अर्थ

६२ औं राष्ट्रिय सहकारी दिवसमा आयाेजित वक्तृत्वकलामा ज्ञानदीप कलेजका तेज कुमार डाँगी प्रथम

घाेराही, चैत्र १८ । ६२ औं राष्ट्रिय सहकारी दिवस दाङमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जिल्ला सहकारी संघको आयोजनामा दश वटै पालिकाहरुमा विभिन्न कार्यक्रम गरी मनाउने क्रममा आज (सोमबार) दाङको घोराहीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता घोराहीमा गरिएको हो । नेपाल वचत तथा

१७ अर्ब लागतमा बुटवल-नारायणगढ सडकको रुप फेरिदै

८ चैत, बुटवल । पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डको स्वरुप अब फेरिने भएको छ । सन् १९७२ मा बनेको ११३ किलोमिटर दुरीको यो सडक हाल दुई लेन मात्र छ । सडक साढे तीन वर्षमा ४ लेनमा बिस्तार भइसक्नेछ । यो सडकको स्तरोन्नतीका लागि चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले सम्झौता गरिसकेको छ ।

नेपाल इन्स्योरेन्सकाे नयाँ शाखा अब तुलसीपुरमा पनि, शुक्रबार भव्य उद्घाटन हुने

घोराही, १६ फागुन । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि शुक्रबारबाट विधिवत रुपमा ४१ औँ शाखाको रुपमा दाङको तुलसीपुरमा नयाँ शाखा बिस्तार गर्दैछ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा कार्यालय सञ्चालनमा ल्याउने बारे जानकारी दिन आज घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सिइओ विजयबहादुर शाहले नयाँ शाखा बिस्तार हुन लागेको जानकारी दिनु भयो । उहाँले समय सापेक्ष

सितलपुर शिव महापुराणको बिहीबार समापन, ७६ लाख बढी दान संकलन

तुलसीपुर, १०  फागुन ।  पञ्चमुखे शिव मन्दिर र अख्लेश्वर महादेवको मन्दिर निर्माणका लागि सञ्चालन गरिएको सितलपुरमा जारी शिव महापुराणको बिहीबार समापन गरिएको छ । दाङको तुलसीपुर १२ शितलपुरमा माघ २७ गते देखि शुरु भएको महापुराणकाे अन्तिम दिन बिहीबार सबैभन्दा बढि तुलसीपुर १२ जस्पुरका तेज बहादुर बुढाथोकी परीवारले १ लाख ११ हजार १ सय ११ रुपैया

एक करोड ८६ लाख संकलन गर्दै सकियो महायज्ञ, बुढाथोकी परिवारद्वारा २६ लाख दान

घोराही, घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा सकिएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा १ करोड ८६ लाख दान संकलन भएको छ । महायज्ञमा करिब १ करोड ८६ लाख दान

अश्वार स्कुललाई सांसद वलीकोे साढे ५५ हजार सहयोग

दाङ । प्राबिधिक शिक्षालय निर्माणकालागी मावि अश्वारामा लगाइएको धार्मिक महायज्ञ तथा शैक्षिक महोत्सवमा प्रदेश सांसद उत्तरकुमार वलीले ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गर्नुभएको छ । आज महोत्सव स्थलमा पुगेर सांसद वलीले उक्त रकम दिनुभएको हो । महोत्सवलाई सम्बोधन गर्दै सांसद वलीले सरकारी र निजि बिद्यालय बीचको खाडल पुर्न आफू सधैँ सक्रिय हुने बताउनुभयो

योगी परिवारद्वारा साढे १२ लाख दान

घोराही, घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा एकै दिन २७ लाख बढि दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को छैठौँ दिन २७ लाख ३९ हजार ८ सय ६०

युवा व्यवसायी दुर्लभ केसीले गरे साढे ५ लाख दान

घोराही, घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा एकै दिन २७ लाख बढि दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को छैठौँ दिन २७ लाख ३९ हजार ८ सय ६०

महायज्ञमा साढे ३० लाख संकलन

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा साढे ३० लाख दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को पाँचौ दिनसम्म३० लाख ५९ हजार ८२ रुपैया दान छ ।

महायज्ञको पहिलो दिन पाँच लाख बढि दान संकलन

घोराही, ४ माघ । बराहक्षेत्र मावि सेवार वनगाउ घोराही उपमहानगरपालिका– १३ को आयोजनामा विहीवारदेखी घोराहीमा सुरु भएको ‘श्रीमद् भागवत धनधान्याचल बिराट ज्ञान महाज्ञय तथा शैक्षिक धार्मिक महामहोत्सव’ मा पहिलो दिन ५ लाख बढि दान संकलन भएको छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको पहिलो दिन विहीवार ५ लाख बढि दान संकलन

होटेल व्यवसाय : लगानीअनुसार आम्दानी छैन

रीता लामा । घोराही । प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले अस्थायी राजधानी समेत दाङमा नभए पछि यहाँ खुलेका ठुला होटेल मारमा परेका छन । दाङमा तोकिने भनिएको स्थायी राजधानी बुटवलतिर सरेपछि यहाँका होटलमा हुने सामान्य चहलपहल पनि अहिले घटेको छ । चार बर्ष पहिले भाडामा

घोराही उपमहानगरद्वारा किसानलाई जोत्ने ट्याक्टर

घोराही, ३-माघ /  घोराही उपमहानगरपालिकाले किसानहरुलाई कृषि औजारहरु वितरण गरेको छ । उपमहानगरपालिकाको कृषि शाखाले ८ जना किसानलाई हात ट्याक्टर, एक जनालाई रोडा भेटर र ६ जनालाई मल्चीङ पलाष्टिक वितरण गरेको हो । उपमहानगरका आर्थिक विकास समिति संयोजक राममणि पाण्डेको अध्यक्षता एवं नगर प्रमखु नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपानेले किसानहरुलाई ति सामाग्रिहरु हस्तान्तरण

प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सवको तयारी तीब्र,नव गठित उपसमितिहरुले पुर्णता पाउदै

दाङ, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० गतेदेखि घोराहीमा शुरु हुने ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनीको तयारीलाई तीब्र पारिएको छ । त्यस्तै महोत्सव स्थल परीसरमा आज बिभिन्न सामग्रिहरु झरीसकेको र तारबारका काम पनि तिब्र रुपमा भैरहेको उक्त पोल्ट्री महोत्सवका प्रचार प्रसार समितिका संयोजक पोषण नाथ योगिले

पर्यटकीय क्षेत्र छिल्लीकोटमा अझै पुगेन पूर्वाधार, ऐतिहासिकता ओझेलमा

रीता लामा । घोराही । कुनै समय निकै चर्चामा रहेको विजौरी–९ को छिल्लीकोट पछिल्लो समय गुमनामजस्तै बनेको छ । धार्मिक आस्था र नेपालको बाइसे–चौबीसे राज्यको ऐतिहासिकता बोेकेको क्षेत्र अहिले ओझेलमा छ । एकछेउको टापुमा कालिका र अर्काे टापुमा मालिका भगवतीको मन्दिर छिल्लीकोटको अर्काे आकर्षणको केन्द्रविन्दु होे । तर भौतिक पूर्वाधार अभावका कारण ऐतिहासिक एवं पर्यटकीय

माघीमा साइकल उपहार, विद्यार्थीको ओठमा मुस्कान

दशरथ घिमिरे दाङ- माघी आउन मात्र चार दिन बाँकी छ। यही महिनामा काम गर्ने कम्लरीको खाजी हुन्थ्यो। तर, अहिले कम्लरी खोज्न गाउँमा पस्नेहरू भेटिदैनन। सरकारले कमैया कम्लरी मुक्त घोषणा गर्‍यो।कमलहरी राख्‍नेलाइ कारबाही हुन्छ। पूर्वकम्लरी, कमैयाका छोरा छोरी अहिले विद्यालयमा जान थालेका छन्।   आफूले पढ्न नपाए पनि जेनतेन छोरा छोरी पढाइरहेका आमा बुवालाई भविश्‍यमा ठूलो

दाङमा पनि छुर्पी उत्पादन

लमही, पुस २७ । दाङमा पहिलो पटक छुुर्पी उत्पादन शुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको हो । संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ । बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै

सहयोगार्थ महायज्ञको तयारी तिब्र

घोराही, २६ पुुस बराहक्षेत्र माध्यमिक विद्यालयको भौतिक पुर्वाधार सुुधार तथा प्राविधिक शिक्षा संचालनका लागि सहयोगार्थ हुुन लागेको महायज्ञको तयारी तिब्र पारिएको छ । घोराही उपमहानगरपालिका–१३ सेवार बनगाँउमा रहेको विद्यालयले यही माघ ३ गते देखि ११ गते सम्म संचालन गर्न थालेको महायज्ञको तयारी तिब्र परिएको हो । महायज्ञ सफल बनाउन दाताको पहिचान, विभिन्न शिक्षा संग सरोकावाला

सिभिल बैंक घोराही शाखाद्वारा आफ्नो ८ औ बार्षिकोत्सबमा माबी झिङ्निमा छात्रवृत्ति प्रदान

घोराही, पुस ११ । सिभिल बैक घोराही शाखाले आफ्नो ८ औ बार्षिकोत्सबको अवसरमा घोराही ३ स्थित मावि झीङ्नि वन्जारी विद्यालयमा छात्रबृत्ति प्रदान गरेको छ । विहिवार विद्यालयमा एक कार्यक्रमका विच छात्रबृत्ति रकम बैँकले विद्यार्थिलाई हस्तान्तरण गरेको हो । सामाजीक उत्तरदायित्व बहन गर्नेक्रममा माबी झिङ्नि बिद्यालयकि कक्षा १० कि छात्रा सुनिता कुमाललाई छात्रवृत्ति बाफतको ५ हजाररुपैयाको

अग्नि पीडित घिमिरेलाई हालसम्म ९ लाख आर्थिक सहयोग प्राप्त

शरद रेग्मी दाङ, पुष ११ । तुलसीपुरका एकजना अग्नि पीडितलाई ९ लाख रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा  नं. ५ मा रहेको भिम घिमिरेको अन्नपूर्ण सप्लायर्समा मंसिर २८ गते विहान आगलागी भएको थियो । जुत्ता चप्पलको डिलरमा विद्युत सर्ट भएर आगलागी बाट झन्डै ५ करोड बराबरको क्षति भएको पीडित घिमिरेले जानकारी

तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम‘कुन–कुन सडक बजेटमा परे हेर्नुहोस’

तराई मधेस कार्यक्रमका लागि दाङमा करिब ८ करोड दाङ ४ पुस/दाङमा तराई मधेस समृद्धि कार्यक्रमका लागि १६ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १६ वटा योजनाका लागि ७ करोड ७५ लाख बजेट छुट्याईएको छ । सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेसका स्थानीय तहमा भौतिक

तुलसीपुर उपमहानगरलाई प्राविधिक कक्षाको अनुमति

तुलसीपुर ४ पुस/ तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ । शिक्षामन्त्री गिरीराजमणी पोख्रेलको अध्यक्षतामा वसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको परिषद् वैठकले यस्तो निर्णय गरेको मन्त्रीका स्वकीय सचिव जीवन गौतमले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकालाई वहुप्राविधिक शिक्षालय सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न वैठकले अनुमति दिएको हो ।

आगलागी पीडितलाई बिभिन्न संघसंस्थाद्वारा राहत प्रदान

तुलसीपुर २८ मंसिर/ दाङ तुलसीपुरका आगलागी पीडितलाई बिभिन्न सरकारी तथा गैरसरकारी निकायले राहात प्रदान गरेका छन् । तुलसीपुर उद्योग बाणिज्य संघले ५१ हजार आर्थिक सहयोग गरेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले एकलाख सहयोग गर्ने निर्णय गरेको वडाअध्यक्ष बीरेन्द्र शाहले बताए । यस्तै नेपाल राष्ट्रिय बाणिज्य संघ तुलसीपुरले एक लाख एक सय

१२ जिल्लामा कृषिमा नमूना योजना,यसै वर्ष ६ करोड बजेट

विचौलियाको ठगी रोक्न सहकारी बजार स्थापना गरिने दशरथ घिमिरे दूध संकलन गर्दै दाङको एक सहकारीका कर्मचारी। दाङ – प्रदेश ५ का १२ जिल्लामा सहकारी बजार स्थापना गरिने भएको छ। कृषि उपज संकलन, बिक्री वितरण कार्यमा बिचौलिया हावी हुँदा किसानले ठगिएको जनाउँदै किसानले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्न सहकारी बजार स्थापना गर्न थालिएको हो। भूमि व्यवस्था,

राजश्व कार्यालय राप्तीमा लक्ष्य भन्दा बढी राजश्व संकलन

तुलसीपुर, २५-मंसिर /  आन्तरिक राजश्व कार्यालय तुलसीपुरले लक्ष्यभन्दा बढि राजश्व संकलन गर्न सफल भएको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा ७२ करोड २७ लाख ४८ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । अहिलेसम्म ६७ करोड ९६ लाख ४९ हजार राजश्व संकलन गर्ने लक्ष्य भएको कार्यालयले लक्ष्यभन्दा बढी अर्थात रु चार करोड ३० लाख ९९

बस्नेतको उपचारका लागि मंगलबार डेढलाख संकलन

२५ मंसिर/ दाङका पुराना कम्युनिष्ट नेता शोभाराम बस्नेतको उपचारका लागि मंगलबार एक लाख पचास हजार रुपैयाँ सकंल भएको छ । सहयोग गर्नेमा सबै भन्दा बढि तुलसीपुर १० निबासी मधुकर राज राजभण्डारीले २५ हजार ५ सय ५५ , दोस्रोमा तुलसीपुरका व्यवसायी नरेशराज राजभण्डारीले २० हजार ५ सय रुपैयाँ सहयोग गरेको उपचार सहयोग उपचार सहयोग समितिका सदस्य

सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमा : निर्माण महासंघ

काठमाडौँ, २४ मंसिर । संघीय (केन्द्रिय), प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसायीहरु ठूलो मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघले विभिन्न तहका सरकारबीच समन्वय नहुँदा संघीय सरकारले सम्झौता गरी संचालनमा रहेका सडक, भवन, पुललगायतका परियोजनाहरुको भुक्तानीमा अन्यौल देखिएको र त्यसको ठूलो मार निर्माण व्यवसायीलाई परेको बताएको हो ।

भ्रष्टाचार मुद्दामा तानिएका पूर्वमन्त्री विक्रम पाण्डे भन्छन्– अभियोगको सामना गर्छु

भ्रष्टाचार मुद्दामा किन तानिए पूर्वमन्त्री विक्रम पाण्डे अख्तियार दूरूपयोग अनुसन्धान आयोगले शुक्रवार पूर्वमन्त्री समेत रहेका निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे सहित २१ जनाविरूद्र बाँके जिल्लाको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ। दायर मुद्दामा राप्रपा (प्रजातान्त्रिक) नेता समेत रहेका पाण्डेले २ अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप

समितिद्वारा ब्यवसायीलाई दश लाख राहत

शरद रेग्मी तुलसीपुर, मङ्सिर  २१ । राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिद्वारा आफ्ना ब्यवसायीलाई दश लाख राहत प्रदान गरेको छ । झण्डै एक बर्ष पहिले रोजगारको सिलसिलामा साउदी अरब पुगेका राप्ती समितिका ब्यवसायी यज्ञ रोकाको दुर्घटनामा परि मृत्युु भएको थियो । उनका परिवारलाई शुक्रबार समितिले एक कार्यक्रमका बीच स्वर्गीय रोकाकी धर्मपत्नी पार्वति वली रोकालाई दश

प्रदेश नम्बर ५ का दुई सय बढि निर्माण ब्यवसायिहरु घोराहीमा, भोलिदेखी प्रथम साधारण सभा तथा अधिवेशन सुरु

रीता लामा विभिन्न नयाँ योजनाको साथ निर्माण व्यवसायी संघको प्रदेश स्तरिय भेला दाङ हुने भएको छ । देशमा संघियता लागु भएसँगै निमार्ण व्यवसायी समितीको प्रदेश स्तरिय समिती गत माघ महिनामा गठन भएको थियो । समिती गठन भएको दश महिना भित्र निर्माण व्यवसायी समिती पाँच नम्वर प्रदेशले प्रदेश स्तरिय भेला गर्न लागेको हो । निर्माण व्यवसायी

वेलहरीका स्थानियले भैलो खेलेर सामुदायिक भवनको फर्निचर सहयोग जुटाए

घोराही, कार्तिक २८ । घोराही ७ सौडियार स्थित वेलहरीका स्थानियवासिहरुले तिहारमा दे उसी  भै लो बाट संकलन भएको  रकमवाट फर्निचर सामग्री सहयोग गरेका छन् । स्थानिय आफैले विभिन्न ब्यक्तिहरुवाट सहयोग जुटाउनुका साथै जनश्रम दान गरेर बनाएको आफ्नै गाँउको सामुदायिक भवनका लागि आवश्यक फर्निचर सामग्री भैलोको रकमवाट खरीद गरीएको हो । सामुदायिक भवनको फर्निचर सामग्री जुटाउन त्यहाका स्थानियहरु तिहारमा