TOP PICTURE

जिल्ला बार दाङमा बागी बिजय,घिमिरेले हराए नेकपा र कांग्रेसको आधीकारीक उम्मेद्वारलाइ

बारको अध्यक्षमा विद्रोही प्यानलका अध्यक्ष घिमिरे विजयी नेपाल बार एशोसिएसन जिल्ला बार इकाइ दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा घिमिरेले नेपाली कांग्रेस र नेकपा दुवै दलले समर्थन गरेका उम्मेदवार ऋषिराज न्यौपानलेलाई ४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा १ सय २० मत खसेकोमा विजयी घिमिरेले ६२ मत प्राप्त गरेका

बाबु मेयर र छोरा ठेकेदार र नेताका छोरा पार्टनर ठेकदार हुँदा तुलसीपुरको पहाडमा धमाधम डोजर चलाउदै मनपरी उत्खनन

इआइए नै नगरी तुलसीपुरको पहाडमा धमाधम डोजर चलाइँदै, बाबु मेयर र छोरा ठेकेदार हुँदा मनपरी उत्खनन नारायण खड्का दाङ, मंसिर २६ अचेल दाङको तुलसीपुर उपमहानगरपालिका-३ सातवास र राम्रीधाममा पहाड उधिनिरहेका डोजर दिनहुँ देखिन्छन्। डोजरले निकालेका ढुंगामाटो बोक्न केही टिपर पनि तम्तयार राखिएका हुन्छन्। केहीदिनमै डोजरले यहाँको पाँच हजार घनमिटरभन्दा बढी पहाड खनेका छन् भने सयौं

 ६ महीनाका लागि दाङका चार कानुन ब्यवसायिहरुलाई साधारण सदस्य नरहने गरी निष्काशन

घोराही, मंसिर २४ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन केन्द्रीय अनुशासन समितिले जिल्ला वार दाङको निर्वाचनको विषयलाई लिएर डिएलएको आधिकारीक उम्मेद्वार विरुद्ध वागि उम्मेद्वारी दिएका शिवप्रशाद घिमिरे, नारायणप्रशाद डाँगि, प्रदीप कुमार गौतम र भरतमणि न्यौपानेलाई कारवाही गरेको छ । केन्द्रिय अनुशासन समितिका संयोजक भरतप्रशाद खरेलले मंगलवार एक विज्ञप्ती जारी गरेर डिएलए दाङ शाखाको आधिकारीक विरुद्ध वागि

प्लास्टिक किन्दै घोराही उपमहानगरपालिका

लिलाधर वली घोराही बजारलाई वातावरणीय रूपमा प्रदूषण हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लास्टिक खरिद गर्ने भएको छ। जथाभावी रूपमा फोहर फाल्दा सहरमा प्रदूषण बढ्ने र ल्याण्डफिल साइटसमेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रूपमा रहेका प्लास्टिकजन्य वस्तुहरू खरिद गरेर बिक्री गर्ने तयारी गरेको छ। पुनः प्रयोग गर्न सकिने प्लास्टिक झोला, विभिन्न खाद्यवस्तुका खोललगायतका प्लास्टिकजन्य वस्तुहरू खरिद

घोराहीमा अटो रिक्सा सञ्चालनमा कडाइ

  घोराही उपमहानगरपालिकाले अटो रिक्सा सञ्चालनमा कडाइ गरेको छ। अटो रिक्साले मनपरी भाडा असुलेको, जहाँतही पार्किङ गर्ने गरेको, रुट परमिट र दर्ता नगरी चलाएकोलगायतका गुनासो आएपछि उपमहानगरको अटो रिक्सा व्यवस्थापन समितिले कडाइ गर्ने निर्णय गरेको हो। जसअनुसार २०७५ साल कात्तिक ११ गतेदेखि लागू भएको भाडादर तीन दिन भित्र अनिवार्य रूपमा अटो रिक्सामा टाँस्नु पर्ने र

नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले जिल्ला वारको चुनाव वारे खोले यस्तो रहष्य

अध्यक्ष  खड्काले भने-पार्टिको प्रदेश र जिल्ला कानुन विभाग प्रमुख काग्रेसको आधिकारीक डिएलएसंग एलाइन्स गरेर जाने निर्णय भएको मलाइ जानकारी गराउनु भएको छ, यो निर्णयमा अडिएर उहाहरुले कार्यान्वयनमा उत्रनुहुनेछ घोराही, मंसिर २३ । जिल्ला वार एशोसियसन दाङको निर्वाचन मिति नजिकिदै जाँदा दुवै समुह चुनावि प्रचार प्रसारलाई ब्यापक बनाएका छन् । चुनावि नतिजा आफ्नो पक्षमा पार्न दुवै

तुलसिपुरबाट अख्तियारले मुद्धा फाँटका सई घुस सहित समात्यो

दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका सई हेमन्त केसी घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरका प्रमुख गणेश गैरेका अनुसार ईप्रका तुलसीपुरको मुद्दा फाँटमा कार्यरत सई केसीलाई आज जिल्ला प्रशासन कार्यलय दाङ अगाडीको वली होटेलमा सात हजार रुपैँया घुस लिँदालिदैँ पक्राउ गरिएको हो ।गैरेका अनुसार सई केसीले सार्वजनिक

बबई गाउँपालिका अध्यक्षको गाडिले दियो महीलालाई ठक्कर, स्थानियले गरे गाडिमा तोडफोड

तुलसीपुर २१ मंसिर । दाङ बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल चढेको गाडिले एक जना स्थानिय महीलालाई ठक्कर दिएपछि गाडिमा तोडफोड गरिएको छ । शनिबार बबई गाउँपालिकाका कर्मचारीले पुरन्धारामा आयोजना गरेको बनभोज कार्यक्रमबाट फर्किने क्रममा स्थानीय महीलालाई गाडिले ठक्कर दिएको हो । गाडिले ठक्कर दिएपछि आक्रोशीत स्थानियवासिहरुले तोडफोड गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डक्टरप्रसाद

मुख्यमन्त्रि पोख्रेलले गरे घोराहीमा साढे १५ करोडको आध्यात्मीक पूर्नजागरण केन्द्रको शिलन्यास

घोराही २१ मंसिर । घोराहीमा शनिवार एक कार्यक्रमका विच आध्यात्मीक पूर्नजागरण केन्द्र बनाउन भवनको शिलन्यास गरिएको छ । ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाले घोराही उपमहानगरपालिका वडा नम्बर १५ मधुवन टोलमा निर्माण गर्न थालेको भवनको मुख्यमन्त्री शंकर पोख्रेलले शिलन्यास गर्नु भएको हो । ब्रह्मकुमारी इश्वरीय बिश्वविद्यालय राप्तीका प्रमुख गिता न्यौपानेको अध्यक्षतामा

ऋषिराज न्यौपाने नेतृत्वको टिम नै आधिकारिक – डिएलए दाङका अध्यक्ष निर्मल गौतम

दाङ,मंसिर २० । नेपाल डेमोक्राटिक लयर्स एहोसियशन जिल्ला शाखा दाङले अधिबक्ता ऋषिराज न्यौपाने नेतृत्वको टिम नै आफ्नोअधिकारिक टिम भएको बताएको छ । डिएलएका दाङ शाखा अध्यक्ष निर्मल गौतम र सचिव सञ्तोष पोखरेलले शुक्रवार संयुक्त विज्ञप्ती मार्फत आफुहरुको आधिकारिक टिमन्यौंपाने नेतृत्वको टिम नै भएको भन्दै उनीहरुलाई नै निर्वाचनम विजयी बनाउन अपिल गरेका छन् । साथै उनीहरुले

घोराहीमा आफ्नै जग्गा भाडामा दिदा लफडा

अब त जग्गा, घर पनि भाडामा दिदा पनि समस्या घोराही,  मसिर २० । आफ्नै जग्गामा टहरा बनाइ भाडामा दिदा पनि समस्या उत्पन्न भएको छ । गाउका अगुवा र जग्गाधनि तुलसिपुरका नारायण खनालले जग्गाखाली गरिदिन पटक-पटक आग्रह गरेपनि भाडामा बसेको घर परिवारले अमिन ल्यायर जग्गा नापेर मात्र छाड्दिने भन्दै बिवाद गर्न खोजेपछि केहि समय भनाभन भएको

दाङ प्रहरिलाइ ठुलो सफलता, सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा फेला

दाङ – दाङमा प्रहरीले अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ । दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार एसएमजी पाँच थान बरामद गरेको जिल्ला प्रहरि कार्यालय दाङका प्रहरि प्रमुख जनक भट्टराईले जानकारी दिनु भयो । प्रहरिले शनिबार बिहान पत्रकार सम्मेलन गरेर बेवारिसे अबस्थामा ठुलो सख्यामा हातहतीयार तथा गोलि गठ्ठा सार्बजनिक गरेको हो । बिप्लब समुहले

नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे

दाङ,कात्तिक २७ ।  स्थानीय तहको मनोनयन दर्ता गर्न नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरिले आफ्ना नेता, कार्यकर्ता, शुभेच्छुक बाजागाजासहित उत्साहाका साथ पुगेका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकै स्वतन्त्र उम्मेद्वारकारुपमा घोराही उपमहानगरपालिका वडा नं. १६ मा चौधरिले उम्मेदवारि दिएका छन । उम्मेद्वारी दर्तापछि चौधरिले आफुलाई जनताले भारि मतले चुनाब जिताउने बताए ।

घोराही १६ मा नेकपाकै उम्मेद्वारबिरुद्ध स्व. लछिन बुढाकि धर्मपत्नि लालमती बुढाले बागी उम्मेद्वारी दिने

घोराही । नेकपा दाङले घोराही १६ को वडा अध्यक्षको उम्मेद्वार छान्न सकस भएपछि लामो बिबादका बिच वडा अध्यक्षको उम्मेद्वार चयन गरेको छ । धेरैलाई घोराही १६ मा बिरामी भएर निधन भएका स्व. लछिन बुढाकि धर्मपत्निलाई वा पुराना नेता गजेन्द्र खड्काले पार्टीबाट वडा अध्यक्षको टिकट पाउने अपेक्षा गरेका थिए । उम्मेद्वार छान्ने बिषयमा नेताहरु बिच बिवाद

प्रेमी–प्रेमिकालाई नाङ्गै बनाएर भिडिओ खिच्नेलाई हवाइफायर गरेर प्रहरिले नियन्त्रणमा लियो

दाङ, २५ कात्तिक । प्रेमी प्रेमिकाको अश्लील भिडिओ बनाएर फिरौती रकम माग्ने अपराधिक समुहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ खमारी जंगलमा सोही ठाउँको विमल वली,नविन नेपाली र दुजबहादुर खत्रीलाई प्रहरीले हवाई फायरगरी नियन्त्रणमा लिएको हो । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रवक्ता चक्रडम्वर पालका अनुसार यहीँ कात्तिक ३

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ११ थरी विशेषज्ञ सेवाहरु (हेर्नुहोस के-के पाइन्छन् सेवा)

घोराही, २४  कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एकपछि अर्को गर्दै मेडिकल अफीसर सहीत नयाँ विशेषज्ञ डाक्टरहरु थपिदै गएका छन् । प्रतिष्ठानको सेवा सुधार हुँदै गएपनि केही नभएको प्रचार गरेर निजि क्लिनिकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी सञ्चारमाध्ययमा समाचारहरु आइरहेको र यसले सही सुचना जनताले नपाएर भ्रम सिर्जना गर्न खोजिएको प्रतिष्ठानको दावि छ । प्रतिष्ठानको

नेकपालाई घोराही १६ मा उम्मेद्वार छान्न सकस, ओलि र नेपाल पक्षको आ–आफ्नै लविङ

 उम्मेद्वार चयनमा कतिपय पुर्व माओवादिहरु पनि ओलि पक्षमा देखीए घोराही, कार्तिक २३ । नेकपाले घोराही १६ मा हुने वडा अध्यक्षको निर्वाचनमा पार्टिवाट उम्मेद्वार अझै टुंगो लगाउन सकेको छैन् । नेकपा दाङको जिल्ला कमिटिको बैठक पटक–पटक बैठक बसेर उम्मेद्वार टुंगो लगाउने प्रयास गरेपनि जिल्ला कमिटिभित्रै उम्मेद्वार चयनमा विवाद उत्पन्न भएपछि त्यसको टुंगो लाग्न नसकेको हो ।

उर्जा मन्त्रीबाट उद्गघाटन होइन, निरिक्षण भनेर दाङका प्रजिअले भन्नु भयो, सन्चारमाध्यममा आएको अनुसार उर्जामन्त्रीबाट भएकाे काम ‘आचारसंहिताको उल्लंघन’ होः मुख्य निर्वाचन अधिकृत थापा

उपनिर्वाचन अनुगमन समितिकाे बैठक २५ गते बस्दै, आचार संहिता विपरितका कार्य नगर्न अपिल निर्वाचन आयोगले मंसीर १४ गते हुन लागेकाे उपनिर्वाचनको तयारीमा जुटेकाे छ । आयोगले कार्तिक ८ गते शुक्रबारबाट लागू हुने गरी निर्वाचन आचार संहिता पनि जारी गरेको छ । उपनिर्वाचन हुने जिल्लामा साे आचार संहिता लागू भएको छ । आचार संहिता लागू भएका

राप्ती स्वास्थ्यको रेक्टरलाई मन्त्रालयमा काज सरुवा

काठमाडौं, कात्तिक २३ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका रेक्टर बिएन यादवलाई मन्त्रालयमा काज सरुवा गरेका छन्। स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन यादवलाई बिपीको रजिष्ट्रार बनाउन दबाब दिँदै आएका छन्। यादब रजिष्ट्रार   नियुक्त नभएपछि मन्त्रीले यादबले सिनेट बैठक स्थगित गरेका छन ।

कांग्रेस पुर्ब सभापती गेहेन्द्र गिरिले भने- कांग्रेसले सिनियर उम्मेद्वार दिएको छ, यसपाली चुनाब जितेपछि आगामी अवसर सबैलाई आउछ!

घोराही, कार्तिक २२। नेपालि कांग्रेस दाङका पुर्ब सभापती गेहेन्द्र गिरिले दाङ ३ ख र घोराही १६ मा कांग्रेसले सक्षम उम्मेद्वार दिएको बताएका छन  । पार्टीले सबैलाई मान्य हुने सिनियर नेतालाइ उम्मेद्वार बनाएर पार्टीमा योगदान पुर्याउनेलाई सम्झिने बाताबरण बन्दै गएको भन्दै पुर्ब सासद गिरिले पार्टीले उठाएको उम्मेद्वारलाई जिताउन कांग्रेस नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन । कम्युनिष्ट

घोराहीवाट वर्षमानले भने-महरा सरको नैतिक हिन काम हो, अव छिट्टै संसद वोलाएर नयाँ सभामुख चयन गर्छौ

प्रदेश ५ को राजधानि नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन, मुख्यमन्त्रि र सभामुख हामिसंग भएकाले राजधानि आउछ भन्नेमा विश्वस्त छौ घोराही, कार्तिक २२ । उर्जामन्त्रि वर्षमान पुन अनन्तले पुर्व सभामुख कृष्णबहादुर महराको वलात्कार प्रकरणमा आफुहरुलाई जोड््नु बेठिक भएको बताएका छन् । प्रेस संगठन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्रि पुनले महराकै निर्वाचन क्षेत्र

दाङमा १२ दल र २ स्वतन्त्र गरि १४ जनाको उम्मेदवारी

 बाजागाजा र झाँकी जुलुससहित मनोनय दर्ता लिलाधर वली ÷ राजेश खत्री, कार्तिक,२१ दाङ । आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं.३ को (ख) मा प्रदेशसभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसलगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन । उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केशवकुमार शर्मा आचार्यले

नेकपाले दाङमा राजधानी ल्याउछौ भनेर भोट मागे, तर, राजधानी आएन्–धवल समशेर राणा

दाङ भन्दा पूर्व राजधानी भए स्वीकार्न सकिदैन, बुटवल राजधानी भए ठुलो आन्दोलन हुन्छ – धवल समशेर राणा दाङ,कात्तिक २० । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणाले दाङ भन्दा पूर्व राजधानी भए कुनैपनि हालतमा स्वीकार्न नसकिने बताएका छन् । दाङको तुलसीपुरमा बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै राप्रपाका नेता समेत रहेका मेयर

ब्यवसायि रोम वलिले वावु आमाको सम्मानमा परीवार नियोजन संघमा बनाइदिए प्रेक्षालय

 शिशु वालवालिका लिएर सेवा लिन आउने महीलाका लागि वस्नका निमित्त अव सहज हुन्छ -ब्यवसायि वली घोराही, कार्तिक २० । सफल ब्यवसायि, समाजसेवि तथा दाङ इटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले आफ्नो आमाबुवाको सम्मानमा परिवार नियोजन दाङशाखाको प्राङ्गणमा प्रेक्षालय निर्माण गरेका छन् । करिव साढे तीन लाखको लागतमा उनले शाखाको सेवा कक्षा अगाडी पक्की प्रेक्षालय बनाउनुभएको

उपनिर्वाचन- दाङ क्षेत्र नं. ३ ख मा कांग्रेसबाट आचार्य उम्मेदवार

दाङ, २० कार्तिक । नेपाली कांग्रेसले दाङको क्षेत्र नं। ३ ९ख० मा आफ्नो तर्फबाट पुराना नेता केशबकुमार आचार्यलाई उम्मेदवार बनाउने भएकोे छ । बुधबार दिउँसो कांग्रेस केन्द्रीय समितिका पदाधिकारीहरुको बैठकले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आचार्य पार्टीमा ‘सफरर’ नेताका रुपमा परिचित छन् । दाङ क्षेत्र नं। ३ ९ख० मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका

महराकै क्षेत्रमा पुगेर प्रचण्डले भने, ‘महराजीले गल्ती गर्नुभएकै छ’

मरेको बाघसँग किन झस्किनु ? पूर्वराजा प्रति संकेत गर्दै प्रचण्डले मरेको बाघको संज्ञा दिए, लिपुलेक, कालापानिमा भारतिय हस्तक्षेप स्विकार्य नभएको प्रचण्डको स्पष्टोक्ती घाेराही, २० कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दाेस्राे तहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ति गरेको र त्यस विषयमा आफूलाई सही सूचना नदिएर झनै गल्ति

कटुवाखोला पुल निर्माण ६ वर्ष सम्म पनि निर्माण सम्पन्न भएन्,दुुईपटक म्याद थप

घोराही, कार्तिक १९ । २०७०्-७१ देखि शुरु भएको कटुवाखोला पुल निर्माण शुुरु भएको झण्डै ६ वर्ष बित्नै आँटेको छ। तर अझै पुल निर्माणले पूर्णता पाएको छैन। न सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई कारवाही गर्न सकेको छ। न निर्माण कम्पनीले काम गरेको छ। दुुई वर्षमा निर्माण सम्पन्न हुुनुुपर्ने पुलको दशा ६ वर्षसम्म पनि उस्तै छ। पाँचवर्ष पछि

५ नं. प्रदेशको सेन्टर पर्ने गरि राजधानी नयाँ ठाउँमा खोजिरहेका छौं – प्रचण्ड

दाङ,कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ५ नं. प्रदेशको राजधानी नयाँ ठाउँमा राख्नु उचित हुने बताएका छन् । प्रेस सेन्टर बाँकेले मंगलवार विहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले भौगोलिक र जातिय बनावटका आधारमा सेन्टरमा राजधानी हुनुपर्ने तर्क गरे । ‘राजनीतिक नाफा नोक्सानका लागि हैन जनताको हितको लागि नयाँ ठाउँ भएपनि

नेपालगञ्जको सहकारीको ४३ करोड घोटाला काण्ड, चारजना पुर्पक्षका लागि कारागार चलान

 सहकारी सञ्चालक र उच्च पदका कर्मचारीको मिलमतोमा हिनामिना, बैक सन्चालक, उच्च पदका कर्मचारी फरार, प्रहरिले गर्यो पक्राउ गर्ने तयारी   नेपालगञ्ज, कार्तिक १८ । सहकारी वित्तीय विकास संस्था लिमिटेडको ४३ करोडबढी हिनामिना काण्डमा जिल्ला अदालतले चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। दुई जनालाई धरौटीमा छोड्न आदेश दिएको छ। ४१ जनाविरुद्ध मुद्दा दायर भएकोमा

दाङमा लाईसेन्स नभई अटो चलाउन रोक

घोराही/दाङमा चालक अनुमती पत्र विना चलाईएका अटो तथा इ—रिक्सा सञ्चालनमा रोक लगाईएको छ । चालक अनुमती पत्र लाईसेन्स बिना कुनै पनि सवारीका साधन सञ्चालन गर्न नपाईने र दुर्घटना बढ्न थालेपछि विभिन्न सरोकारवालाहरुको छलफलबाट त्यस्ता अटोहरुलाई सञ्चालनमा रोक लगाईएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले साढे २ सय बढी अटो रिक्साहरुलाई तीन दिन पहिले नियन्त्रणमा लिएको