TOP PICTURE

घोराही–१६ मा कांग्रेसबाट डिसी सर्वसम्मत उम्मेद्वार

दाङ,१७ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं। १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं। २ को पदाधिकारीको आज आइतवार घोराहीमा सम्पन्न बैठकले वडा नं। १६ को अध्यक्ष पदमा पार्टीका क्रियाशिल सदस्य तथा तरुण दलका अध्यक्ष समेत रहेका डाँगीलाई

६ लाख सहीत तास, कौडासंग समातिएका काग्रेस नेताहरुलाई दाङ प्रहरीले पाँच दिनमै छोड्यो

घोराही, १६ कात्तिक । चाडपर्वमा रमाईलो गर्ने नाममा ठूलो धनराशी राखेर जुवा खेल्नेहरुलाई दाङ प्रहरीले धमाधम पक्राउ गर्दै प्रहरीले छाड्दै आएको छ । तर पनि लुकिछिपी शहरदेखि गाउँसम्म जुवाका खेलहरु हुँदै आएका छन् । अहिलेको जुवा छापामा राजनीतिक नेता समेत परेका छन । लमहीमा समातिएका जुवाडेहरु पाँच दिनमै छुटेका छन । जुवाडेहरुलाई छुटाउन काग्रेस नेताहरुले

हिजो राज्य सम्पत्ति दोहन गर्न पल्केकाहरुलाई हामीले पन्छायौ- मुख्यमन्त्री पोख्रेल

पूर्वराजाको सक्रियता कुण्ठामात्र होः मुख्यमन्त्री पोखरेल १६ कात्तिक, पोखरा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देखाएको सक्रियता केवल कुण्ठामात्रै भएको टिप्पणी गरेका छन् । पूर्वराजाको सक्रियता समृद्धिमा चुनौती नहुने समेत उनको दाबी छ । मदन भण्डारी फाउण्डेशन कास्कीले शनिबार पोखरामा गरेको ‘समृद्धि र यसका चुनौती’ विषयक गोष्ठीमा मुख्यमन्त्री पोखरेलले

दाङ कांग्रेसमा टिकट बिबाद, काग्रेस पार्टी कार्यालय दाङमा बिरकेश्वरि गौतममाथी हातपात

दाङ, कार्तीक १५ । नेपाली कांग्रेस दाङका निबर्तमान सभापती बिरकेश्वरि गौतममाथी कांग्रेसका पार्टी नेताले हातपात गरेका छन । कांग्रेसको उप निर्बाचनको टिकटको बिषयलाई लिएर भएको छलफलमा गौतम माथी उनकै पार्टीका नेताहरुले हातपात गरेका हुन । बिहिबार घोराहीस्थित नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा घोराही १६ को उप निर्बाचनमा टिकट दिने बिषयमा आ९ आफ्नो मत बाझीएपछि नेताहरु

१८ करोड बैंक घोटाला काण्ड : देब बैकका सिइओ श्रेष्ठले भने-बैंकको ठुलो घोटाला मर्ज भएपछि थाहा भयो, सलग्न दोषि जो भएपनि कारबाही हुनैपर्छ

घोराही, कार्तिक १४ । देब बिकास बैकका सिइओ बिजयलाल श्रेष्ठले तत्कालीन बेष्टर्न बैक हालको देब बिकास बैकको झन्डेै १८ करोडको हिनामिना बैक मर्ज भएपछि मात्र पत्ता लागेको जानकारी दिनु भएको छ । हिनामीना प्रकरणमा प्रहरिले सबैमाथी मुद्धा चलाई सकेकोमा ब्रान्च म्यानेजर र लोन अधिकृतसहित पाच जना पुर्पक्षमा र केहि धरौटिमा छुटेका छन। बैक सन्चालकहरु र

लमहिबाट तिहारकै मुखमा ६ लाख ७८ हजार ५ सय सहित ८ जना जुवाडे पक्राउ

घोराही ११ कार्तिक/ चाडपर्वमा रमाईलो गर्ने नाममा ठूलो धनराशी राखेर जुवा खेल्नेहरुलाई दाङ प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ । तर पनि लुकिछिपी शहर देखी गाउँ सम्म जुवाका खेलहरु हुदै आएका छन् । यसैक्रममा प्रहरीले आज फेरी लमही नगरपालिका वडा नम्बर ५ वाट ६ लाख ७८ हजार ५ सय नगद, १३ गड्डी नखोलेको तास, ३ गड्डी

बैंक घोटाला प्रकरण–राष्ट्रवैँकद्वारा सन्चालक, सिइओसहीत ५६ जना विरुद्ध सम्पत्ति सुद्धीकरणमा मुद्धा

मुद्धा परेका सबैको सम्पत्ति छानविन गर्न जिप्रका दाङले पठायो अदालतमा, अव अदालतले विभागमा पठाउने दाङ, कार्तिक १० । तत्कालिन वेष्टर्न बैँक हालको देव विकास बैँकको करीव १८ करोड घोटाला प्रकरणमा मुछिएका सञ्चालकहरु, सिइओसहीत ५६ जना विरुद्ध सम्पत्ति छानविनका लागि सम्पत्ति शुद्धीकरण विभागमा मुद्धा परेको छ । राष्ट्र वैँकले बैँकको घोटाला प्रकरणमा छानविन गर्नेक्रममै सुृरुमा नै

वडा प्रहरि घोराहीद्वारा बरामद १२ सय लिटर अबैध घरेलु मदिरा नष्ट

घोराही । वडा प्रहरि कार्यालय घोराहीले घोराही बजारका बिभिन्न स्थानबाट १२ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसि, जिल्ला प्रहरि कार्यालय दाङका एसपि जनक भट्टराई, घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको बिशेष उपस्थितिमा अबैध घरपालुवा मदिरा नष्ट गरिएको वडा प्रहरि कार्यालय घोराहीका प्रमुख प्रहरि निरिक्षक

दाङमा उप निर्बाचनको चहलपहल सुरु, ७३ हजारले भोट हाल्न पाउने

दशरथ घिमिरे   दाङ-आगमी मंसिरमा हुने उप निर्वाचनको लागी दाङमा तयारी तिब्र पारिएको छ। राजनीतिक पार्टीहरु उम्मेदवार छान्न व्यस्त छन् भने निर्वाचन कार्यालय आवश्यक तयारीमा जुटेको हो। राजनीतिक पार्टीहरुले उम्मेदवारको नाम सिफारिस थालेका छन्। नेपाल कम्युनिष्ट पार्टी दाङ निर्वाचन क्षेत्र नम्बर ३ को दुईले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तीन जना उमेद्वारको नाम

मुख्यमन्त्रीकै उपस्थितिमा मेयर राणाले भने- बुटवल प्रदेश राजधानी हुँदैन, दाङको कुनैपनि कुनामा राजधानी बनेमा समर्थन दिन्छौ !

बुटवल राजधानी भए आन्दोलन हुन्छ: मेयर राणा कमल न्यौपाने   बृहत खजुरा सम्मेलनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा । तस्विर: विजय मल्ल   नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणाले प्रदेश पाँचको राजधानी दाङसम्म भए बाँके, बर्दियाका नागरिकले सहमति जनाउँन सक्ने बताएका छन् ।   अहिलेको अस्थायी राजधानी बुटवल बाँके, बर्दियाका

वेष्टर्न बैंकको १८ करोड रकम हिनामिना ब्रान्च म्यानेजर र लोन अधिकृतसहित पाँच जना कारागार चलान

देव विकास बैंक घोटाला प्रकरणः पाँच थुनामा, चार जनासँग धरौटी माग देव विकास बैंकमा भएको १८ करोड बढी रकम हिनाहिना प्रकरणमा उच्च अदालत तुलसीपुरले पाँच जनालाई थुनामा राख्न, चार जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। अदालतले बैंकका म्यानेजर समिर बुढाथोकी, कर्मचारी अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी र विजयकुमार

सर्बोच्चको निर्णयप्रती असन्तुष्टि सार्बजनिक गरेसगै मुख्यमन्त्रीको आलोचना, फैसलाको स्वागत गरे सत्तारुढकै जनप्रतिनिधि

घोराही, कार्तीक ६ । जनप्रतिनिधिको तलब भत्ता रोक्ने सर्बोच्चको निर्णयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सार्बजनिकरुपमा असन्तुष्टि जनाइरहेको बेला मुख्यमन्त्री पोख्रेलको नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ । प्रदेश ५ भित्रका बिभिन्न स्थानीय तहका सत्तारुढ पार्टीका जनप्रतीतिनिधिले सर्बोच्चको निर्णयको स्वागत गर्दै यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन । सर्बोच्चको निर्णय आउना साथ मुख्यमन्त्री पोख्रेलले आफ्नो असन्तुष्टि

अभियुक्त श्रेष्ठले रजिष्टार सामु पहिलो वयानमा गल्ती स्विकार्दै भने–नगर्नुपर्ने काम भयो, गल्ती भयो’

गल्ती स्विकारेपछि रजिष्टार प्याकुरेलले आफै प्रहरीमार्फत प्रशासनमा निवेदन दिएर सहज बनाए दाङ,५ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि हातपात गरेको अभियोगमा पक्राउ परेका नेकपा दाङका सदस्य बिवेक श्रेष्ठलाई थप अनुसन्धानका लागि दश दिन म्याद थप गरेको प्रहरीले उनिमाथि अनुसन्धान सुरु गरेको छ । घटनाको साक्षि वयान पनि प्रहरीले गराउन सुरु गरेको

पक्राउ परेका विवेक श्रेष्ठमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन दाङद्वारा १० दिन म्याद थप

१० दिन हिरासतमै राखेर श्रेष्ठमाथि अनुसन्धान गर्छौ–दाङका प्रहरी प्रमुख भट्टराई दाङ । कैलालिवाट पक्राउ परेका नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरीलाई १० दिनको अनुमति दिएको छ । हिजो झन्डै दुई महीनाम फरार रहको श्रेष्ठलाई कैलालिको भजनिवाट लुकिछुपि अवस्थामा प्रहरीले पक्राउ गरेर दाङ ल्याएको थियो । पक्राउ परेको भोलिपल्ट

तिहार नजिकिदै गर्दै दिन दिनै जुवाडे समात्दै दाङ प्रहरि, ५२ हजार नगदसहित ५ जुवाडे डुम्मरगाउँबाट पक्राउ

५२ हजार नगदसहित ५ जुवाडे डुम्मरगाउँबाट पक्राउ दाङमा प्रहरीले दैनिकजसाे जुवाडे पक्राउ गरिरहेकाे छ । जुवा नखेल्न बारम्बार अनुराेध गरिरहँदा पनि लाखाैं नगदसहित जुवाडे पक्राउ परिरहेका छन् । दाङमा प्रहरीले पछिल्लाे पटक ५ जना जुवाडे फेरी पक्राउ गरेकाे छ । पक्राऊ पर्नेमा घोराही उपमहानगर पालिका १३ बस्ने वर्ष ४१ का ईश्वर बहादुर महरा , वर्ष

वर्दिको प्रहरीलाई हुत्याउदै रजिष्टारमाथि हातपात गर्ने सत्तारुढ पार्टिका विवेक श्रेष्ठ कैलालिवाट पक्राउ

बर्दिको प्रहरिलाइ हुत्यायर हातपातसहीतको दुर्ब्यबहार गरेको श्रेष्ठमाथि अभियोग तुलसीपुर, कार्तिक ४ । दाङमा अराजक गतिविधिसंगै राजनितिको नाममा गुन्डागर्दी गर्दै आएका सत्तारुढ पार्टि नेकपाका नेता विवेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्टार रामप्रशाद प्याकुरेलमाथि कार्यकक्षमै प्रवेश गरेर वलजफ्तिरुपमा घोक्रेठ्याक लगायर हातपातसहीत दुब्र्यवहार गर्नुका साथै सोही समयमा डिउटिमा रहेका प्रहरीलाई वर्दिमा

देव बैंकको १८ करोड हिनामिना प्रकरण–वैक सञ्चालक खड्ग बुढाथोकिसहीत ५६ जनामाथि बैंकिङ कसुर मुद्धा

प्रहरीको अनुसन्धानले देखायो बैँकका सिइओ, सञ्चालक समिति समेतले मिलेमतो घोराही, कार्तिक ३ । दाङस्थित तत्कालिन वेष्टर्न बैँक हाल देव विकास बैंकमा भएको झन्डै १८ करोड रूपैयाँ बराबरको रकम हिनामिना प्रकरणमा तत्कालिन वेष्टर्न बैँक सञ्चालक खड्ग बहादुर बुढाथोकिसहीत ५६ जनामाथि बैंकिङ कसुर मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले देव बैंकको १८ करोड हिनामिना

सुत्केरी भत्ता दिन सुरु गरेसंगै अब फेरि प्रतिष्ठानमा सुरक्षित सुत्केरी सेवा लिन आउनेको संख्या थपिदै जान्छ–रजिष्टार प्याकुरेल

दाङ,कात्तिक २ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी प्रोत्साहान भत्ता वितरण सुरु गरेको छ । पहिलो पटक लमहीबाट प्रसुती सेवाका लागि प्रतिष्ठानमा आएकी प्रेक्षा न्यौपानेलाई प्रतिष्ठानले शनिवार एक हजार रुपैंया सुत्केरी प्रोत्साहान वाफत भत्ता उपलब्ध गराएको हो । प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेल र अस्पतालका निर्देशक तथा हाडजोर्नी बिशेषज्ञ डा। सागर पन्थिले संयुक्तरुपमा न्यौंपानेलाई आमा सुरक्षा

सरकारले बजेट दिएसंगै राप्ती स्वास्थ्य प्रतिष्ठानद्वारा सुत्केरी भत्ता दिन सुरु

घोराही,२ कात्तिक । सरकारले बजेट दिएसंगै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङले सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । प्रतिष्ठानले कात्तिक १ गतेदेखि भत्ता वितरण गर्न शुरु गरेको हो । सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी मत्ता रोकिएको थियो तर पछिल्लो पटक सरकारले बजेट निकासा गरेपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार

बम र पेस्तोलसहित पक्राउ परेका नेता बिरुद्ध राज्य बिरुद्ध सगठित अपराध मुद्धा

दाङ, कात्तिक १ । जिल्ला प्रहरी कार्यालय दाङले राजपुरको जंगल क्षेत्रवाट पक्राउ (विप्लव) समुह पक्राउ पर्दा हात हतियार र नगद रकम समेत बरामद भएको जानकारी दिएको छ । सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) का सहोदर दाजुसहित २१ जना नेता कार्यकर्ता पक्राउ पर्दा उनीहरुको साथ बाट २ थान अमेरिकन पेस्तोल र ४ थान कटुवा पेस्तोल

विप्लब नेताहरुको साथबाट अमेरिकन पेस्तोल सहित र दस्ताबेज बरामद

घोराही १ कार्तिक/ देउखुरीको राजपुर गाउँपालिका ४ मुङग्रेठाबाट पक्राउ परेका प्रतिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार सहित महत्पूर्ण कागजात समेत प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरुको बारेमा र उनिहरुको साथबाट बरामद गरेका हतियार, नगद पैसा सहित अन्य महत्पवूर्ण दस्ताबेजहरु सार्वजनिक गरेको हो । प्रहरीले आज एक प्रेस बिज्ञप्ती जारी गरी ६

नेकपा नेता युबराज ज्ञवालीले भने- जे- जसरि भएपनि दाङलाई राजधानी बनाउनुपर्छ !

राजनीतिलाई ब्यापार होइन सेवा बनाऔंः ज्ञवाली घोराही, असोज ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य युवराज ज्ञवालीले जनताको काम राम्रोसग नगरे अर्कोपटक जनताले कांग्रेस, पन्चायतजस्तै कम्युनिष्ट पार्टीलाई छाड्ने बताउनु भएको छ । उहाले कम्युनिष्ट पार्टीलाई बिस्वास गरेर नै नेकपालाइ जनताले मत दिएको भन्दै सत्ता गए भन्दैमा कसैले घमण्ड गर्न नहुने बताउनु भयो ।

दाङबाट हातहतियार र विष्फोटक पदार्थसहित विप्लव माओवादीका २१ कार्यकर्ता पक्राउ

घोराही । दाङबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन्। उनीहरूलाई गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल-भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले बताएका छन्। पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ फेला परेको प्रहरीको भनाइ छ।

दाङको १८ करोड बैँक हिनामिना प्रकरण, अदालतको पक्राउ पुर्जिपछि सिइओलाई समात्न घरै पुग्यो प्रहरी

दाङ प्रहरी भन्छ–सिइओ फरार तुलसिपुर, असोज २८ । दाङको नारायणपुरमा रहेको तत्कालिन बेष्टर्न बैँक हाल देव विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा बैँँकका सिइओ खिमबहादुर डिसि विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजीरहेको जनाएको छ । बैँकको हिनामिना प्रकरणमा अनुसन्धान गर्न सिइओ डिसिलाई पक्राउ गर्न पुर्जि जारी भइसकेको दाङकाा प्रहरी प्रमुख जनक भट्टराइले

को को छन् त दाङको १८ करोड हिनामिना प्रकरणमा

दाङ । दाङको तत्कालीन वेष्टर्न बैँक हालको देव विकास बैँकको झन्डै १८ करोड हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैँक र जिप्रका दाङद्वारा अनुसन्धान भइरहेको छ । प्रहरीले यी व्यक्तिहरुमा विस्तृत अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा बैँकका सिइओ र सन्चालक समितिको बैँक खाता रोक्का गरि दाङ प्रहरीले अनुसन्धान जारी राखेको छ । बैँकका कार्यकारी

घोराहीमा काँग्रेसको चियापान कार्यक्रम, नेकपासहित बिभिन्न पार्टीका नेता, कार्यकर्ता सहभागि

पार्टीमा भाइचारा र सद्भाव महत्वपूर्ण घोराही, २६ असोज । नेपाली काँग्रेस दाङले कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विसं २०३३ मा जननेता बीपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि त्यसको अर्कौ बर्षदेखि प्रत्येक वर्ष काँग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा

जुवामाथी आक्रामक बन्दै दाङका एसपि भट्टराई

घोराही । दाङमा प्रहरिले जुवा खेलीरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उ.म.न.पा.६ बरुवा गाउस्थित बिरेन्द्रमान श्रेष्ठको घरमा तास खेलिरहेका अवस्थामा न १० गड्डी तास (७ गड्डी तास खोलेको ३ गड्डी तास नखोलेको )  ५२८३० (बाउन्न हजार आठसय तिस ) सहित पक्राउ गरी ई.प्र.का. तुलसीपुरमा ल्याईएको दाङका प्रहरि प्रमुख जनक भट्टराईले जानकारी दिनु

महिला हिंसा, दुर्व्यवहार जस्ता घटनाबाट पिडित भएकाहरुलाई छिटो सम्बोधन गरेमा नागरिकमा प्रहरिप्रती बिश्वास बढ्छ- मुख्यमन्त्री शंकर पोख्रेल

अपराधको चुनौती सामना गर्न प्रहरीको क्षमता बढाउनु पर्छ– मुख्यमन्त्री पोखरेल बुटवल, असोज २४ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रहरीको क्षमता बढाउन तालिम केन्द्रहरुलाई प्रविधियुक्त बनाउनु पर्ने बताएका छन्। ६४ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो समय देखिएको बढ्दो साइबर र आर्थिक अपराधका चुनौतीहरुको सामना

जुवाा छापा हान्न खोज्दा भागाभाग, अत्याधि मदिरा सेवन गरेका जुवाडेहरु आपसमै लडे

घोराही, असोज २२ । दाङमा चलिरहेको जुवामा आपसमा विवाद हुँदा एक जना घाइते भएका छन् । मंगलवार जुवामा प्रहरीले छापा हान्न खोज्दा जुवाडेहरुको भागाभाग भयो भने अत्याधिक मदीरा सेवन गरेका केही जुवाडेहरु आपसमा लडे । घोराही १० नारायणपुरमा पेट्रोल पम्पदेखि भित्रतिर नजिकै भइरहेको जुवामा प्रहरीले छापा हान्न खोज्दा अत्याधिक मदिरा सेवन गरेका जुवाडेहरु आपसमा नै

मुख्यमन्त्री शंकर पोख्रेलले भने- राम्रो कुरा मात्र लेख्नुहोस, निरासा पैदा गर्ने समाचार प्रकाशन गर्न बन्द गर्नुहोस्

दाङ, असोज २० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । दाङबाट सञ्चालित सञ्चारमाध्यमका सम्पादकहरुसँगको भेटका क्रममा मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘सञ्चारमाध्यमहरुले सकारात्मक समाचार प्रवाह गर्नुपर्दछ । जनतामा आशा प्रवाह गर्ने कार्यमा सञ्चार माध्यमहरुले भूमिका निर्वाह गर्नुपर्दछ ।’ तीन तहका सरकारले मुलुकको समृद्धिका लागि योजना बनाइरहेको भन्दै मुख्यमन्त्री