
मजदुर उपभोक्ता सहकारीको छैँठौ साधारण सभा सम्पन्न
दाङ, १५ कार्तिक । सहकारीको माध्यमबाट सामाजिक विकास गर्न सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । मजदुर उपभोक्ता सहकारी सस्था लिमिटेडको छैठौ बार्षिक साधारण सभाको अबसरमा बोल्ने बक्ताहरुले सहकारी सामाजिक विकासको आधार भएको बताएका हुन् । सस्थाका अध्यक्ष साउने नेपालीको अध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रमुख नारायण बेल्बासे, घोराही