अर्थ

औद्योगिक भ्रमण–विवादित गोवा भ्रमण,त्यसपछि अहिले जम्वो टोलि नैनिताल हुँदै दिल्ली टुर

दाङ उवासंघको अघिल्लो गोपटक गोवा भ्रमण १७ सदस्यिय र अहिले टोलि २७ सदस्यिय जम्वो टोलि , गोवामा दाङ उवासंघको पदाधिकारी र सदस्य कोगोवा भ्रमण र अहिलेको उवासंघकै पदाधिकारी र सदस्य, राजनितिक दल, पत्रकारसहीतको टोलिको नैनिताल हुँदै दिल्ली टुर दाङ उवासंघको दिल्ली टुरमा उवासंघकै महासचिव र कार्य समिति सदस्य नगएपछि हल्लीखल्ली दाङ कार्तिक २८ ।  दाङ

महायज्ञको आयव्यय सार्वजनीक, सुचना छपाइमा मात्रै एक लाख बढि खर्च, ३४ लाख आर्थिक संकलनमा १७ लाख बढि आम्दानि

देवी भण्डारी, घोराहीमा गत असोज १ गते देखि ९ गते सम्म सन्चालन भएको श्रीराम कथा धनधान्याञ्चल नमाह ज्ञान महायज्ञको आज आय व्यय सर्वजनिक गरीएको छ । प्रेरणाका लागी अभियान नेपाल दाङ,सत्संघ सेवा समितिको सयुतm आयोजनामा भएको महायज्ञमा कुल ३४ लाख २४ हजार ३ सय आर्थिक संकलन भएको छ । त्यस मध्य १६ लाख ४२हजार ७

धारापानी धाममा वृहत् गुरुयोजनाको तयारी

गिरिराज नेपाली घो राही । पाण्डवे श्वरी धारापानी धामले  मन्दिरको  बृहत्तर विकासका लागि आगामी फागुन ११ दे खि १८ गते सम्म बृहत धार्मिक महायज्ञ सञ्चालन गर्ने  भएको  छ । मंगलवार मन्दिर व्यवस्थापन समितिले  सरो कारवालाहरुसग छलफल गर्दै  बृहत आध्यमिक तथा पर्यापर्यटकीयस्थल निर्माणका लागि धार्मिक महायज्ञ सञ्चालन गर्ने  भएको  हो  । आर्थिक अभावका कारण मन्दिर परिसरमा निर्माणाधीन यो जनाहरु अलपत्र परे काले  ती योजनाहरु सम्पन्न गर्न

महेन्द्र बहुमुखी क्याम्पसमा ईञ्जीनियरिङ कक्षा सञ्चालनका लागि संभाव्यता अध्ययन

दाङ, २७ कार्तिक – नेपाल सरकारले ७ बटा प्रदेशका त्रिबि अन्तर्गतका आंगिक क्याम्पसमा स्नातक तहको ईञ्जीनियरिङ पढाई सञ्चालन गर्न संबाभ्यता अध्ययन थालेको छ । शिक्षा मन्त्रालयको कार्यक्रम अन्तर्गत ५ नंबर प्रदेशमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा ईञ्जीनियरिङ तर्फको अध्यापनका लागि दुई चरणको संभाव्यता अध्ययन सम्पन्न भएको छ । पहिलो चरणमा कन्सल्टेन्सी मार्फत गरिएको संभाव्यता अध्ययन गरिएकोमा

विश्वकै अग्लो त्रिशुल रहेको पान्डवेश्वर धाममा फागुन ११ देखि बिशाल धार्मिक महायज्ञ हुने

दाङको प्रमुख आकर्षणको केन्द्र विन्दु धार्र्मिक तथा पर्यटकिय स्थल धारपानि मन्दिरमा जिल्लास्तरीय विशाल धार्मिक महायज्ञ हुने भएको छ । धारपानि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा महायज्ञ हुन लागेको हो । विश्वकै अग्लो त्रिशुल रहेको धारपानिमा मन्दिरको चौतर्फी विकासका लागि महायज्ञ हुनन लागेको मन्दिर ब्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए । मन्दिरमा यहि फागुन ११देखी १८

भैलो खेलेर पौने ३ लाख सकंलन, स‌ंकलित रकमबाट भवन निर्माण र अक्षयकोष स्थापना गरिने

घोराही, २६ कार्तिक । प्रेस युनियन दाङले यस वर्षको तिहारमा भैलो खेरेर पौने तीन लाख रुपैयाँ संकलन गरेको छ । भवन निर्माण र अक्षयकोष स्थापनार्थ खेलिएको भैलोबाट ३ लाख ७३ हजार रुपैयाँ दानस्वरुप संकलन भएको युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । लमही नगर विकास समितिले दिएको जग्गामा भवन निर्माणको थालनाी गर्ने र १ लाख

प्रदेश ५ का उद्योगमा धमाधम विदेशी लगानी : कुन देशको कति लगानी ?

सांकेतिक तस्बिर तेजेन्द्र केसि बुटवल– प्रदेश पाँच सिमानाका दृष्टिकोणले भारतसँग नजिक मानिन्छ । यो प्रदेशका उद्योगमा पछिल्लो समय भारत बाहेकका अन्य देशहरूले लगानीलाई तीव्रता दिएका छन् । लगानी बढ्दै गएपछि प्रदेशमा ठूलठूला उद्योगहरू थपिने क्रम बढेको छ । चीन, भारत, जापान, अमेरिका, डेनमार्क र मलेसिया जस्ता देशबाट उद्योगमा लगानी बढेका छन् । चिनियाँ व्यावसायिक समूहले

धुलो  र खाल्डाखुल्डीले  यात्रा असहज, राजमार्गमा हरेक वर्ष ‘टालो’

दशरथ घिमिरे दे उखुरी  । पूर्वमा धानखो लादे खि पश्चिममा लमहीसम्म राजमार्गको  अवस् था बे हाल छ । खाडलहरु अत्यधिक बढे पछि दिनहु“जुसो  सवारी दुर्घटना हुने  गरे का छन् । हरे क वर्ष खाडल पुरे र टालो  हाल्ने  काम हुन्छ । तर हालिएको  टालो  दिगो  हु“दै न । एक वर्षमा तीनपटकसम्म टालो  हाल्ने  काम गरिएको  छ । तर त्यो  टालो  टिके को  छै न । गत आर्थिक वर्षमा तीनपटकसम्म राजमार्गमा बढे को  खाडल पुरियो  । वर्षा

झेलनेटाको महायमा एक करोड बढी संकलन

जीवन नेपाली दाङको बंगलाचुली गाउँपालिका ५ सुधामावी झेलनेटामा प्राविधिक शिक्षालय स्थापनका लागि जारी महायज्ञको छैठौं दिन आईतबार मात्रै ३९ लाख ५१ हजार २५ आर्थिक संकलन भएको छ । महायज्ञ मुल समारोह समितिका अनुसार अहिलेसम्म महायज्ञबाट १ करोड ४ लाख ३७ हजार ९ सय ६१ बराबरको आर्थिक संकलन भएको छ । आईतबार बंगलाचुली ५ मुर्कुटी घर

बैंकको सामाजिक उत्तरदायित्वको रकम आफू मातहत ल्याउने प्रदेश सरकारको योजना

२६ असोज, बुटवल । प्रदेश ५ सरकारले बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायीत्वमा खर्च गर्ने रकम प्रदेश तहमा पनि छुट्याएर सामाजिक काममा लगाउने तयारी गरेको छ । हाल बैंकहरुले कूल नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था छ । तर प्रदेश ५ मा शाखा र मुख्य कार्यालय रहेको बैंकले प्रदेश सरकारसँग मिलेर सामाजिक

रामपुरमा आईएमई सञ्चालन, घोराही आउनु पर्ने बाध्यता हट्यो

घोराही, २४ असोज घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर बजारमा अम्बिकेश्वरी मनिट्रान्सफर आईएमई सञ्चालनमा आएको छ । बुधबार देखी सञ्चालनमा आएको आईएमईको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गर्नुभएको हो । आईएमई सञ्चालक विनोद केसीको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको आईएमई मार्फत पैसा पठाउन र निकाल्न सकिने जानकारी दिईएको

नयाँ एसपि आएपछि दाङमा फेरी ठगि धन्दा चलाउने म्यानपावर ब्यवसायी प्रहरी निशानाम

दाङ, असोज २० । । दाङ प्रवेशसंगै जिल्लामा हुने गुन्डागर्दी र प्रहरीभित्रको आर्थिक अनुशासनसंगै गैरकानुनी कार्य नियन्त्रणमा ल्याउने प्रतिवद्धता जाहेर गर्नु भएका दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्मा पोख्रेलले आाफ्नो पूर्व प्रतिवद्धता अनुसार काम कारवाही अगाडि बढाइरहनु भएको छ । प्रहरीको भुमिकालाई लिएर नागरिकले आंशका ब्यक्त गरिरहेको बेला नागरिकको आंशका चिर्नका लागि उहाँले गुन्डागर्दी, अवैध

पुर्व मन्त्रि तथा काग्रेस केन्द्रिय सदस्य दिपक गिरीद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

घोराही, असोज १९ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्रि दिपक गिरिले मुटुको क्यान्सर पीडित कलसिङ केसिको उपचारमा आबस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बबई गाउपालिका २ स्थित क्यान्सर पीडित केसीलाइ प्रत्यक्ष भेट गरि पुर्ब मन्त्री गिरिले उपचारमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने केसि परिवारलाइ जानकारी गराउनु भएको हो । साथै उहाले १०

शुद्ध पिउने पानीका लागि कांग्रेस दाङको पार्टी कार्यालयमा प्रविधी जडान

दाङ,१८  असोज । नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा शुद्ध पिउने पानीका लागि प्रविधी जडान गरिएको छ । पार्टी कार्यालयमा शुद्ध पिउने पानीको व्यवस्थाका लागि प्रविधी जडान गरिएको हो । घोराही स्थित राहुल ट्रेडर्सले पार्टी कार्यालयमा पानी शुद्ध गर्ने मेशिन सौजन्य स्वरुप जडान गरिदिएको छ । यो मेशिनले ट्यांकीमा जम्मा भएको पानीलाई शुद्धिकरण गर्ने छ ।

लमही नपामा अनुदानको तोरी ‘गुपचुप’मा बाँडेपछि हंगामा

दशरथ घिमिरे  दे उखुरी । लमही नगरपालिकाले  किसानलाई अनुदानमा दिनको  लागि खरीद गरे को  तो रीको  बीउ गुपचुप वितरण गरे को  छ । असो ज ७ गते  कृषि शाखाको  बै ठकले  तो रीको  बिउ नौ वटै  वडाका किसानलाई वितरण गर्ने  निर्णय ग¥यो  । तर यो  निर्णय सार्वजनिक नगरी तो रीको  बीउ गुपचुप वितरण गरे को  फे ला परे को  छ । तो रीको  बीउ वितरण बारे  सार्वजनिक सूचना जारी गरिएको  छै न ।

बुटवलमा ठडियो २२ लाखको धरहरा, औद्योगिक प्रदर्शनीको तयारी तीव्र

१८ असोज, बुटवल । धराहरा चढ्न र देख्न नपाएकाहरुलाई लक्ष्य गर्दै बुटवलमा २२ लाख लागतमा धरहरा ठड्याइएको छ । बुटवल–१० मा रहेको बुटवल मण्डपमा २२ लाखको लागतमा काठमाडौंको सुन्धारामा (भूकम्पअघि ) रहेको धरहराको झल्को दिनेगरी सेतो रङको अस्थायी धरहरा स्थापना गरिएको हो । उद्योग व्यापार संघ बुटवलको आयोजनामा असोज १९ देखि २८ सम्म सञ्चालन हुन

जागृति महीला वचतको १३ औँ साधारण सभा– एक वर्षमा खुद नाफा १ लाख ३५ हजार, १ करोड बढि रकम लगानिमा

घोराही, असोज १५ । साविक सौडियार गाविस हाल घोराही ६ फचकपुरमा रहेको जागृति महीला बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष हिरा योगिको अध्यक्षता एंव घोराही उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रेवबहादुर बुढाथोकिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि बुढाथोकिले सहकारी

मानसिक सन्तुलन गुमाएकाहरूको आवास निर्माण सहयोगार्थ रामकथा महायज्ञ सकियो, ३१ लाख दान संकलन

दाङ, ९ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा आयोजना गरिएको महायज्ञ सकिएको छ । सिद्धि विनायक संत्संग सेवा समिति दाङको आयोजनामा असोज १ देखी सुरु भएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मंगलवार सकिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान नेपाल दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको

चार्डपर्वमा किराना समानमा छुट दिने

तुलसीपुर, असोज । तुलसिपुर उघोग वाण्ज्यि संघ अन्र्तगत किराना व्यावसायी उपसमितिले चार्डपर्वलाई लक्षित गदै किराना समानहरुको फुटकरमा विक्रि गर्दा दुई प्रतिशतले छुट दिने निर्णय गरेको छ ।उपसमितिको हालै तुलसीपुरमा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो । साथै वैठकले उपसमितिका संयोजक बसन्त कुमार खड्गीको संयोजकत्वमा ५ सदस्यिय सचिवालय समिति गठन गरेको छ । जसमा विष्णु भुसाल,

दुई महिनाभित्र कानूनहरु लगानीमैत्री बनिसक्छन् : अर्थमन्त्री खतिवडा

८ असोज, बुटवल । अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् । सोमबार रुपन्देहीमा बुटवल उद्योग वाणिज्य संघको ६५ औं साधारणसभाको उद्घाटन गर्दै लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरु २ महिनाभित्र संशोधन भइसक्ने बताए । ‘अब के गर्नुपर्‍यो लगानीमैत्री वातावरणको लागि ? स्थिर सरकार छ, हामी निर्णय प्रक्रिया छिटो गर्ने

महायज्ञमा आईतवार ६ लाख संकलन

दाङ, ७ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा आईतवार करिब ६ लाख दान संकलन भएको छ । महायज्ञको सातौ दिन आईतवार ५ लाख ९१  ह्जार २ सय ७० रुपैया नगद दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान दाङले निर्माण

महायज्ञमा आठ लाख दान संकलन

दाङ, ६ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा आठ दान संकलन भएको छ । महायज्ञको शनिवारसम्म आठ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल

सहकारी संस्थाले सुरु गर्‍याे शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने काम

दाङ, असोज ६– दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन सुरु गरेको छ । व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरेर शैक्षिक प्रमाणपत्र धितो राखि कर्जा दिन सुरु गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो । अध्यक्ष शर्माका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर एसइइ पास

दाङका पहिलोपल्ट सहकारीले वचत गर्नेलाई पेन्सन दिने, सिसा सगुनले सुरु गर्यो पेन्सन वचत

घोराही, असोज ५ । सिसा सगुन वचत तथा ऋण सहकारी संस्था घोराही १५ ले आफ्नो वार्षिक गतिविधि सार्वजनिक गरेको छ । सहकारी संस्थाले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरेर संस्थाको वार्षिक गतिविधि सार्वजनिक गर्दै सुझाव सल्लाह संकलन गरेको थियो । सहकारी संस्थाले शनिवार घोराहीमा हुन लागेको आफ्नो सातौ वार्षिक साधारण सभाको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै

महायज्ञमा पाँच लाख दान संकलन

दाङ, असोज ५ । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा करिव ५ लाख दान संकलन भएको छ । महायज्ञको पाँचांै दिनसम्म करिव ५ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका वडानम्वर–३ मा प्रेरणाका लागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवासका लागि

सुरक्षित कुखुरा ब्यवसायि समिति अधिवेसन सम्पन्न, कार्य समिति सदस्यमा सौडियारका रविन घिमिरे सर्वसम्मत

घोराही, असोज ५ । सुरक्षित कुखुरा ब्यवसायि समितिको अध्यक्षमा निमबहादुर बुढाथोकि‘टिका’ चयन भएका छन् । जसको उपाध्यक्षमा महेन्द्र बुढाथोकि, सचिवमा चन्द्रन भण्डारी, कोषाध्यक्षमा रुपक थापा चयन भएका छन् । त्यस्तै सदस्यमा रविन घिमिरे, दिपक आचार्य, रोशन खड्का लगायतका रहनु भएको छ । शुक्रवार घोराहीमा भएको अधिवेसनवाट सर्वसम्मतरुपमा नयाँ कार्य समिति चयन गरेको हो ।

महायज्ञमा अधिकारी दम्पतिद्वारा पहिलो तुलादान

दाङ, ३ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा तुलादान कार्यक्रम सुरु भएको छ । तुलादान अन्तरगत वुधवार घोराही १५ भृकुटिनगर टोलका एक दम्पतिल दान गरेर तुलादानको सुरुवात गर्नुभएका छ । महायज्ञको तेस्रो दिन घोराही १५ भृकुतिनगर टोलका ६३ बर्षीय भुपेन्द्र अधिकारी र उहाको श्रीमति झवादेवी अधिकारीले तुलादान गर्नुभएको हो ।

महायज्ञको पहिलो दिन अनन्तराज घिमिरे परिवारद्वारा आफ्नो वावुको स्मृत्तिमा ५१ हजार दान

दाङ, १ असोज । मानसिक सन्तुलन गुमार्एका व्यक्तीहरुको आवास निर्माणकालागि सोमवारदेखी घोराहीमा सुरु भएको महायज्ञको पहिलो दिनमै दान दिने क्रम सुरु भएको छ । सिद्धि विनायक सत्संग समिति दाङ र प्रेरणाकालागि अभियान दाङको आयोजनामा सुरु भएको महायज्ञको उद्घाटनको दिन सोमवार ५१ हजार दान रकम संकलन भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ भैसाहीका अनन्तराज

घोराही सिमेन्टले सोनापुरको क्लिङ्कर प्रयोग गरेको भनिसक्यो–सहायक प्रजिअ गणेश आचार्य

घोराही, भदौ २८ । सगरमाथा सिमेन्टका उत्पादनको नमुना परिक्षणपछि सोनापुर सिमेन्ट उद्योगवाट क्लिङ्कर प्रयोग गरेको घोराही सिमेन्टले जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन् । उनले सोनापुरवाट क्लिङ्कर ल्याएर घोराही सिमेन्टले आफ्नो उत्पादन गरेको बताए । ‘घोराही सिमेन्टले नै आफै सोनापुरजाट क्लिङ्कर प्रयोग गरेको भनिसकेको छ–उनले भने–गुणस्तर कायम गर्न पनि

राप्ती क्रसर व्यवसायी संघको नयाँ नेतृत्वले दाङका प्रहरी प्रमुखलाई भेटेर भने–उद्योगमैत्रि वातावरण बनाइदिनुहोस’

दाङ, २८ भदौ । राप्ती क्रसर व्यवसायी संघको प्रथम साधारण सभावाट निर्वाचित नयाँ कार्य समिति जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर उद्योगी मैत्रि वातावरण बनाइदिन र ब्यवसायिको सुरक्षालाई विशेष प्राथमीकता दिन आग्रह गरेका छन् । केही दिन अघि भैरहवामा सम्पन्न क्रशर ब्यवसायिहरुको साधारण सभाले मिनवहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो।