डाक्टर झिकाउन अदालतको आदेश

फाइल तस्वीर । २७ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले डाक्टरलाई बयानका लागि झिकाउने आदेश दिएको हो । त्यसैगरी प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि झिकाउने आदेश

दाङ उवासंघमा गैर व्यवसायीलाई सदस्यता दिइयो, छानविन गरौँ ः प्रजातान्त्रीक उद्यमी संघका अध्यक्ष कडेल

दाङ, २३ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले गैरव्यवसायिहरुलाई समेत उद्योग वाणिज्य संघमा प्रवेश गराउन खोजेको भन्दै नेपालि काग्रेस निकट ब्यवसायिहरुको संगठन प्रजातान्त्रीक उद्यमी संघले कडा आपत्ति जनाएको छ । उद्योग वाणिज्य संघका केहि पदाधिकारी तथा सदस्यहरुको स्वार्थका कारण गैरव्यवसायिहरुलाई समेत संस्थामा आवद्ध गराएर आगामी चुनावलाई प्रभावित पार्न खोजेको संघले जनाएको छ । संघका

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा

घोराही । नेपाली कांग्रेसका जिल्ला सदस्य कमल ओलीले पार्टी परित्याग गर्नुभएको छ । नारायणपुरमा सार्वजनिकरुपमै उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । पार्टि परीत्याग घोषणा गरे लगत्तै प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल घोराही १० नारायणपुर पुग्नु भएको हो । वलि परीवारले काग्रेस छाडेको सार्वजनिकरुपमा घोषणा गरे लगत्तै पोख्रेल नारायणपुर पुग्नु भएको थियो । नेकपा

लोकतान्त्रिक मगर संघको एकता भेला तथा सपथ कार्यक्रम

दाङ, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट लोकतान्त्रिक राष्ट्रिय मोर्चा दाङको एकता भेला तथा सम्मेलन एवं सपथ ग्रहण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । दाङको घोराहीमा रहेको नेपाल मगर संघको सभाहलमा कार्यक्रम भएको हो । भेलाको नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले उद्घाटन गर्नुभएको थियो । एकता प्रक्रियाका क्रममा जिल्लामा मगर मोर्चाको प्रथम

प्रदेश ५ को सरकार कानुन संशोधन गरी जनप्रतिनिधिलाई तलब दिने तयारीमा

फाइल तस्वीर दाङ – प्रदेश ५ सरकारले कानुन संशोधन गरी स्थानीय तहका जनप्रतिनिधिलाई तलब सुविधा प्रदान गर्ने तयारी थालेको छ। जनप्रतिनिधिलाई तलब दिने पुरानो ऐनलाई संशोधन गरेर पुरानै सेवासुविधा उपलब्ध गराउने गरी प्रदेश सरकारले तयारी थालेको हो। प्रदेश सरकारले जनप्रतिनिधिलाई तलब सुविधा प्रदान गर्नु संविधानविपरीत भएको भन्दै सर्वोच्चले गत १ कात्तिकमा प्रदेश र स्थानीय जनप्रतिनिधिलाई

नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य बने मावि चौघेराको अध्यक्ष

घोराही । गोरक्षरत्ननाथ मावि चौघेराको अध्यक्षमा निर्मल आचार्य चयन हुनुभएको छ । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा उहाँ अध्यक्षमा चयन हुनुभएको हो । भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन हुनुभएको थियो । सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो । बैठकले आचार्यलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन

खाजा भत्ता बितरण गरेर खाजा कार्यक्रमको शुरु

दाङ, पुस ४ । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) घोराही दाङले आज शुक्रवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी खाजा वापतको रकम बितरण गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षता एंव घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा विद्यालयमा भएको कार्यक्रममा अभिभावकहरुलाई खाजा वापतको भत्ता बितरण गरिएको हो ।

नेकपा स्थायी समिति बैठकमा नेता शंकर पोख्रेलको धारणा (पढ्नुहोस् पूर्ण पाठ)

केही सैद्धान्तिक सवालहरुमा १. नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन्। माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो। जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादमा होस् हामीले माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरेका छाैं। परिणामस्वरुप दुई

नाम र राजधानि तोक्न गठिन संसदीय विशेष समितिले प्रस्ताव तयार पार्दासम्म ५० लाखभन्दा बढी खर्च

विकाश पराजुली बुटवल, प्रदेश ५ को राजधानी को नाम र राजधानी सिफारिश गर्न गठित समितिले प्रदेशको नाम र राजधानीका बारेमा अन्तिम प्रतिवेदन तयार गरेको छ । प्रदेश ५ को संसदबाट २०७५ को साउनमा नाम र राजधानी सिफारिश गर्न समिति बनेको थियो । प्रदेश ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिले ३ महिनाभित्र नाम र

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने तयारी, राजधानीका लागि भने दाङ, कपिलबस्तु र बुटवल गरेर तीन ठाउँ सिफारिस

प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ काे राजधानीकाे नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएकाे जिम्मेवारी पूरा गरेकाे छ। पटकपटक विवाद र आलोचना खेप्दै आएको समितिले अन्ततः प्रदेशकाे नाम ‘लुम्बिनी’ राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी गरेकाे छ। समितिकाे सिफारिसलाई प्रदेश सभा बैठककाे

सरस्वती मावि घोराहीको विब्यसमा भागवन्डा, अध्यक्षमा काग्रेसले नेकपालाई दियोे

 अध्यक्षसहीत २ जना सदस्य नेकपालाई, काग्रेसलाई ३ जना सदस्य घोराही, मंसिर २९ । सरस्वती माध्यामिक विद्यालय घोराही–१५ काठेकोहलको विद्यालय व्यवस्थापन समिति गठन गरीएको छ । अध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् । आईतवार सम्पन्न अभिभावक भेला नयाँ नेतृत्व चयन गरेको हो । जसको सदस्यहरुमा काग्रेसवाट सुुदिप गौतम, तिलक रावत, सुलोचन प्रधान र नेकपावाट विष्णु कालाथोकी, 

लौव अग्रासनले ११ औँ बार्षिक उत्सव मनायो

  उदीराम चौधरी,घोराही २६ – मंसिर / दाङको घोराहीबाट प्रकाशित हुने एक मात्र थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक १२ औं वर्षमा प्रवेश गरेको छ । उक्त पत्रिकाले एक समारोहका बिच ११ औं वर्षिक उत्सव मनाएको हो । पत्रिकाका प्रधान सम्पादक केवि चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख सिता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न

सुराकी आरोपमा विप्लवले पति बेपत्ता पारेको भन्दै पत्नीले दिइन् प्रहरीमा निवेदन

नारायण खड्का दाङ, मंसिर २६ असोज ३० गतेदेखि सम्पर्कविहीन भएका वीरबहादुर बिक। दाङको राजपुर गाउँपालिका-३ करंगा निवासी मीना बिकले बेपत्ता भएका आफ्ना श्रीमानको खोजी र जीवन रक्षा माग गर्दै निवेदन दिएकी छन्। उनका ३१ वर्षीय पति वीरबहादुर बिक गत असोज ३० गतेदेखि सम्पर्कविहीन छन्। पतिको जीवन रक्षाको पहल गरिदिन मीनाले  अधिकारकर्मी, प्रहरी, प्रशासन, पत्रकार महासंघ,

नेकपा सचेतक शान्ता चौधरीको घरमा चोरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ। घोराही उपमहानगरपालिका–४ मा रहेको घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेर चोरी गरेको छ। सोमबार सचेतक चौधरीका आफन्तहरू घरमा गएको समयमा गेटको ताला फोडिएको देखेपछि भित्र पस्दा घर भित्र रहेका दराजको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेका थिए।

महराको वलात्कारको मुद्दा अदालतमा चलेसँगै सबैलाई कानुन बराबरको तथ्य स्थापित–उर्जामन्त्री वर्षमान पुन

सल्यान, कार्तिक २१ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयलाई लिएर कुनै पनि घटना अपराधिकरण गर्नु कुनै पनि ढंगबाट उचित नभएको तर्क गरेका छन् । नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले निवर्तमान सभामुख महराको विषय अदालतमा विचाराधीन रहेकाले अहिले धेरै बोल्ने उचित समय

ओलि सरकार रास्ट्रियताको सवालमा इतिहासमै कमजोर-अध्यक्ष कमल थापा

भारतीय नक्सा अस्वीकार्य, सरकारले तत्काल कुटनीतिक पहल गरोस्ः  कमल थापा दाङ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कालापानी लिपुलेक नेपालको अभिन्न अङ्ग अभिभाज्य भूमि भएको भन्दै भारतले जारी गरेको नक्सा अस्वीकार्य भएको बताएका छन् । दाङको तुलसीपुरमा बुधबार आयोजित चुनाबी कार्यक्रममा बोल्दै थापाले सरकारले तुरुन्तै कुटनीतिक पहल गरी समस्याको हल खोज्न सरकारलाई

पछिल्लो समय विभिन्न घटनाका कारण पत्रकारहरुप्रति विश्वास घट्दै गयो–उपाध्यक्ष विपुल पोख्रेल

तुलसीपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई बलियो बनाउन पत्रकारहरु एक ठाउँमा उभिनु पर्ने बताएका छन् । सरकारले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई नियन्त्रणमुखी बनाउन खोजे महासंघ चुप लागेर नबस्ने चेतावनी दिए । उनले प्रेस स्वतन्त्रता खतरामा पार्ने काम कोही कसैबाट गरिएमा सिंगो महासंघ आन्दोलनमा जानुको विकल्प नरहेको स्पष्ट

सर्वोच्चको प्रश्न : स्थानीय तहका जनप्रतिनिधिलाई मासिक तलब दिने कानुन किन बनाएको ?

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले ६ वटा प्रदेशसभालाई स्थानीय तहका जनप्रतिनिधिलाई मासिक रुपमा पारिश्रमिक पाउने गरी कानुन बनाउनुको कारण सोधेको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेकका अरु प्रदेशसभालाई स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब पाउने गरी कानुन बनाउनुको कारण सोधेको हो । नेपालको संविधानमा स्थानीय तहका जनप्रतिनिधिले सुविधामात्र पाउने उल्लेख भए पनि

संसदमा रवि लामिछानेको विषयमा प्रसंग उठाउदै शान्ता चौधरीको अनुसन्धान प्रभावित हुनेमा चिन्ता ब्यक्त

३ भदौ, काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको

पार्टी एकता नगरेको भए विकल्प रहन्थे कि जस्तो लाग्छ : प्रचण्ड

‘सबै विकल्प अन्त्य गरेर पार्टी एकता गरेका हौं’ ३२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब एकता सुदृढ नभए

बुटवलवाट चित्रबहादुर केसिले भने–‘ओली नेतृत्वको सरकार कम्युनिष्ट होइन, संघीयता मुलुकका लागिल घाडो भइसक्यो’

२५ साउन, बुटवल । राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए । पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए

लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्रै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम साढे दुई वर्षभित्रै सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु लगायत क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्विनी विकास कोषलाई निर्देशन दिएका हुन्। शुक्रबार काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको

दुईदिन भित्रै पर्याप्त मात्रामा मल आउने हिराचन्द्र केसीको दाबी

‘हापुरेदेखि कोहलपुर जोड्ने सिधा बाटो खोल्छु’ –हिराचन्द्र केसी दाङ । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले अबको दुईदिन भित्रमा प्रयाप्त मात्रामा रासायनिक मल आइपुग्ने बताएका छन् ।उनले कुरागर्दै दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित नेकपाका नेता समेत रहेका केसीले त्यस्तो आश्वासन दिएका हुन । त्यसको लागि आँफुले भैरहवामा फोन गरेर बुझ्दा आफुलाई अबको दुईदिन भित्र प्रयाप्त

उपाध्यक्ष पोख्रेलले सरकारलाई चेतावानि दिदै भने–पत्रकार महासंघको आन्दोलन फिर्ता होइन स्थगित मात्रै हो

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले महासंघले सञ्चार सम्बन्धि बिभिन्न बिधेयकको बिरोधमा सुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखीकरण तालिमको बुटवलमा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी

दंगीशरणलाई पर्यटनको केन्द्र बनाउने सभामुखको सपना

सुकौरा, १८-असार /   संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङ स्थित दंगीशरण राजा बसेको स्थानको अवलोकन गरेका छन् । बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा रहेको दंगीशरण राजा भएको स्थानको अवलोकन गरेका हुन् । उनले दाङलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न दंगीशरण राजा भएको स्थानमा थारु संग्राहलय बनाउन सकिने सम्भाब्यता अध्ययन गर्नका लागि अवलोकन गरेको

कृषिमन्त्री भन्छन्- मलाई हटाए पनि कुनै टेन्सन छैन

‘आलोपालो सहमति भएकै हो, तर अढाई वर्ष त भएको छैन नि’ १७ असार, बुटवल । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने सम्भावना नभएको बताएका छन् । प्रधानमन्त्रीले चाहे जतिबेला पनि मन्त्री मण्डल हेरफेर हुन सक्ने भए पनि हाल यो सम्भावना नरहेको उनको भनाइ छ । रिपोर्टर्स क्लबले बुटवलमा मंगलबार आयोजना गरेको

खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश गरेकी छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन्। सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका

दाङमा बृहत पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न कमल थापा भदौ १६ गते दाङ आउने

घोराही, असार १४ । राप्रपा संयुक्त दाङका अगुवा नेताहरु पार्टि छाडेर कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेपछि सो पार्टिभित्र तरङ्ग उत्पन्न भएको छ । राप्रपा संयुत्तका जिल्ला अध्यक्ष दावि गर्दै आएका द्वय नरेश जङ्ग राणा र हंशराज केसिले दुवै आफ्नो पार्टिमा नरहेको र दामोदर भण्डारी र वंशीकुमार शर्मा मात्रै राप्रपा प्रवेश गरेको दावि गरेका छन्