Home 2

विप्लवका कार्यकर्ता धरौटीमा रिहा भए लगत्तै पुनः पक्राउ परे

दाङ-अदालतबाट धरौटीमा रिहा भए लगत्तै विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई जना कार्यकर्ता पुनः पक्राउ परेका छन्। संगठितरुपले राज्य विरुद्धको अपराध गरेको मुद्दामा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो। राप्ती गाउँपालिका–१ निवासी विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्तिमोर्चा दाङका अध्यक्ष ३३

Home 3

सगरमाथा सिमेन्ट गुणस्तरहीन पुष्ट्रि : सिमेन्टको बोरामा १३ प्रतिशत माटैमाटो भेटियो

उत्पादित सामान र स्पष्टीकरणलाई हेरेर विभागले तीन महिनाका लागि उद्योग बन्द गराउने तयारीमा काठमाडौं । घोराही सिमेन्टले माटैमाटो भएको सिमेन्ट बेचेको फेला परेपछि सरकारले त्यसको उत्पादन रोक्ने तयारी गरेको छ । घोराहीले उत्पादन गरेको एक बोरा सिमेन्टमा माटोको मात्रा १३ प्रतिशत भन्दा बढी देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसको उत्पादन रोक्ने तयारी थालेको हो

Home 4

नापतौल विभागले घोराही सिमेन्टको गुणस्तरमा फेरि समस्या देखायो

दाङ,पुस २८ । दाङको घोराही सिमेन्टमा फेरि समस्या देखिएको छ । यसअघि पनि घोराही सिमेन्टले उत्पादन गर्दै आएको ‘सगरमाथा सिमेन्ट’ ओपिसी सिमेन्टमा पटक÷पटक समस्या देखापर्दै आएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक सञ्जिव ठाकुरले सगरमाथा सिमेन्टको ओपिसीमा माटोको मात्रा फेला परेको जानकारी दिए । पटक÷पटक सगरमाथा सिमेन्टको उत्पादनमा समस्या देखिएपछि सरकारले त्यसको उत्पादन

फोटोफिचर