TOP PICTURE

भागबन्डा नमिल्दा सरकार विस्तारमा सकस

 देवेन्द्र बस्नेत  दाङ – नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा प्रदेश ५ को सरकार विस्तारमा ढिलाइ भएको छ । दुई दलबीच कुनले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । यो विवादले सरकार विस्तारमा अझै बिलम्ब हुने देखिएको छ। हाल यो प्रदेशमा मुख्यमन्त्रीसहित तीन सदस्यीय मन्त्रिमण्डल बनेको

प्राकृतिक चिकित्सामा आकर्षण

दाङ — घोराही उपमहानगरपालिका २ बुकाकी ७२ वर्षीया तुलसा ओली लामो समय बिरामी भइन् । अनेक औषधिमूलो गर्दा पनि स्वास्थ्य ठीक नभएपछि अन्तमा उनी प्राकृतिक चिकित्साको सहारामा पुगिन् । ‘जडीबुटीले राम्रो गर्छ भनेर यता आएकी हुँ,’ उनले भनिन्, ‘अरू औषधि खाँदाखाँदा हैरान भएँ । जीउ ठीक भएन ।’ दाङको घोराही उपमहानगरपालिका २ बुकामा भएको प्राकृतिक चिकित्सा स्वास्थ्य शिविरमा पालो

प्रदेश ५ मा बन्यो कानुन मस्यौदा तथा सुझाब आयोग,सरकार चलाउने कानुन निर्माण प्राथमिकतामा

विष्णु घिमिरे  प्रदेश ५ को सरकारले ‘कानुन मस्यौदा तथा सुझाब आयोग’ गठन गरेको छ । कानुन अभावमा कार्यसम्पादन प्रभावकारी नहुने भएकाले सरकारले वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यको अध्यक्षतामा आयोग गठन भएको हो । आयोगले सरकार सञ्चालनका लागि आवश्यक पर्ने कानुन निर्माणलाई प्राथमिकता दिनेछ । आयोगको सदस्यहरूमा अधिवक्ताहरू खुमाकान्त पौडेल र विष्णु पोखरेल रहेका छन् ।

नेपाल-भारत सिमा क्षेत्रमा ५९ वटा नयाँ सिमा स्तम्भ निर्माण

शिवु खनाल, दाङ १४ फागुन – दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पूर्ननिर्माण गरिएको छ । भारत सँग सिमा जोडिएको दाङका भुभागमा दुबै पक्षले नयाँ सिमा स्तम्भहरु निर्माणको कार्यलाई जारी राखेका छन् । भारत सँग जोडिएको दाङको भुभाग ८३ किलो मिटरमा ७७ वटा सीमा स्तम्भहरु रहेका छन् । ७७ सिमा स्तम्भ मध्य

दाङलाई स्थायि राजधानि बनाउन मुख्यमन्त्रिले जिम्मा लिएमा हामि सहयोग गर्न तयार छौ–कानुनमन्त्रि सोनाम

बुटवल अपायक र भौतिक पुर्वाधारको चरम अभाव रहेको स्पष्टोक्ती, आवास ब्यवस्थापन नहुँदा मन्त्रिमण्डल विस्तार रोकियो घोराही, १३ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी सोनामले प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नाम केही महिनामा टुंगो लाग्ने बताएका छन् । प्रेस सेन्टर दाङ र प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा गरेको पत्रकार भेटघाटमा

दाङ महोत्सवको १० औँ दिन १ करोड ५ लाखको कारोवार, ३६ हजार बढिले महोत्सव अवलोकन गरे

घोराही, फागुन १२ । प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को आज १० औ दिन महोत्सव अवलोकन गर्न आउनेहरुको अत्यधीक सहभागीता रहेको छ । आज मात्रै १ करोड ५ लाखको आर्थीक कारोवार र ३५ हजार बढिले महोत्सवको अवलोकन गरेका छन् । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को आज १० औ दिन महोत्सव

पत्रकार सम्मेलन गरेर मामा भान्जा निर्माण सेवाका सञ्चालकहरुको भने–‘पत्रकार आचार्यलाई ६० हजार रुपैया घुस दिएका हौ’, आचार्य भन्छन्–‘कसैको पैसा खाएको छैन्’

फागुन ११ , दाङ । मामा भान्जा निर्माण सेवा तुलसीपुर दाङका प्रकाश केसी, भानुविक्रम राणा, दिनेशजंग शाह, संजात धिताल, सुरेन्द्र हमालले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरेर पत्रकार गणेश आचार्यले आफुहरुवाट ६० हजार रुपैंया घुस खाएको दावि गरेका छन् । पत्रकार सम्मेलनमा वोल्दै निर्माण सेवाका भानुविक्रम राणा र दिनेशजंग शाहले आफुहरुले बैध प्रकृयावाट काम गरीरहेको समयमा

घोराही उपमहानगरपालिकाको बनेन् कामकाजी थारु भाषा

कागजमा मात्र सिमित लिलाधर वली दाङ, १० फागुन । घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिएको एक महिना बढी समय बिते पनि अझै कार्यान्वयनमा आउन भने सकेको छैन । नगरप्रमुख, ४ जना वडाध्यक्ष र केही कर्मचारी थारु जाति भए पनि व्यवहारमा भने लागू हुन सकेको छैन । थारु बाहुल्य रहेको दाङमा उक्त जातिको

दाङ महोत्सवमा सांस्कृतिक कार्यक्रमले थप रौनकता, मनोज गजुरेल र जितु नेपालले हसाए

घोराही, फागुन १० । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को आठौ दिन महोत्सवमा २ करोडको आर्थीक कारोवार २६ हजारले महोत्सवको अवलोकन गरे । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ले महोत्सवलाइ रचनात्मक वनाउदै लगेको छ। महोत्सवको आठौ दिन आज आर्थीक विकासमा नागरीकको भूमिका विषयक विचार गोष्ठी

सांसदको गायन मोह

राजनिति सेवा हो, कलाकारीता मेरो पेसा हो–कोमल वलि देवेन्द्र बस्नेत दाङ,फागुन १० । राप्रपाबाट नेकपा एमालेमा प्रवेश गर्दा कोमल ओली प्रति आलोचनाका स्वर निकै सुनिए । यो आलोचनाको मुल कारण भनेकै उनि गायिका हुनु थियो । कोमलले यो आलोचनालाई ठूलो बिषय बनाईनन् । उनको शालिनता भंग भएन । एमाले प्रवेशसंगै प्रतिनीधिसभा वा प्रदेशसभाको निर्वाचन लड्ने

दाङको घोराहीमा उद्घाटन भयो राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान

दाङका वर्तमान तथा पुर्व जनप्रतिनिधिले भने–प्रतिष्ठानलाई सबै खाले सहयोग गर्छौ’ घोराही, फागुन ९ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज उद्घाटन गरीएको छ । आज घोराहीमा एक कार्यक्रमकाविच प्रतिष्ठानको उद्घाटन गरीएको हो । प्रतिष्ठानको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालि, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग

दाङको घोराही र तुलसिपुरमा सडक र पुल बनाउन लापरबाही गर्नेलाई नै थप ठेक्का

दुर्गालाल केसी घोराही, फाल्गुन ९ । दाङ — घोराही–तुलसीपुर खण्डका मुख्य चोकमा निर्माणाधीन चारलेन सडकमा अपेक्षित प्रगति नहुँदा नागरिकलाई सास्ती भएको छ । निर्माणाधीन सडकको धूलोले त्यस क्षेत्रको वातावरणसमेत प्रदूषित छ । धुलो र खाल्डाखुल्डीका कारण जनजीवन कष्टकर भएको भन्दै तुलसीपुर बजारमा युवाले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडक डिभिजन कार्यालय र निर्माण कम्पनीलाई दबाब दिए सुनुवाइ

दाङ महोत्सवमा छैठौ दिन १ करोड ३० लाख रुपैयाको आर्थीक कारोवार, ३२ हजार वढीले महोत्सवको अवलोकन गरे

लक्ष्य सजीलै प्राप्त गर्न सकीने महोत्सव निर्देशक भारीको भनाइ दाङ जिल्ला उद्योग वाणीज्यसंघको आयोजनामा संचालीत दाङ व्यापारीक तथा प्रदेश स्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४ का छैठौ दिन आज १ करोड ३० लाख रुपैयाको आर्थीक कारोवार भएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ। उद्योग व्यापार , कृर्षि एवं पर्यटनको विकास , परनिभरमुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका

दाङको बन्दको आंशिक प्रभाव, फाट्टफुट्ट साना सवारी साधन चल्न थाले

घोराही, फागुन ८ । दाङमा बन्दको आंशिक प्रभाव परेको छ । बजार, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । तर अप्रिय घटना भने केही भएको छैन । दाङका मुख्य बजारहरु घोराही, तुलसिपुर, लमही, भालुवाङमा बन्दकर्ताहरु सडकमा देखीएका छैनन्। विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको

दाङ महोत्सवमा देखियो कोमल वलीको क्रेज, घन्कियो बाँझो खेतमा…..

सुरिलो र भरिलो आवाजसंगै ठेंट नेपाली भाकाका गीतहरुको माग उत्तिकै घोराही, फागुन ७ – दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ को पाचौ दिन मञ्चमा वरिष्ठ लोक गायीका एवं राष्ट्रीय सभा सदस्य कोमल वलीको आगमनसंगै थप रौनकता थपीयो। स्वर्गद्वारी प्यूठान तेस्रो महोत्सव–२०७४’ मा सहभागि हुन प्युठान पुगेकि राष्ट्रियसभा सदस्य निर्वाचित भएकी

प्रजातन्त्र दिवसको अवसरमा घोराहीमा प्रभात फेरी, जनतालाई अनुभुति हुने गरी विकास र समृद्धिमा जोड

तस्विर–प्रेमबहादुर राम्जा घोराही, फागुन ७ । दाङमा पनि प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा ६८ औँ प्रजातन्त्र दिवस मनाइएको हो । त्यस अवसरमा बोल्ने बक्ताहरुले प्रजातन्त्रको अनुभुति हुनु गरी जनप्रतिनीधिहरुले काम गर्नुपर्ने बताएका थिए । प्रजातन्त्रको जगमा रहेर देशमा परिवर्तन भएको भन्दै बक्ताहरुले सहिदले देखेका सपना र जनताको अपेक्षा अनुसार

शुभकामना प्रजातन्त्र

उर्मिला त्रिपाठी प्रजातन्त्र आज तिम्रो जन्मदिन रे तिमिलाइ शुभकामना दिनेको ओइरो लाग्नेछ आज मन छ तिमिलाइ शुभकामना दिन तर खै के भनेर शुभकामना दिउँ तिमिलाइ म भन्दा धेरै अघि निकै पिडादायी प्रशब बेदनापछी जन्मिएका मेरा अग्रज तिमि अनि बिबेकी बाबुआमाका सन्तान तिमी तर कति अभागी रहेछौ बाल्यकालमा राम्रो स्याहार नपाउदै बाबुआमा गुमाउन पुग्यौ काकाकाकीले राम्रैसँग

स्थानीय तहमा कर्मचारी–कर्मचारी अभाव कि फालाफाल ?

देवेन्द्र बस्नेत ६ फागुन   दाङ – स्थानीय तह कार्यान्वयनमा आएपछि भंग भएका सरकारी कार्यालयका कर्मचारी गत साउनमा व्यवस्थापन गरिए । जिल्ला समन्वय समितिले आवश्यकताअनुसार कर्मचारीलाई स्थानीय तहमा पठायो । यसैमध्येका तीनजना इन्जिनियर लमही नगरपालिकामा पठाइए। नगरपालिकाको आवश्यकता अनुसार त्यहाँ पठाइका यी तीनजना इन्जिनियर झण्डै ६ महिनासम्म नगरपालिकामै कार्यरत रहे । तर केहि दिनअघि मात्रै नगरपालिकाले

दाङ महोत्सवको रौनकता बढ्यो, दिनै पिच्छे मेला हेर्न दर्शकहरु ओइरीदै

महोत्सवमा प्रमोद खरेल, शंकर विसिले उडाय धुलो घोराही, फागुन ५ । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ तेस्रो दिन ४० लाखको आर्थीक कारोवार २८ हजार वढीले आज महोत्सवको अवलोकन गरे दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ तेस्रो दिन आज हजारौ दर्शकहरुको सहभागीता रहेको छ। हिजोको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सचिवको अवरोध ,पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयमै हाजिर हुन दबाब

काठमाडौं– दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकारबाहीमा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अवरोध गर्दै आएको खुलेको छ। सचिव चौधरीको अवरोधका कारण प्रतिष्ठानमा काम ठप्प भएका छन्। प्रतिष्ठानको ऐन अनुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहत जानुपर्ने भए पनि चौधरीले अस्पतालको अख्तियारी दिएकी छैनन्। उच्च स्रोतका अनुसार उनले आफ्ना श्रीमान् डा श्रवण चौधरीलाई प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्ति गर्न

दाङ निर्माण ब्यवसायि संघले भन्यो–‘महासचिव रोकामाथिको आक्रमण वारे अतिरञ्जीत समाचारप्रति गम्भिर ध्यानाकर्षण’ (विज्ञप्तिसहीत)

आक्रमणमा संलग्न हतियारधारी समुहलाई कडा कारवाही गरी सुरक्षालाई कडा बनाउन माग घोराही, फागुन २ । दाङ निर्माण ब्यवसायि संघले आफ्ना संघका महासचिव शोकबहादुर रोका मगर माथि भएको सांघातिक आक्रमणको कडा शब्दमा विरोध गर्दै हतियार धारी समुहले गरेको आक्रमण वारे केही अनलाइनहरुमा प्रकाशीत समााचारप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दाङ निर्माण ब्यवसायि संघका अध्यक्ष

‘निमित्त मेसुलाई जिम्मेवारी हस्तान्तरण गर्ने चिट्ठि एक–दुइ दिनमा आउछ’–उपकुलपति संगिता भण्डारी

संगीता भण्डारी उपकुलपति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारी पुरानो र नयाँ जनशक्ति व्यवस्थापन गरेर जनतालाई अनुभुति हुने गरी दाङसहीत त्यस क्षेत्रमा महत्वपुर्ण प्रभाव पार्नु आफुहरुको पहिलो जिम्मेवारी रहेको बताउँछिन् । प्रतिष्ठानको पदाधिकारी नियुक्तिका लागि सबै पक्षसँग परामर्श गरेर नियुक्त गरेको उनको भनाई छ । प्रतिष्ठानको अबको काम, चुनौती, शैक्षिक

प्रदेश ५ का मन्त्रीहरुको सपथ फागुन ३ गते, माओवादीको नेतृत्व कृष्ष्णध्वजले गर्ने

२९ माघ, बुटवल । सरकार गठनको अन्तिम तयारीमा जुटेको प्रदेश ५ ले फागुन ३ गते सानो आकारको मन्त्रीमण्डल पाउने भएको छ । एमालेका शंकर पोखरेल मुख्यमन्त्री बनेको प्रदेश ५ मा माओवादीको नेतृत्व कृष्णध्वज खड्काले गर्ने सम्भावना छ । माओवादीले प्युठानका खड्काको नाम टुंगो लगाइसकेको छ भने एमालेले नवलपरासीका बैजनाथ चौधरीलाई पहिलो चरणमा सरकारमा पठाउने स्रोतले

प्रदेश ५ मा सरकार गठन प्रक्रिया सुरु, तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई वाम गठबन्धनको पत्र   ८ माघ, बुटवल । वाम गठबन्धनले प्रदेश ५ मा सरकार गठनका लागि आफ्नो दाबी पेश गरेका छन् । एमाले र माओवादी केन्द्रले आइतबार प्रदेश प्रमुख उमाकान्त झालाई एमाले प्रदेशसभा संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न अनुरोध गरेका छन् । एमाले संसदीय दलका नेता

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्तिको तयारी, वाम गठबन्धनले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गर्न आज दावी पेश गर्ने

२८ माघ, बुटवल । वाम गठबन्धनले प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएको छ । एमाले र माओवादीले बहमुत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका हुन् । ‘प्रदेश प्रमुखसामू आज दाबी पेश गर्छौं’ पोखरेलले  भने । एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव

धारीलो हतियार प्रहार हुँदा शोकबहादुर रोका मगर घाइते,दोषिलाई कडा कारवाही गर्न संघका अध्यक्ष रानाद्वारा माग

घोराही, माघ २८ । दाङको घोराहीस्थित एक होटलमा दाङ निर्माण ब्यवसायि संघका महासचिव शोकबहादुर रोका मगर माथि सांघातिक आक्रमण भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीको म्याङ्गो होटलमा संघका महासचिव रोका माथि एक्कासि आक्रमण भएको प्रहरीको भनाई छ । खाना खाएर होटलवाट घर आउनेक्रममा एक समुहले रोकामाथि धारीलो हतियार प्रहार गरी घाइते बनाएको

प्रदेश ५ –जनशक्ति व्यवस्थापन चुनौती

दुर्गालाल केसी — देश ५ अन्तर्गतका नगर र उपमहानगरपालिका प्रमुख/उपप्रमुखले स्थानीय तहका समस्याबारे गम्भीर छलफल गर्दै ११ बुँदे घोषणापत्र जारी गरेका छन्। नगर प्रमुख/उपप्रमुख भेलाद्वारा ११ बुँदे घोषणापत्र दाङको तुलसीपुरमा आयोजित भेलामा सहभागी प्रदेश ५ का नगर प्रमुख तथा उपप्रमुख। तुलसीपुरमा सम्पन्नभेलाका सहभागीले अनुभव साटासाट गर्दै आगामी दिनमा प्रभावकारी काम गर्न आवश्यक विषयवस्तु समेटेर घोषणापत्र तयार पारेका हुन्।उनीहरूले नेपालको

प्रदेश ५ : सरकार बनाउन एमाले हतारमा, माओवादी फुर्सदमा

माओवादीसँग कुरा मिले आइतबार वा सोमबारसम्म तीन सदस्यीय मन्त्रिपरिषद् बनाउने एमाले तयारी रमेश सापकोटा/विष्णु घिमिरे सात प्रदेशमध्ये सबैभन्दा चाँडो संसदीय दलको नेता छानेको प्रदेश ५ मा एमाले जतिसक्दो चाँडो सरकार गठन गर्न चाहन्छ । तर, वाम गठबन्धनमा रहेको सहकर्मी माओवादीका कारण ढिलाइ भइरहेको छ । सभामुख चयनपछि मात्रै सरकार गठन गर्ने माओवादीको योजना छ ।

दान कम भएको भन्दै सोना सिमेण्टले दिएको १९ लाख अस्वीकार,दान त स्वेच्छिक हुनुपर्छ – हरि पाठक

नारायण खड्का तुलसिपुर माघ २६ । जनकल्याण माध्यामिक विद्यालय दुधरास दाङले दानमा प्राप्त भएको नगद १९ लाख रुपैयाँ लिन अस्वीकार गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको जनकल्याण माविले स्थानीय सोना सिमेण्ट प्रालिको तर्फबाट प्रदान गरिएको नगद १९ लाख रुपैयाँ दान अस्वीकार गरेको हो। उक्त विद्यालयले इञ्जिनियरिङ कलेज सञ्चालनार्थ आर्थिक सहयोग जुटाउने उद्धेश्यले

राजनितिक सहमतिमा नै स्थायि राजधानि टुंगो लाग्छ–शंकर पोखरेल

‘प्रदेशमा राम्रो काम गरेपछि केन्द्रमा मुलुककै नेतृत्व गर्न सकिन्छ’ प्रदेश ५– अब प्रदेशहरुबीच समृद्धीको प्रतिस्पर्धा हुनेछ ः शंकर पोख्रेल एमाले स्थायी समिति सदस्य शंकर पोख्रेल हालै पा“च नम्बर प्रदेशसभामा संसदीय दलको नेता चयन भएका छन् । बाम गठबन्धनबाट कसैको दाबेदारी नरहेको र गठबन्धनको बहुमत पुग्ने भएकाले उनी मुख्य मन्त्री बन्ने पक्कापक्की भएको छ । केन्द्रीय