मनोरञ्जन

दाङ फिल्म नगरी बनाउन सकिन्छ : नायक आकाश

शिव पुन असोज-२८,दाङ । युवा स्टार आकाश श्रेष्ठले दाङ जिल्लालाई फिल्म नगरीको रुपमा विकास गर्न सकिने बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ड्रिम गर्ल’ को टीम संग आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नायक आकाशले दाङ जिल्लामा थुप्रै फिल्म सुटिङ गर्न सकिने सुन्दर अनि मनमोहक ठाउँहरु भएकाले

सर्बोत्कृष्ट तीज गायिका अवार्ड गायिका पारू रन्जितलाई

वेस्ट गायिका र वेष्ट सिगरको उपाधि पारुलाई सुरज भट्टराई २२ असोज काठमान्डौ । सर्बोत्कृष्ट तीज गायिका तर्फ गायिका पारू रन्जितले अवार्ड हात पारेकी छन ्र्र थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अन्तिम नतिजामा उनले सो सफलता हासिल गरेकी हुन् । बिगत केहि समय अनवरत रूपमा सांगीतीक फांटमा लागी परेकी उनका केही चर्चित गीत

गायिका रेस्मा केसीको खै किन हो

गायिका रेस्मा केसीले खै किन हो….. बोलको गीत सार्वजनिक गरेकी छिन् । युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत गीतको वर्ड प्रिमियर गरिएको हो । गीतलाई कमल एकछाई मगरले निर्देशन गरेका हुन भने गीतलाई सुशिल पगेनीले संगीत भर्नुका साथै शब्द रचना समेत गरेका हुन । आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको गीतमा नायिका निता ढुगाना

फूलबुट्टे सारीमा सुन्दरी सांसद कोमल वली

बर्षा शाह काठमाडौँ – रेडियो नेपालकी पूर्व समाचार वाचिका तथा गायिका कोमल वलीको परिचय पछिल्लो समय फेरिएको छ । उनी सांसद भएकी छन् । राजनीतिमा उनको यात्रा सुरुमा अस्थिर देखियो । उनीले पार्टी परिवर्तन गरिन् । अहिले उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध छिन् र नेकपाबाटै राष्ट्रियसभाको सांसद बनेकी छन् । उनी पछिल्लो समय

सिर्जना कार्कीको स्वरमा ‘धेरै-धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक

सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै-धेरै’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । यस अघी ‘मनको राजा’ ‘माया’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन । प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी

सागर अब म्युजिक भिडियोमा

दाङका युवा व्यवसायी सागर भण्डारी म्युजिक भिडियोमार्फत मोडलिङमा देखिएका छन् । ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतमा उनले आफ्नो अभिनय गरेका छन् । पत्रकारिता, व्यवसाय हुँदै उनी मोडलिङमा छिरेका हुन् । त्यसो त उनका लागि संगीत क्षेत्र भने नौलो होइन । उनले यसअघि पाँच वटा गीति भिडियोमा आफ्नो आवाज दिइसकेका छन् । बुधबार रिलिज भएको गीतमा

‘प्रेमनाथ’को शुटिङ भदौ १८ देखि, कार्यकारी निर्माता कपिल

काठमाडौं । गणेश बेल्वासेको दोस्रो चलचित्र ‘प्रेमनाथ’को छायांकन भदौ १८ देखि सुरु हुने भएको छ । प्रेम, कमेडी र सस्पेन्स कथामा आधारित यो चलचित्रको शुटिङ नेपाल र भारतमा हुने छ । ‘हामी नेपालका काठमाडौं, दाङ, लुम्बिनी, कालिकोट लगायतका स्थानका साथै भारतमासमेत फिल्म शुटिङ गर्छौं, त्यसको सबै तयारी सकिसकेका छौं,’ निर्देशकसमेत रहेका बेल्बासेले भने, ‘आगामी जेठ

गायिका सरिता प्रजापतिको ‘परदेशमा’(भिडियोसहीत)

गायिका सरिता प्रजापतिले स्टेजमा गीत गाउंदा दर्शक तथा स्रोता सवैलाई नचाएरै तताउने गर्ने गरेकी छन् । यी नै गायिका तिज गीत ‘परदेशमा’ ल्याएकी छन् । जुन गीतमा सरिताले राजेश बर्देवासँगको सहकार्यबाट युट्युबको माध्यमवाट विश्वव्यापी रिलिज गर्ने कार्य भएको छ । बढ्दो बिदेशिने प्रबृतिलाई इंगित गर्दै गने कार्य यस तीज गीतमा रहेको छ । प्रजापतिले तीजको

अस्ट्रेलियामा तीजको रमाइलोः कल्पनाको धमाकेदार प्रस्तुति (फोटोफिचर)

अस्ट्रेलिया/ हिन्दु नेपालीहरुको महान पर्व तीज नजिकिन थालेसँगै बिशेष कार्यक्रम सुरु हुन थालेका छन् । स्वदेश तथा बिदेशमा तीज पर्व लिक्ष्ति कार्यक्रमहरु दैनिक जसो हुन थालेका छन् । कार्यक्रमहरुमा बिभिन्न चर्चाको शिखरमा रहेका कलाकारहरुको सहभागिताले त्यस्ता कार्यक्रमहरु अझ बढी रमाइलोमय हुने गरेका छन् । महिलाहरुको महान पर्वको रुपमा रहेको तिज पर्वको उपलक्ष्यमा स्वदेशमा भन्दा बिदेशमा

चर्चा बटुल्दै रोशन रत्गैयाको ‘आउ नाचौँ–२’

दंगाली गायक रोशन रत्गैँयाको नयाँ गीत ‘आउ नाचौँ भाग–२’ लोकप्रीय गीत बनेको छ । नेपाली कलाकारिताको क्षेत्रमा एक उदायमान गायक रत्गैयाको स्परमा रहेको यो गति अहिलेको युवाहरुको रोजाई बनेको छ । पप् प्याटनका गीतहरुबाट चर्चामा आएका रत्गैयाको आउ नाचौँ बोलको गीत लोप्रीय बनेपछि त्यसको भाग–२ सार्वजनिक भएको हो । यूट्यूबमार्mत सार्वजनिक भएको यो गीत अहिलेको

चलचित्र पत्रकार सङघको जिल्लाबासिहरुलाई चुलेनिम्तो । स्टार पल शाह सहितका कलाकार हरु दाङमा

शरद रेग्मी भदौ ३ दाङ भोलि सोमबार दाङको तुलसिपुरमा हुन गैरहेको बृहत् सास्कृतिक कार्यक्रमको सबै तयारी पुराभएको छ । चलचित्र पत्रकार सघङ दाङको आयोजनामा हुन लागेको कार्यक्रम लाई सास्कृतिक उत्सबको दिन भन्दै जिल्ला लाई फिल्मनगरिको रुपमा बिकास गर्दै जाने बताईएको छ । बिष्णु चलचित्र मन्दिर तुलसिपुरमा दिउसो १२ बजे देखि सुरुहुने सास्कृतिक कार्यक्रममा  जिल्लाबासिहरुलाई चुलेनिम्तो

चर्चा कमाउदै दिलु सोनार(भिडियोसहीत)

नेपाली रंगमञ्चमा चर्चित नाम हो दिलु सोनार । पेशाले नेपाल प्रहरीमा जागीरे । तर सोख भने मोडलिङ्ग । विभिन्न स्टेज कार्यक्रमहरुमा धमाकेदार परफरमेन्सको साथमा हाइलि डिमाण्डेट नृत्याङ्गना हुन् दिलु सोनार । नेपाली मौलिक कलासंस्कृतिको जगेर्नामा महत्वपुर्ण भुमिका निर्वाह गर्नेकै लागि गीत संगितको दुनियाँ मा छिरेकी सोनार हाल सम्मद र्जनौ म्युजिक भिडियोहरुमा आफ्नो अभिनय कौसल प्रदर्शन

दङ्गाली चेली सञ्जुले ल्याइन तीजको कोशेली

दाङ्गकी चेली सञ्जु लम्साल र बुटवलकी चेली शोभा पाण्डेको तीजको गित बजारमा आएको । गितकार डाक्टर कृष्णहरी बरालको शब्द र गैरे सुरेशको संगित रहेको आएँ म त सँगिनी बोलको गित अहिले युट्युबमा उपलब्ध छ । आधुनिकता सँगसँगै तीजको मौलिकतालाई समेत समेट्न सफल गितको रुपमा चर्चामा रहेको उक्त गितको भिडियोमा भने नन्दा बस्याल र बबिता ढुँगाना

चलचित्र पत्रकार संघ आगामी भदौ ४ गते बार्षिक उत्सवलाई भव्यताका साथ मनाउने

दाङलाई चलचित्रको नगरी बनाउने उदेश्यका साथ चलचित्र पत्रकार संघले आगामी भदौ ४ गते बार्षिक उत्सवलाई केन्द्रित गर्ने भएको छ । संघले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी भदौ ४ गते बार्षिक उत्सव मनाउने र चलचित्र क्षेत्रको बिकासमा खरोरुपमा कलम चलाउने प्रण गर्ने जनाएको हो । संघका अध्यक्ष धु्रबराज न्यौपानले भदौ ४ गते भव्यताका साथ स्थापना दिवस

आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)

             केशरमान बुढाथोकी    दाङ, १६ साउन । गीतसंगीत त्यस्तो चीज हो, जसले जोकोहीको मनमस्तिष्क च्वास्स छुन्छ । गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान् तर अर्कालाई आनन्दानुभूति गराउने कलाकार जोकोही बन्न सम्भव छैन ।              जोसँग जन्मजात केही त्यस्ता गुण हुन्छन्, त्यो मात्र राम्रो कलाकार बन्न सक्छ । कलाकारिता क्षेत्रमा रमाउने त धेरै हुन्छन् तर

६० हजारको साडी उपलब्ध

साउन, १५ । गायिका कुसुम दाहाल भट्टराईको गीतको कोसेली मिडियामा आएको छ । दिग्गज धौरालीले लेखेको गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । वर्षेनी तिजको छेकोमा दर्जनौं गीतहरु बन्ने गरेका छन् । प्रवासी गायिका दाहालको मिडियामा आएको यो तेश्रो गीत हो । यस अघि उनका दुई गीत रिलिज भएका छन् भने दुई महिना पहिले ‘नव

नेपालमा फील्मसिटी निर्माण गर्न राष्ट्रिय सभा सदस्य कोमलले भारतिय राज्यसभा सदस्यसहीत भारतिय नायिकासंग छलफल

काठमान्डौ, साउन ८ । राष्ट्रिय सभा सदस्य तथा चर्चीत लोक गायिका कोमल वलिले नेपालमा फील्मसिििट निर्माण गर्ने विषयमा भारतिय राज्य सभाका सदस्यसहीत विभिन्न ब्यक्तिहरुसंग भेटघाट तथा छलफल गरेकि छिन् । उनले भारतका राज्सभाका सदस्य अमर सिं, भारतीय जि टिभिका अध्यक्ष डा. शुवासचन्द्र गोयल तथा ख्यातिप्राप्त नायिका एवं राज्यसभाकी पुर्व सदस्य जया प्रदासंग नेपालमा फिल्मसिटी निर्माणका

गायिका एलिना खनालको नयाँ तीज गीत बजारमा ( भिडियो सहित )

केशरमान बुढाथोकी घोराही । आजभोलि जो कोहि मानिस पनि चर्चामा आउन मरिहत्ते गर्छन । चाहे त्यो जुनसुकै क्षेत्रमा होस् । सानो काम गर्ने अनि चर्चा कमाउने सबैको चाहाना हुन्छ । तर, त्यसको अपवाद बनेकीछिन काभ्रेपलान्चोककी एलिना खनाल । प्रायजसो मिडियाको नजरमा पर्न नरुचाउने गायिका खनाल यतिबेला भने चर्चित गायीकाको सूचिमा पर्न सफल भएकी छिन ।

म्यूजिक भिडियो निर्माणको रोजाई बन्दै दाङ

आर.के.सितल दाङ, ५ साउन गत सोमवार घोराही उपमहानगरपालिकाको वडा नम्बर १७ को गलरिया पार्कमा तीज गीतले गुञ्जयमान भयो । हरेक वर्षको तीजमा भव्य नाचगान हुने यो स्थानमा सोमवारको तीज गीतको गुञ्जन भने म्यूजिक भिडियो निर्माणको थियो । दंगाली श्रष्टा केशव रावतको तीज गीतको छायांकन भईरहेको थियो । तीज गीत ‘जापानीज साडीले मलाई सुहाउने बनायो’ बोलको

कल्पनाको तिज गीत ‘संगीनी(भिडियो सहित )

गायिका कल्पना कुसुमको नयाँ तिज गीत सार्बजनिक भएको छ । तिज आउन दुइ महिना वढि रहेता पनि कलाकारहरुलाई तीज बिशेष गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ । https://www.youtube.com/watch?v=UrUZP1BKw3g   साउन लागेसँगै बजारमा यतिबेला बिभिन्न खाले तिज गीत सार्बजनिक हुँनेक्रम बण्न थालेको छ । पछिल्लो केहि वर्ष यता लगातार तिजका गीतहरु निकालेर चर्चामा रहेकी गायिका कल्पनाले

रिस मिसिएको खुमन र देवकलाको माया

देवकला बस्नेत र खुमन अधिकारीको आवाज रहेको तीज गीत ‘मायाको रिसाउने बानी’ सार्वजनिक भएको छ । खुमन अधिकारीकै शब्द तथा लय संकलन रहेको गीतमा खुमन अधिकारी कै संगीत रहेको छ । म्युजिक भिडियोमा करिश्मा ढकाल र सन्दिप न्यौपानेको नृत्य रहेको छ । राजेश घिमिरे को छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन

सुशीला र खुमनको ‘रातो भाले’ (भिडियो)

तीजपर्व नजिकिदै गर्दा तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यसैबिच बर्षेनी तीज गीत गाउँदै आएका गायक खुमन अधिकारी र गायिका सुशीला गौतमको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । ‘रातो भाले’ बोलको तीज गीतको भिडियो पनि निकै रोचक बनाइएको छ । गायिका सुशीलाकै शब्दमा रहेको गीतलाई खुमनले लय भरेका हुन्।  तीज नजिकिदै गर्दा रातो भालेको

लोकदोहोरीका उदयमान प्रतिभा रामसिंह

आर.के.शीतल नेपाली सांगितिक क्षेत्रमा उदायमान एक प्रतिभा हुन्ः रामसिंह विश्वकर्मा । सांगितिक दुनियामा आफूलाई अगाडी बढाउदै गरेका विश्वकर्का दंगाली प्रतिभा हुन् । करिब दशकदेखी नेपाली संगीत क्षेत्रमा उनी निरन्तर लागिपरेका छन् । सांगितिक क्षेत्रमा पनि उनी विशेष लोकदोहोरी गीत गाउछन् । रोल्पाको रुन्टिगढि गाँउपालिका वडा नम्बर ५ जसपुरमा जन्मीएका रामसिहं दाङमा रहेर सांगितिक क्षेत्रमा लागिपरेका

शिलु भट्टराई र खुमन अधिकारी को तीज गीत ‘तन्नेरी चम्किए’ सार्वजनिक (भिडियो)

काठमाडौं । लोकदोहोरी गायिका शिलु भट्टराईले नयाँ तीज गीत ‘तन्नेरी चम्किए’  बजारमा ल्याएकी छिन्। ‘ गायक खुमन अधिकारी र गायिका शिलुको स्वर रहेको उक्त गीतको शब्द रमेश बिजीले लेखेका छन् भने खुमन अधिकारीले संगीत भरेका छन्। भिडियोमा जेम्स विसी र लोशिया एलसी फिचर्ड छन्। अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन।

भुमिकाले गितवाटै ज्योती मगरलाई सम्झाउदै अंग प्रदर्शन नगर्न सुझाव(भिडियो)

तीज पर्व नजिकिए संगै तीजका गीतहरु निस्कने क्रम बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा अलि फरक कहानी लिएर ज्योति मगर र भूमिका गीरीको तीज धमाका गीत ‘विकृति’ युट्युबमा रिलिज भएको छ। दुइ गायिकाहरु आपसमा आरोप प्रत्यारोप गरेर रोचक किसिमको गीत तयार पारेका छन्। भूमिका गिरि नयाँ पुस्ताकी आशालाग्दी गायीका हुन् भने ज्योति मगर नेपाली

महारानी एल्बमले व्यक्तिगत जीवनसँग मेल खाने सन्देश दिएको छ

नेपालमा महिलाहरुले विशेष पर्वको रुपमा हरितालिका तीजलाई मनाउदै आएको हामीमाझ एेतिहासिक पृष्ठभुमि छ।परापुर्व कालमा आफ्नो दु:ख, वेदना र पिडालाई तीजगीतका माध्यमबाट मुखारित गर्ने प्रचलन थियो।यति सम्मकी सासू बुहारीबीचको अंतरदन्द्ध,असन्तुष्टि,चेलिबेटीको माइतीको झल्को गीतबाट प्रस्फुटन गरिन्थ्यो।पछिल्लो समय गीतको भाव,शैली र गायन कलामा परिमार्जन गरि श्रीमान – श्रीमती वा प्रेमी -प्रेमिका बिचको माया,स्नेह,सदभाब तथा भालाकुसारिलाई बेजोड रुपमा प्रस्तुत

गायिका पारुले यस वर्ष तिज कोसेलिकोरुपमा तिजको लहर अमेरिकासम्म ल्याइन् (भिडियो)

घोराही । नायिका करिश्मा मानन्धर अभिनित तिज गीत ‘तिजको लहर अमेरिकासम्म’ सार्वजनिक भएको छ । गायिका पारु रंजितको स्वर रहेको उक्त तिज गीतमा शब्दरसंगीत बाबुल गिरीको रहेको छ । श्रीधर पौडेलको छायाङ्कन रहेको उक्त भिडियोमा पवित्रा आचार्यको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने सम्पादन बिष्णु शर्माले गरेका हुन् । भिडियोलाई बिरेन्द्र रंजितले निर्माण गरेका हुन्

संगीतका अलराउण्डर केशव रावत

आर.के.शीतल नेपाली संगित क्षेत्र । संगीतमा पनि धेरै विधा । एउटा विधामा दक्षता होला । कसैको अर्को विधानमा क्षमता । धेरै विधाको मीश्रणबाट गीत तयार हुने अर्थात संगीत पूर्ण हुने गर्छ । कोशी शब्द लेखनमा, कोही एरेञ्जमा, कोही संगीतमा त कोही स्वरमा । वा कोही वाद्यवादनमा । तर कोही यस्तो कला र क्षमता भएका श्रष्टा

पचाश मिनेटको फेसबुक लाइभमा केके देखाईन् मोडल तिर्सना बुढाथोकीले (भिडियो सहित)

घोराही । अहिलेकी चर्चित मोडल तिर्सना बुढाथोकी समय समयमा निकै चर्चामा आउने गर्छिन् । नेपाली मोडलिङ क्षेत्रमा राम्रै स्थानमा हासिल गर्न सकेकी तिर्सना अहिले अमेरिकामा छिन् । अमेरिका गएर पनि उनले आफ्नो कलाकारिताको यात्रा भने छाडेकी छैनन् । कतिपयले उनलाई उत्ताउलि भएको समेत आरोप लगाउने गर्छन् । तर, तिर्सन आफूले युवा पुस्ताको चाहना अनुसार आफ्नो

‘किन्देउ न मलाई झुम्के बुलाकी’

दंगाली गायिक सीर्जु अधिकारीको नयाँ गीत ‘झुम्के बुलाकी’ बोलको नयाँ गीत  त गीतको भाग­२ को रुपमा यो गीत बजारमा आएको हो । बजारमा आएको छ । किन्देउ न मलाई ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक भएसँगै सबैको रोजाई बनेको छ । सीर्जको चर्चीत गीत ओके छ तिमी विना खै मन मान्दै मान्दैन, किन्देउ मलाई झुम्ले बुलाकी